काठमाडौँ। देशको पूर्वाधार निर्माणमा काम गर्दै आएको शर्मा एण्ड कम्पनीले आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान तथा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न गरेको छ।

बुधबार राजधानीमा एक कार्यक्रम गर्दै कम्पनीले सामाजिक क्षेत्रका अन्य कामलाई पनि प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिएको छ।

स्थापनाको ५५ औँ वार्षिकोत्सवको अवसरमा नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा गरिएको रक्तदान कार्यक्रम करिब १ सय २५ जनाले रक्तदान गरेको बताइएको छ। यसै गरी, कार्यक्रममा ७५ जना अशक्त तथा असाहयहरूलाई खाद्यान्न वितरणसमेत गरिएको छ।

वि.सं. २०२२ सालदेखि सञ्चालनमा आएको कम्पनीले आफूलाई देशकै अग्रणी निर्माण कम्पनीको रूपमा लिँदै आएको छ। कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्माले देशका महत्त्वपूर्ण निर्माण आयोजनाहरू समयमा नै सम्पन्न गरी हस्तान्तरण गरेको बताए।

विकासको प्रचुर सम्भावना बोकेको देशमा समयमा नै निर्माण्को काम सक्ने गरी अब आउने अत्याधुनिक प्रविधिलाई प्रयोग गरेर विकास निर्माणलाई थप गुणस्तरीय तथा व्यवस्थित गर्न लागिएको प्रबन्धक शर्माले जानकारी दिए।

कम्पनीले हाल ५ सय ९ बेडको वीर अस्पतालको भवन, मेडिसिटी अस्पताल, महान्यायाधिवक्ताको कार्यालय, सिटी सेन्टर, सेन्टर पार्कजस्ता पूर्वाधार निर्माणका काम गरिरहेको छ।

यस्तै, मेलम्ची खानेपानी आयोजनको १ सय ५० मिटर पाइप विच्छयाउने काम र सुन्दरीजलमा वाटर ट्रिटमेन्ट प्लान्ट निर्माण लगायतका महत्त्वपूर्ण परियोजनाका संरचना समेत कम्पनीले बनाउँदै छ।

शर्माका अनुसार कम्पनीले ५० लाखको अक्षय कोष स्थापना गरेर सामाजिक कामसमेत गर्दै आइरहेको छ।

" /> काठमाडौँ। देशको पूर्वाधार निर्माणमा काम गर्दै आएको शर्मा एण्ड कम्पनीले आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान तथा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न गरेको छ।

बुधबार राजधानीमा एक कार्यक्रम गर्दै कम्पनीले सामाजिक क्षेत्रका अन्य कामलाई पनि प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिएको छ।

स्थापनाको ५५ औँ वार्षिकोत्सवको अवसरमा नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा गरिएको रक्तदान कार्यक्रम करिब १ सय २५ जनाले रक्तदान गरेको बताइएको छ। यसै गरी, कार्यक्रममा ७५ जना अशक्त तथा असाहयहरूलाई खाद्यान्न वितरणसमेत गरिएको छ।

वि.सं. २०२२ सालदेखि सञ्चालनमा आएको कम्पनीले आफूलाई देशकै अग्रणी निर्माण कम्पनीको रूपमा लिँदै आएको छ। कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्माले देशका महत्त्वपूर्ण निर्माण आयोजनाहरू समयमा नै सम्पन्न गरी हस्तान्तरण गरेको बताए।

विकासको प्रचुर सम्भावना बोकेको देशमा समयमा नै निर्माण्को काम सक्ने गरी अब आउने अत्याधुनिक प्रविधिलाई प्रयोग गरेर विकास निर्माणलाई थप गुणस्तरीय तथा व्यवस्थित गर्न लागिएको प्रबन्धक शर्माले जानकारी दिए।

कम्पनीले हाल ५ सय ९ बेडको वीर अस्पतालको भवन, मेडिसिटी अस्पताल, महान्यायाधिवक्ताको कार्यालय, सिटी सेन्टर, सेन्टर पार्कजस्ता पूर्वाधार निर्माणका काम गरिरहेको छ।

यस्तै, मेलम्ची खानेपानी आयोजनको १ सय ५० मिटर पाइप विच्छयाउने काम र सुन्दरीजलमा वाटर ट्रिटमेन्ट प्लान्ट निर्माण लगायतका महत्त्वपूर्ण परियोजनाका संरचना समेत कम्पनीले बनाउँदै छ।

शर्माका अनुसार कम्पनीले ५० लाखको अक्षय कोष स्थापना गरेर सामाजिक कामसमेत गर्दै आइरहेको छ।

"> स्थापनाको ५५ औँ वर्षमा शर्मा एण्ड कम्पनीको रक्तदान कार्यक्रम सम्पन्न: Dekhapadhi स्थापनाको ५५ औँ वार्षिकोत्सवको अवसरमा नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा गरिएको रक्तदान कार्यक्रम करिब १२५ जनाले रक्तदान गरेको बताइएको छ।
• वि.सं २०२२ सालदेखि सञ्चालनमा आएको कम्पनीले आफूलाई देशकै अग्रणी निर्माण कम्पनीको रूपमा लिँदै आएको छ।

स्थापनाको ५५ औँ वर्षमा शर्मा एण्ड कम्पनीको रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौँ। देशको पूर्वाधार निर्माणमा काम गर्दै आएको शर्मा एण्ड कम्पनीले आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान तथा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न गरेको छ।

बुधबार राजधानीमा एक कार्यक्रम गर्दै कम्पनीले सामाजिक क्षेत्रका अन्य कामलाई पनि प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिएको छ।

स्थापनाको ५५ औँ वार्षिकोत्सवको अवसरमा नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा गरिएको रक्तदान कार्यक्रम करिब १ सय २५ जनाले रक्तदान गरेको बताइएको छ। यसै गरी, कार्यक्रममा ७५ जना अशक्त तथा असाहयहरूलाई खाद्यान्न वितरणसमेत गरिएको छ।

वि.सं. २०२२ सालदेखि सञ्चालनमा आएको कम्पनीले आफूलाई देशकै अग्रणी निर्माण कम्पनीको रूपमा लिँदै आएको छ। कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्माले देशका महत्त्वपूर्ण निर्माण आयोजनाहरू समयमा नै सम्पन्न गरी हस्तान्तरण गरेको बताए।

विकासको प्रचुर सम्भावना बोकेको देशमा समयमा नै निर्माण्को काम सक्ने गरी अब आउने अत्याधुनिक प्रविधिलाई प्रयोग गरेर विकास निर्माणलाई थप गुणस्तरीय तथा व्यवस्थित गर्न लागिएको प्रबन्धक शर्माले जानकारी दिए।

कम्पनीले हाल ५ सय ९ बेडको वीर अस्पतालको भवन, मेडिसिटी अस्पताल, महान्यायाधिवक्ताको कार्यालय, सिटी सेन्टर, सेन्टर पार्कजस्ता पूर्वाधार निर्माणका काम गरिरहेको छ।

यस्तै, मेलम्ची खानेपानी आयोजनको १ सय ५० मिटर पाइप विच्छयाउने काम र सुन्दरीजलमा वाटर ट्रिटमेन्ट प्लान्ट निर्माण लगायतका महत्त्वपूर्ण परियोजनाका संरचना समेत कम्पनीले बनाउँदै छ।

शर्माका अनुसार कम्पनीले ५० लाखको अक्षय कोष स्थापना गरेर सामाजिक कामसमेत गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्