काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक कलह प्रतिनिधिसभा विघटनसँगै अन्ततः विभाजनमा परिणत भएपछि दुई पक्षबीचको सम्बन्ध असामान्य बनेको छ।

एक-अर्काबीच चर्को आलोचना त छँदै छ, समर्थन र विरोधमा प्रदर्शन गर्नेदेखि जुलुस निकाल्ने र पुत्ला दहनसम्मको गतिविधि हुँदै आएका छन्।

साविकको पार्टी कार्यालयहरू कतै कब्जा गर्ने त कतै ताला लगाएर कार्यक्रम गर्न नदिनेजस्ता गतिविधि पनि दुवै पक्षबाट हुँदै आएका छन्।

यस्तो अवस्थामा के नेकपाको दुई पक्षका शीर्षस्थ नेताहरूलाई सुरक्षा चुनौती छ?

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता वसन्तबहादुर कुँवर भन्छन्, “तुलनात्मक रूपमा केही अस्थिर अवस्थामा सुरक्षा चुनौती निम्तिन सक्ने हुन्छ, त्यही भएर हामीले नेकपाका नेताहरू मात्रै होइन, अन्य दलका नेताहरूमाथि हुनसक्ने सुरक्षा चुनौतीको सूक्ष्म ढङ्गले निगरानी गरिरहेका छौँ।”

प्रधानमन्त्रीसमेत रहेका नेकपाको अध्यक्ष केपी शर्मा ओलीपक्षले ठाउँ-ठाउँमा भेला आयोजना गर्दै आएको छ।

भेलामार्फत् पार्टीमा निम्तिएको आन्तरिक संकटको जड पक्षदेखि लिएर प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशका लागि जनतामा जान मध्यावधि निर्वाचन घोषणा गर्नुसम्मको विकसित परिस्थितिबारे थाहा दिने काम हुँदै आएको छ।

विभाजित भएका तत्कालीन कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूह (प्रचण्ड-माधव)विरुद्ध कहिले सीधा त कहिले व्यङ्ग्य शैलीमा ‘आगो’ ओकल्ने गरेको देखिएको छ।

अझ, ‘प्रचण्ड-माधव’ समूह त प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र उनी पक्षमाथि आक्रमक देखिएको छ।

प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै देशभर प्रर्दशनका कार्यक्रम घोषणा गरेको छ। प्रधानमन्त्री ओलीको पुत्लादहन पनि गर्दै आएको छ।

एक्ला-एक्लै रूपमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि प्रदर्शनका कार्यक्रम सार्वजनिक गरेको छ।

यस्ता प्रदर्शनहरूमा मुलुकमा अस्थिरता चाहने शान्ति सुरक्षाविरोधी तत्त्वहरूले घुसपैठ गर्न सक्ने सुरक्षा मामिलाका जानकारहरू बताउँछन्।

नेपाल प्रहरी भने त्यसतर्फ चनाखो र सतर्क रहेको केन्द्रीय प्रहरी प्रवक्ता कुँवरले बताए।

“यस्तो बेला हुने प्रदर्शनहरूमा घुसपैठ हुनसक्ने सम्भावना नहुने होइन, हुन्छ! हामीयसतर्फ बढी चनाखो र सतर्क छौँ”, प्रवक्ता कुँवरले भने, “अनि सुरक्षा चुनौतीको पनि स्तर सामान्य स्थितिमा भन्दा यो असामान्य स्थितिमा स्वाभाविक रूपमा बढ्न सक्ने हुन्छ। तर प्रधानमन्त्री होस् या भिभिआइपी जो सुकैमाथि निम्तिन सक्ने सुरक्षा चुनौतीलाई परास्त गर्र्ने खालको सुरक्षा ‘मेकानिजम’ तयार भएर परिचालित छ।”

