बीबीसी। अमेरिकाको राजधानी वासिङ्टन डीसीमा १५ दिनको लागि आपतकाल लगाइएको छ। वासिङ्टन डीसीका मेयर म्यूरियल बाउसरले आपतकालको घोषणा गरेका हुन्।
“कयौं मानिस सहरमा हतियार लिएर हिंसा तथा तोडफोड गर्ने उद्देश्यले आएका छन् र उनीहरूले हिंसा तथा तोडफोड गरे पनि। उनीहरूले केमिकल छोडे, इँट्टा-बोतलले हाने र बन्दुक पनि चलाए,” मेयर बाउसरले वासिङ्टनमा १५ दिन आपतकाल घोषणा गर्नुको कारण बताए।
हिंसात्मक गतिविधि अझै जारी रहेकोमा उनले चिन्तासमेत व्यक्त गरेका छन्।
आपतकाल घोषणासँगै वासिङ्टनमा अत्यावश्यक वस्तुको प्रयोग बढी हुने अनुमान गरिएको छ।
आपतकाल जनवरी २१ दिउँसो तीन बजेसम्म लागू हुने जनाइएको छ। जो बाइडनले अमेरिकी राष्ट्रपतिको सपथ लिएको भोलिपल्टसम्म वासिङ्टनामा आपतकाल लागू गरिने छ।
वासिङ्टनमा कर्फ्यू लगाइएको छ, जसलाई मेयरले स्थानीय समयअनुसार बुधबार साँझ ६ बजेदेखि लागू गरेका थिए। कर्फ्यू उल्लंघन गरेको आरोपमा दर्जनौं मानिसलाई पक्राउ गरिएको छ।

वासिङ्टनमा १५ दिनको लागि आपतकाल घोषणा: Dekhapadhi
“कयौं मानिस सहरमा हतियार लिएर हिंसा तथा तोडफोड गर्ने उद्देश्यले आएका छन् र उनीहरूले हिंसा तथा तोडफोड गरे पनि।”
“उनीहरूले केमिकल छोडे, इँट्टा-बोतलले हाने र बन्दुक पनि चलाए।”
वासिङ्टनमा १५ दिनको लागि आपतकाल घोषणा

बीबीसी। अमेरिकाको राजधानी वासिङ्टन डीसीमा १५ दिनको लागि आपतकाल लगाइएको छ। वासिङ्टन डीसीका मेयर म्यूरियल बाउसरले आपतकालको घोषणा गरेका हुन्।

“कयौं मानिस सहरमा हतियार लिएर हिंसा तथा तोडफोड गर्ने उद्देश्यले आएका छन् र उनीहरूले हिंसा तथा तोडफोड गरे पनि। उनीहरूले केमिकल छोडे, इँट्टा-बोतलले हाने र बन्दुक पनि चलाए,” मेयर बाउसरले वासिङ्टनमा १५ दिन आपतकाल घोषणा गर्नुको कारण बताए।

हिंसात्मक गतिविधि अझै जारी रहेकोमा उनले चिन्तासमेत व्यक्त गरेका छन्।

आपतकाल घोषणासँगै वासिङ्टनमा अत्यावश्यक वस्तुको प्रयोग बढी हुने अनुमान गरिएको छ।

सिफारिस

ट्रम्पको पार्टीका सांसदले भने- आज रूस र चीन हाँसिरहेका होलान्

सिफारिस

ट्रम्प समर्थकको हिंसात्मक प्रदर्शनमा चार जनाको मृत्यु, मारिने एक महिला पूर्ववायु सेना