ललितपुर। महानगरीय प्रहरी परिसर ललितपुरको प्रहरी कन्ट्रोलमा फोन गरी अनावश्यक हैरानी दिएको आरोपमा एकजनालाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिइएकामा महालक्ष्मी नगरपालिका–४ कमल पोखरी बस्ने काभ्रे घर भएका ३८ वर्षीय राम कुमार श्रेष्ठ रहेका छन्। 

श्रेष्ठले प्रहरी कन्ट्रोलमा फोन गरी ‘रातिसम्ममा ठूलो क्राइम गर्छु, अनि आफु नि मर्छु’ भनि अनावश्यक हैरानी दिएपश्चात तत्काल खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

श्रेष्ठउपर थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।

" /> ललितपुर। महानगरीय प्रहरी परिसर ललितपुरको प्रहरी कन्ट्रोलमा फोन गरी अनावश्यक हैरानी दिएको आरोपमा एकजनालाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिइएकामा महालक्ष्मी नगरपालिका–४ कमल पोखरी बस्ने काभ्रे घर भएका ३८ वर्षीय राम कुमार श्रेष्ठ रहेका छन्। 

श्रेष्ठले प्रहरी कन्ट्रोलमा फोन गरी ‘रातिसम्ममा ठूलो क्राइम गर्छु, अनि आफु नि मर्छु’ भनि अनावश्यक हैरानी दिएपश्चात तत्काल खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

श्रेष्ठउपर थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।

"> प्रहरीलाई फोन गरी ‘रातिसम्ममा ठूलो क्राइम गर्छु, अनि आफू नि मर्छु’ भनेपछि ...: Dekhapadhi अनावश्यक हैरानी दिएपश्चात् तत्काल खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ। ">
प्रहरीलाई फोन गरी ‘रातिसम्ममा ठूलो क्राइम गर्छु, अनि आफू नि मर्छु’ भनेपछि ... <p style="text-align: justify;">ललितपुर। महानगरीय प्रहरी परिसर ललितपुरको प्रहरी कन्ट्रोलमा फोन गरी अनावश्यक हैरानी दिएको आरोपमा एकजनालाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको छ।</p> <p style="text-align: justify;">नियन्त्रणमा लिइएकामा महालक्ष्मी नगरपालिका&ndash;४ कमल पोखरी बस्ने काभ्रे घर भएका ३८ वर्षीय राम कुमार श्रेष्ठ रहेका छन्।&nbsp;</p> <p style="text-align: justify;">श्रेष्ठले प्रहरी कन्ट्रोलमा फोन गरी &lsquo;रातिसम्ममा ठूलो क्राइम गर्छु, अनि आफु नि मर्छु&rsquo; भनि अनावश्यक हैरानी दिएपश्चात तत्काल खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।</p> <p style="text-align: justify;">श्रेष्ठउपर थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्