ताजा जनादेशमा जाने भन्दै प्रधानमन्त्री ओलीले पाँच पुसमा मन्त्रिपरिषद् बैठकमार्फत् निर्णय गरेर प्रतिनिधिसभा विघटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेका थिए। सिफारिस गरेको केही घण्टामै राष्ट्रपति भण्डारीले सिफारिसअनुसार प्रतिनिधिसभा विघटन गरेकी थिइन्।

यससँगै आगामी बैशाख १७ र २७ गते प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको मिति तोकिएको छ।

यसपछि नेकपाकै ‘प्रचण्ड-माधव’ समूहसँगै कांग्रेस, जसपालगायत दलले सरकारको कदम असंवैधानिक र अलोकतान्त्रिक भन्दै विरोध प्रदर्शन गर्दै आएका छन्। यसले स्वाभाविक रूपमा मुलुकमा अशान्त फैलाएको छ।

यससँगै प्रहरी प्रधान कार्यालयले सुरक्षा चुनौतीको स्थिति विश्लेषणको आधारमा उच्च सतर्कतामा रहेर परिचालित हुन आफू मातहतका प्रहरी युनिटहरूलाई यसअघि नै निर्देशन दिइसकेको छ।

" /> काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक कलह प्रतिनिधिसभा विघटनसँगै अन्ततः विभाजनमा परिणत भएपछि दुई पक्षबीचको सम्बन्ध असामान्य बनेको छ।

"> भिभिआइपीमाथि हुनसक्ने सुरक्षा चुनौतीलाई परास्त गर्न प्रहरीको सूक्ष्म निगरानी: Dekhapadhi प्रहरीले भिभिआइपीमाथि हुन सक्ने सुरक्षा चुनौतीलाई परास्त गर्न भन्दै सूक्ष्म निगरानी गरिरहेको जनाएको छ।
• नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता वसन्तबहादुर कुँवर भन्छन्–“अस्थिर अवस्थामा सुरक्षा चुनौतीको स्तर बढी हुने हुनाले त्यहीअनुसार सुरक्षा चुनौतीको स्थिति विश्लेषण गरेर प्रहरी परिचालन हुँदै आएको छ।
• प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री ओली र उनी पक्षको नेकपाले विघटन संवैधानिक र लोकतान्त्रिकभन्दा नेकपाकै ‘प्रचण्ड-माधव’ समूहसँगै नेपाली कांग्रेस र जसपाले असंवैधानिक र अलोकतान्त्रिक भन्दै त्यसविरुद्ध प्रर्दशन, विरोध र प्रम ओलीको पुत्ला दहनसम्मको अशान्तिपूर्ण गतिविधि गर्दै आएका छन्।

भिभिआइपीमाथि हुनसक्ने सुरक्षा चुनौतीलाई परास्त गर्न प्रहरीको सूक्ष्म निगरानी
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक कलह प्रतिनिधिसभा विघटनसँगै अन्ततः विभाजनमा परिणत भएपछि दुई पक्षबीचको सम्बन्ध असामान्य बनेको छ।

एक-अर्काबीच चर्को आलोचना त छँदै छ, समर्थन र विरोधमा प्रदर्शन गर्नेदेखि जुलुस निकाल्ने र पुत्ला दहनसम्मको गतिविधि हुँदै आएका छन्।

साविकको पार्टी कार्यालयहरू कतै कब्जा गर्ने त कतै ताला लगाएर कार्यक्रम गर्न नदिनेजस्ता गतिविधि पनि दुवै पक्षबाट हुँदै आएका छन्।

यस्तो अवस्थामा के नेकपाको दुई पक्षका शीर्षस्थ नेताहरूलाई सुरक्षा चुनौती छ?

