काठमाडौँ। सर्लाहीको मलगंवा नगरपालिका–१ भेडहिया बस्ने २ वर्षीय बजरंगी मण्डलको घर अगाडि नालामा डुबेर मंगलबार मृत्यु भएको छ।
डुबेर अशक्त भएका उनको उपचारको लागि जिल्ला अस्पताल मलगंवा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
झापाको शिवसताक्षी नगरपालिका–२ हिमाली चोक बस्ने ११ वर्षीय बिवेक कार्कीको घरबाट ५ सय मिटर टाढा रहेको नहरमा डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ।
नहरमा पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको लाईफ लाईन अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो।
" /> काठमाडौँ। सर्लाहीको मलगंवा नगरपालिका–१ भेडहिया बस्ने २ वर्षीय बजरंगी मण्डलको घर अगाडि नालामा डुबेर मंगलबार मृत्यु भएको छ।डुबेर अशक्त भएका उनको उपचारको लागि जिल्ला अस्पताल मलगंवा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

">