काठमाडौँ। काठमाडौं महानगरपालिका-३१ मिलन चोकबाट ५ तोला सुनका विभिन्न गहना र नगद ६ हजार रूपैयाँ गरेर करिब ४ लाख ९६ हजार रूपैयाँ बराबरको धनमाल मंगलबार चोरी भएको छ।
सोही महानगरपालिका शान्तिनगर घर भएका ३९ वर्षीय बिजय लामाको कोठाबाट कोही नभएको अवस्थामा चोरी भएको प्रहरीले जनाएको छ।
चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" />

">
काठमाडौँको मिलनचोकबाट ५ तोलाको सुनको गहना चोरी: Dekhapadhi
शान्तिनगर घर भएका ३९ वर्षीय बिजय लामाको कोठाबाट कोही नभएको अवस्थामा चोरी भएको प्रहरीले जनाएको छ।
">
काठमाडौँको मिलनचोकबाट ५ तोलाको सुनको गहना चोरी
<p style="text-align: justify;">काठमाडौँ। काठमाडौं महानगरपालिका-३१ मिलन चोकबाट ५ तोला सुनका विभिन्न गहना र नगद ६ हजार रूपैयाँ गरेर करिब ४ लाख ९६ हजार रूपैयाँ बराबरको धनमाल मंगलबार चोरी भएको छ। </p>
<p style="text-align: justify;">सोही महानगरपालिका शान्तिनगर घर भएका ३९ वर्षीय बिजय लामाको कोठाबाट कोही नभएको अवस्थामा चोरी भएको प्रहरीले जनाएको छ।</p>
<p style="text-align: justify;">चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>