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता वसन्तबहादुर कुँवर भन्छन्, “तुलनात्मक रूपमा केही अस्थिर अवस्थामा सुरक्षा चुनौती निम्तिन सक्ने हुन्छ, त्यही भएर हामीले नेकपाका नेताहरू मात्रै होइन, अन्य दलका नेताहरूमाथि हुनसक्ने सुरक्षा चुनौतीको सूक्ष्म ढङ्गले निगरानी गरिरहेका छौँ।”

प्रधानमन्त्रीसमेत रहेका नेकपाको अध्यक्ष केपी शर्मा ओलीपक्षले ठाउँ-ठाउँमा भेला आयोजना गर्दै आएको छ।

भेलामार्फत् पार्टीमा निम्तिएको आन्तरिक संकटको जड पक्षदेखि लिएर प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशका लागि जनतामा जान मध्यावधि निर्वाचन घोषणा गर्नुसम्मको विकसित परिस्थितिबारे थाहा दिने काम हुँदै आएको छ।

विभाजित भएका तत्कालीन कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूह (प्रचण्ड-माधव)विरुद्ध कहिले सीधा त कहिले व्यङ्ग्य शैलीमा ‘आगो’ ओकल्ने गरेको देखिएको छ।

अझ, ‘प्रचण्ड-माधव’ समूह त प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र उनी पक्षमाथि आक्रमक देखिएको छ।

प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै देशभर प्रर्दशनका कार्यक्रम घोषणा गरेको छ। प्रधानमन्त्री ओलीको पुत्लादहन पनि गर्दै आएको छ।

एक्ला-एक्लै रूपमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि प्रदर्शनका कार्यक्रम सार्वजनिक गरेको छ।

यस्ता प्रदर्शनहरूमा मुलुकमा अस्थिरता चाहने शान्ति सुरक्षाविरोधी तत्त्वहरूले घुसपैठ गर्न सक्ने सुरक्षा मामिलाका जानकारहरू बताउँछन्।

नेपाल प्रहरी भने त्यसतर्फ चनाखो र सतर्क रहेको केन्द्रीय प्रहरी प्रवक्ता कुँवरले बताए।

“यस्तो बेला हुने प्रदर्शनहरूमा घुसपैठ हुनसक्ने सम्भावना नहुने होइन, हुन्छ! हामीयसतर्फ बढी चनाखो र सतर्क छौँ”, प्रवक्ता कुँवरले भने, “अनि सुरक्षा चुनौतीको पनि स्तर सामान्य स्थितिमा भन्दा यो असामान्य स्थितिमा स्वाभाविक रूपमा बढ्न सक्ने हुन्छ। तर प्रधानमन्त्री होस् या भिभिआइपी जो सुकैमाथि निम्तिन सक्ने सुरक्षा चुनौतीलाई परास्त गर्र्ने खालको सुरक्षा ‘मेकानिजम’ तयार भएर परिचालित छ।”

ताजा जनादेशमा जाने भन्दै प्रधानमन्त्री ओलीले पाँच पुसमा मन्त्रिपरिषद् बैठकमार्फत् निर्णय गरेर प्रतिनिधिसभा विघटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेका थिए। सिफारिस गरेको केही घण्टामै राष्ट्रपति भण्डारीले सिफारिसअनुसार प्रतिनिधिसभा विघटन गरेकी थिइन्।

यससँगै आगामी बैशाख १७ र २७ गते प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको मिति तोकिएको छ।

यसपछि नेकपाकै ‘प्रचण्ड-माधव’ समूहसँगै कांग्रेस, जसपालगायत दलले सरकारको कदम असंवैधानिक र अलोकतान्त्रिक भन्दै विरोध प्रदर्शन गर्दै आएका छन्। यसले स्वाभाविक रूपमा मुलुकमा अशान्त फैलाएको छ।

यससँगै प्रहरी प्रधान कार्यालयले सुरक्षा चुनौतीको स्थिति विश्लेषणको आधारमा उच्च सतर्कतामा रहेर परिचालित हुन आफू मातहतका प्रहरी युनिटहरूलाई यसअघि नै निर्देशन दिइसकेको छ।

प्रतिक्रिया दिनुहोस्