काठमाडौं। काभ्रेपलान्चोकको मण्डनदेउपुर नगरपालिका-९ रानीटारमा हिजो बेलुकी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय ४० वर्षीय राजेन्द्र सापकोटा रहेका छन्।

बुधबार बेलुकी पौने ८ बजे पैदल हिँडिरहेका सापकोटालाई बा २५ प ६१३३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।

ठक्कर दिने सवारीसाधनसहित चालकलाई प्रहरी चौकी हिगुवापाटीले नियन्त्रणमा लिएको छ।

" /> काठमाडौं। काभ्रेपलान्चोकको मण्डनदेउपुर नगरपालिका-९ रानीटारमा हिजो बेलुकी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय ४० वर्षीय राजेन्द्र सापकोटा रहेका छन्।

बुधबार बेलुकी पौने ८ बजे पैदल हिँडिरहेका सापकोटालाई बा २५ प ६१३३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।

ठक्कर दिने सवारीसाधनसहित चालकलाई प्रहरी चौकी हिगुवापाटीले नियन्त्रणमा लिएको छ।

"> मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु: Dekhapadhi बुधबार बेलुकी पौने ८ बजे पैदल हिँडिरहेका सापकोटालाई बा २५ प ६१३३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। ">
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाडौं। काभ्रेपलान्चोकको मण्डनदेउपुर नगरपालिका-९ रानीटारमा हिजो बेलुकी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय ४० वर्षीय राजेन्द्र सापकोटा रहेका छन्।

बुधबार बेलुकी पौने ८ बजे पैदल हिँडिरहेका सापकोटालाई बा २५ प ६१३३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।

ठक्कर दिने सवारीसाधनसहित चालकलाई प्रहरी चौकी हिगुवापाटीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्