चितवन। गैँडाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। 

मृत्यु् हुनेमा रत्ननगर नगरपालिका–७ बस्ने ४२ वर्षीया माया तामाङ रहेकी छन्। उनको मंगलबार दिउँसो मृत्यु भएको हो। 

चितवन राष्ट्रिय निकुञ्जमा घाँस काट्न गएको अवस्थामा गैंडाले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> चितवन। गैँडाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। 

मृत्यु् हुनेमा रत्ननगर नगरपालिका–७ बस्ने ४२ वर्षीया माया तामाङ रहेकी छन्। उनको मंगलबार दिउँसो मृत्यु भएको हो। 

चितवन राष्ट्रिय निकुञ्जमा घाँस काट्न गएको अवस्थामा गैंडाले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> गैँडाले लियो एकजनाको ज्यान: Dekhapadhi चितवन राष्ट्रिय निकुञ्जमा घाँस काट्न गएको अवस्थामा गैँडाले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।  ">
गैँडाले लियो एकजनाको ज्यान <p style="text-align: justify;">चितवन। गैँडाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">मृत्यु् हुनेमा रत्ननगर नगरपालिका&ndash;७ बस्ने ४२ वर्षीया माया तामाङ रहेकी छन्। उनको मंगलबार दिउँसो मृत्यु भएको हो।&nbsp;</p> <p style="text-align: justify;">चितवन राष्ट्रिय निकुञ्जमा घाँस काट्न गएको अवस्थामा गैंडाले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्