बीबीसी। फ्लोरिडाका सिनेटर मार्को रूबियोले अमेरिकाको राजधानी वासिङ्टन डीसीमा भएको राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकहरूको हिंसात्मक प्रदर्शनीको कडा शब्दमा आलोचना गरेका छन्।
रूबियो ट्रम्पको रिपब्लिकन पार्टीका नेता हुन्। उनले अमेरिकी कांग्रेसमा भने, “म उनीहरूसँग हुर्कंदै ठूलो भएको हुँ जसले आ-आफ्नो देश छोडेर अमेरिका आएका थिए किनकि उनीहरूको देशको अवस्था एकदमै तनावपूर्ण र अवस्था नाजुक थियो। ठीक त्यस्तै जुन आज यहाँ हामी देखिरहेका छौं।”
“आज रूस र चीन जस्ता देश हामीलाई देखेर हाँसिरहेका होलान्। उनीहरू यो घटनालाई अमेरिका अब सक्कियो भनेर व्याख्या गर्न प्रयोग गर्छन्। आज जे भयो, त्यो देख्दा म यही भन्छु कि हाम्रो केही गिरेका छौं। राजनीतिले हामीलाई पागल बनाएको छ, सबै दिमागले काम काम गर्न सकेको छैन,” उनले भने।
अमेरिकी संसद् भवनमा बुधबार ट्रम्प समर्थकहरूले हिंसात्मक प्रदर्शन गरेका थिए। प्रदर्शनकारीहरू संसद् भवनभित्र प्रवेश गरेपछि प्रहरीले गोलीसमेत चलाएको थियो। हिंसात्मक घटनामा हालसम्म चार जनाको मृत्यु भइसकेको छ।

ट्रम्पको पार्टीका सांसदले भने- आज रूस र चीन हाँसिरहेका होलान्: Dekhapadhi
“आज रूस र चीनजस्ता देश हामीलाई देखेर हाँसिरहेका होलान्। उनीहरू यो घटनालाई अमेरिका अब सक्कियो भनेर व्याख्या गर्न प्रयोग गर्छन्।”
“आज जे भयो, त्यो देख्दा म यही भन्छु- हाम्रो केही गिरेको छ। राजनीतिले हामीलाई पागल बनाएको छ।”
ट्रम्पको पार्टीका सांसदले भने- आज रूस र चीन हाँसिरहेका होलान्

बीबीसी। फ्लोरिडाका सिनेटर मार्को रूबियोले अमेरिकाको राजधानी वासिङ्टन डीसीमा भएको राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकहरूको हिंसात्मक प्रदर्शनीको कडा शब्दमा आलोचना गरेका छन्।

रूबियो ट्रम्पको रिपब्लिकन पार्टीका नेता हुन्। उनले अमेरिकी कांग्रेसमा भने, “म उनीहरूसँग हुर्कंदै ठूलो भएको हुँ जसले आ-आफ्नो देश छोडेर अमेरिका आएका थिए किनकि उनीहरूको देशको अवस्था एकदमै तनावपूर्ण र अवस्था नाजुक थियो। ठीक त्यस्तै जुन आज यहाँ हामी देखिरहेका छौं।”

सिफारिस

ट्रम्प समर्थकको हिंसात्मक प्रदर्शनमा चार जनाको मृत्यु, मारिने एक महिला पूर्ववायु सेना