चितवन। चितवन राष्ट्रिय निकुञ्जमा बेवारिसे अवस्थामा गैँडाको खाग भेटिएको छ। निकुञ्जको मेघौलीमा खाग भेटिएको हो।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार बूढीराप्ती घोल क्षेत्रमा वयष्क गैँडाको खाग भेटिएको हो। दुईवटा भाले गैँडा एक आपसमा जुधेर गैँडाको खाग भाँच्चिएको उनले जानकारी दिए।
खाग भेटिएपछि गैँडाको खोजी गरिएको थियो। अन्दाजी २० वर्षको गैँडा खागविहीन अवस्थामा भेटिएको उनले बताए।
गैँडाको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ। भाले गैँडा एकापसमा जुधेर मर्नेसमेत गर्दछन्। मुख्यरूपमा पोथीसँगको संसर्गको समयमा भाले जुध्ने गर्दछन्।
निकुञ्जमा यस आर्थिक वर्षमा मात्रै चार वटा गैँडा तस्करले मारेको अवस्थामा भेटिएका छन्। यससँगै निकुञ्ज सुरक्षामा निकै कडाइ गरिएको छ। १५ वर्षभन्दा बढी समयदेखि फरार दुर्ई अभियुक्त हालै पक्राउ परेका छन्। दुर्लभ एकसिङ्‍गे गैँडाको लागि निकुञ्ज विश्वमै प्रख्यात छ। रासस
" /> चितवन। चितवन राष्ट्रिय निकुञ्जमा बेवारिसे अवस्थामा गैँडाको खाग भेटिएको छ। निकुञ्जको मेघौलीमा खाग भेटिएको हो।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार बूढीराप्ती घोल क्षेत्रमा वयष्क गैँडाको खाग भेटिएको हो। दुईवटा भाले गैँडा एक आपसमा जुधेर गैँडाको खाग भाँच्चिएको उनले जानकारी दिए।
खाग भेटिएपछि गैँडाको खोजी गरिएको थियो। अन्दाजी २० वर्षको गैँडा खागविहीन अवस्थामा भेटिएको उनले बताए।
गैँडाको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ। भाले गैँडा एकापसमा जुधेर मर्नेसमेत गर्दछन्। मुख्यरूपमा पोथीसँगको संसर्गको समयमा भाले जुध्ने गर्दछन्।
निकुञ्जमा यस आर्थिक वर्षमा मात्रै चार वटा गैँडा तस्करले मारेको अवस्थामा भेटिएका छन्। यससँगै निकुञ्ज सुरक्षामा निकै कडाइ गरिएको छ। १५ वर्षभन्दा बढी समयदेखि फरार दुर्ई अभियुक्त हालै पक्राउ परेका छन्। दुर्लभ एकसिङ्‍गे गैँडाको लागि निकुञ्ज विश्वमै प्रख्यात छ। रासस
"> बेवारिसे अवस्थामा गैँडाको खाग भेटियो: Dekhapadhi निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार बूढीराप्ती घोल क्षेत्रमा वयष्क गैँडाको खाग भेटिएको हो।
• दुईवटा भाले गैँडा एक आपसमा जुधेर गैँडाको खाग भाँच्चिएको उनले जानकारी दिए।
फाइल तस्वीर
बेवारिसे अवस्थामा गैँडाको खाग भेटियो
चितवन। चितवन राष्ट्रिय निकुञ्जमा बेवारिसे अवस्थामा गैँडाको खाग भेटिएको छ। निकुञ्जको मेघौलीमा खाग भेटिएको हो।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार बूढीराप्ती घोल क्षेत्रमा वयष्क गैँडाको खाग भेटिएको हो। दुईवटा भाले गैँडा एक आपसमा जुधेर गैँडाको खाग भाँच्चिएको उनले जानकारी दिए।
खाग भेटिएपछि गैँडाको खोजी गरिएको थियो। अन्दाजी २० वर्षको गैँडा खागविहीन अवस्थामा भेटिएको उनले बताए।
गैँडाको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ। भाले गैँडा एकापसमा जुधेर मर्नेसमेत गर्दछन्। मुख्यरूपमा पोथीसँगको संसर्गको समयमा भाले जुध्ने गर्दछन्।
प्रतिक्रिया दिनुहोस्