काठमाडौँ। रेलिङ बनाउने क्रममा घरको छतदेखि खसेर भक्तपुरमा एकजनाको मृत्यु भएको छ।
जिल्लाको सूर्यविनायक नगरपालिका-६ पाण्डुबजार हाइट बस्ने गोविन्दराज कर्णिकारको घरको दोस्रो तलामा रेलिङ बनाउँदै गर्दा खसेर ४५ वर्षीय राजन खड्काको आज मृत्यु भएको हो।
छतदेखि खसेपछि उनी गम्भीर घाइते भएका थिए। उनको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
रेलिङ बनाउने जिम्मा पाएका ठेकेदारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मृतक खड्का रामेछापको फुलासी गाउँपालिका-९ का हुन्। उनी सूर्यविनायक नगरपालिका-६ को चुनदेवीमा बस्दै आएका थिए।
" /> काठमाडौँ। रेलिङ बनाउने क्रममा घरको छतदेखि खसेर भक्तपुरमा एकजनाको मृत्यु भएको छ।जिल्लाको सूर्यविनायक नगरपालिका-६ पाण्डुबजार हाइट बस्ने गोविन्दराज कर्णिकारको घरको दोस्रो तलामा रेलिङ बनाउँदै गर्दा खसेर ४५ वर्षीय राजन खड्काको आज मृत्यु भएको हो।

">