काठमाडौँ। न्यायाधीश हरिकृष्ण कार्की प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको संवैधानिक इजलासमा नबस्ने भएका छन्।
राय बाझिन सक्ने जिकिरसहित इजलासमा बस्न नहुने कानुन व्यवसायीहरूले माग गरेपछि प्रतिनिधिसभा विघटनसम्बन्धीको मुद्दा इजलासमा नबस्ने कार्कीले बताए।
प्रधानन्यायाधीशसहित पाँच जना सम्मिलित इजलासमा कार्की नबस्ने भएसँगै नयाँ संवैधानिक इजलास गठन हुने भएको छ।
“उहाँ यो मुद्दा (प्रतिनिधिसभा विघटन)को सुनुवाइमा समावेश नहुने हुनुभयो र अब नयाँ संवैधानिक इजलास गठन हुन्छ,” सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले देखापढीलाई बताए।
न्यायाधीश कार्की वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारकै बेला यसअघि महान्यायाधिवक्तासमेत भएका थिए। त्यसले गर्दा राय बाझिन सक्ने वरिष्ठ अधिवक्ताहरू दिनेश त्रिपाठी, शम्भु थापा, मुक्ति प्रधान, रमण श्रेष्ठसँगै कृष्णप्रसाद भण्डारीलगायतले तर्क गरेका थिए।
गत पुसमा गठन भएको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँगै न्यायाधीशहरू विश्वम्भर श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर कार्की रहेका छन्।

संवैधानिक इजलासमा न्यायाधीश हरिकृष्ण कार्की नबस्ने: Dekhapadhi
सर्वोच्च अदालतले नयाँ संवैधानिक इजलास गठन गर्ने।
न्यायाधीश हरिकृष्ण कार्की संवैधानिक इजलासमा रहँदा प्रश्न उठेपछि उनले नबस्ने घोषणा गरेसँगै सर्वोच्चले नयाँ संवैधानिक इजलास गठन गर्ने भएको हो।
संवैधानिक इजलासमा न्यायाधीश हरिकृष्ण कार्की नबस्ने

सिफारिस

प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दा : संवैधानिक इजलासका न्यायाधीश कार्कीको विकल्प खोज्न माग