काठमाडौँ। सप्तरीको रूपनी गाउँपालिका-१ रूपनीचोकमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक ६५ वर्षीय रामचन्द्रप्रसाद लेखिरहेका छन्। उनी जिल्लाको अग्निसायर कृष्ण सवरण गाउँपालिका-२ का हुन्।

बा १ ग १९८१ नम्बरको गाडीले उनी सवार स ५ प ५०७६ नम्बरको मोटरसाइकललाई आज दिउँसो ठक्कर दिएको थियो। दुर्घटनामा परी लेखी गम्भीर घाइते भएका थिए।

उनको उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

" /> काठमाडौँ। सप्तरीको रूपनी गाउँपालिका-१ रूपनीचोकमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक ६५ वर्षीय रामचन्द्रप्रसाद लेखिरहेका छन्। उनी जिल्लाको अग्निसायर कृष्ण सवरण गाउँपालिका-२ का हुन्।

बा १ ग १९८१ नम्बरको गाडीले उनी सवार स ५ प ५०७६ नम्बरको मोटरसाइकललाई आज दिउँसो ठक्कर दिएको थियो। दुर्घटनामा परी लेखी गम्भीर घाइते भएका थिए।

उनको उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

"> सवारी दुर्घटना हुँदा एकको मृत्यु: Dekhapadhi मोटरसाइकल चालक ६५ वर्षीय रामचन्द्रप्रसाद लेखीको मृत्यु। ">
सवारी दुर्घटना हुँदा एकको मृत्यु
काठमाडौँ। सप्तरीको रूपनी गाउँपालिका-१ रूपनीचोकमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक ६५ वर्षीय रामचन्द्रप्रसाद लेखिरहेका छन्। उनी जिल्लाको अग्निसायर कृष्ण सवरण गाउँपालिका-२ का हुन्।

बा १ ग १९८१ नम्बरको गाडीले उनी सवार स ५ प ५०७६ नम्बरको मोटरसाइकललाई आज दिउँसो ठक्कर दिएको थियो। दुर्घटनामा परी लेखी गम्भीर घाइते भएका थिए।

उनको उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्