काठमाडौं। भारतीय नागरिक सोमेशकुमार सिंहले झुटो विवरण पेस गरी नेपाली नागरिकता प्रमाणपत्र लिएर नेपालमा गैरकानुनी रूपमा व्यवसाय गरेर बसेको खुलेपछि गृह मन्त्रालयमा उजुरी परेको छ।

बिहारको हाजीपुर बैशालीका व्यापारी सिंहले वीरगञ्ज-७ बाट नेपाली नागरिकता लिएर गैरकाननुी रूपमा व्यवसाय गरेको र नेपाली मुद्राको अवैध कारोबार गरिरहेको खुलेपछि उनीविरुद्ध गृह मन्त्रालयसहित केन्द्रीय अनुसन्धान ब्यूरो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगलगायतका सरकारी निकायमा उजुरी परेको हो।

भारतको अहमदवादस्थित क्याडिला फर्मास्युटिकल लिमिटेड आधिकारिक बिक्रेताका रूपमा रहेको सिंहले वीरगञ्जमा केन्द्रीय कार्यालय राखेर आर्थिक कारोबार गरिरहेको उजुरीमा उल्लेख गरिएको छ।

उजुरी अनुसार २०५४ साल चैत २८ गते भारतीय दूतावास, लैनचौरमा आफ्नो नाम दर्ता गरी औपचारिक रूपमा नेपाल छिरेका सिंहले त्यसको केही वर्षमा नै वीरगञ्ज-७ को ठेगानाबाट गत २०६३ चैत १२ गते नेपाली नागरिकताको प्रमाणपत्र लिएको उजुरीमा उल्लेख छ। ‘जन्मको आधार’ उल्लेख गरेर सिंहलाई सो नागरिकताको प्रमाणपत्र नागरिकता टोली प्रमुख राजकुमार अधिकारीले दिएको गृह मन्त्रालयमा पेस गरिएको उजुरीमा उल्लेख छ।

नेपाली नागरिकताको आधारमा यातायात विभागबाट ०२-०५-००४११४६६ नम्बरको सवारीचालक अनुमतिपत्र लिएको भन्दै गृह मन्त्रालयमा गत पुस १६ गते विजयकुमार उपाध्यायले उजुरी परेपछि मन्त्रालयले कारबाही प्रक्रियासमेत अघि बढाइएको छ।

उजुरी अनुसार किशोरकुमार सिंहका छोरा सोमेशकुमारले हाजिपुर, बैशाली बिहारबाट मतदान गर्न पाउने गरी बीआर ०८/०४५/०७२०९७ नम्बरको भारतीय मतदाता परिचयपत्र मात्रै बोकेका छैनन्, भारतीय राहादानी नम्बर २२६४१२४ बोकेर देश विदेश यात्रा गर्ने गरेको पनि उजुरीमा उल्लेख गरिएको छ।

मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले दोहोरो नागरिकता लिएका सिंहविरुद्धको उजुरीलाई छानबिन गर्न मन्त्रालयले पर्साका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकेको जानकारी दिएका छन्। ‘‘मन्त्रालयमा सोमेशकुमारले दोहोरो नागरिकता लिएर गैरकानुनी रूपमा व्यवसायसमेत गरेको भन्ने उजुरी परेपछि त्यसको थप छानबिन गर्न पर्साका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन गरिसकेका छौं,’’ प्रवक्ता बुढाले भने, ‘‘उनको नागरिकताका बारेमा सीआईबीले पनि छानबिन गरिरहेको भन्ने रिपोर्ट मन्त्रालयमा आइपुगेको छ, छानबिनपछि दोषी भए कारबाही गरिनेछ।’’ उनका अनुसार सिंहको दोहोरो नागरिकताका बारेमा जिल्ला प्रशासन कार्यालय पर्साले छानबिन प्रक्रियासमेत अघि बढाइसकेको छ।

गत पुस १६ गते उजुरी परेलगत्तै मन्त्रालयका प्रवक्ता बुढाले भाइबरमार्फत सो उजुरी पर्साका प्रजिअ आशमान तामाङलाई पठाइदिएका थिए। ‘‘उहाँ (सोमेशकुमार)ले दोहोरो नागरिकता लिएको भन्ने उजुरी आएलगत्तै छानबिन प्रक्रिया अघि बढाइसकिएको छ,’’ प्रजिअ तामाङले भने, ‘‘गृह मन्त्रालयबाट सिधै निर्देशन आएको र प्रमाणसमेत पेस भएको अवस्थामा उहाँको भारतमा के-कस्ता सरकारी कागजात छन्, त्यसका बारेमा जानकारी लिने क्रम सुरू भएको छ।’’

प्रजिअ तामाङका अनुसार सोमेशकुमारले भारत-नेपाल दुवै मुलुकबाट दोहोरो नागरिकता लिएको र गैरकानुनी रूपमा व्यवसाय गरेको प्रमाणित भएमा नागरिकता ऐनअनुसार कारबाही गरिने छ।

गैरकानुनी रूपमा नेपाली नागरिकता लिएर नेपालमा औषधि आयातको व्यवसाय गरिरहेका सोमेशकुमारले भारतमा जन्म भएकी श्रीमती मीना सिंहलाई आफ्नो नागरिकतामार्फत वैवाहिक अंगीकृत नागरिकता प्रदान गराएको रहस्य पनि खुलेको छ।

भारतीय मतदाता हेल्पलाइनमा उल्लेख भएअनुसार सिंहले एमएनक्यू १४६३३४८ एपिक नम्बरबाट हाजिपुर-१२३ एसम्बेली कन्सिट्युन्सीमार्फत मतदान गर्दै आएको उजुरीमा प्रमाणको रूपमा उल्लेख गरिएको छ। उक्त मतदाता परिचयपत्र अनुसार पार्ट नम्बर २६ अन्तर्गत पथ निर्माण कार्यालय हाजिपुर, दक्षिणी भाग कर्मसंखीय-०२ मतदान केन्द्रमा सोमेशकुमारले मत खसाल्दै आएका छन्।

त्यसो त नेपालस्थित भारतीय दूतावासले पनि सिंहलाई ‘सर्टिफिकेट अफ रजिस्ट्रेसन एज इन्डियन नेसनल’ भन्दै २०५४ चैत १८ गते आफ्नो नागरिक भएको प्रमाणपत्र दिँदैै प्रतिरक्षा गर्न प्रमाणपत्र दिएको उजुरीमा संलग्न कागजमा उल्लेख गरिएको छ।

२०६९ साल जेठ १६ गते प्रशासकीय अधिकृत सुकदेव लम्सालले श्रीमती मीनालाई वैवाहिक अंगीकृत नागरिकता दिलाएपछि श्रीमती सिंहले ‘लाइफ केयर सप्लायर्स प्राइभेट लिमिटेड’ नामक व्यापारिक संस्था खोली भारतबाट नेपालमा औषधिजन्य वस्तु आयात गरी करोडौँको कारोबार गर्दै आइरहेको उजुरीमा उल्लेख गरिएको छ। साझेदार प्रदीप खण्डेलवालका छोरा राहुल खण्डेलवालसँग मिलेर भारतबाट औषधि आयात गरी अवैधरूपमा नेपाली मुद्रा विदेश पठाउने गरेको अनुसन्धान ब्यूरोमा उजुरी परेपछि आर्थिक पाटोका बारेमा पनि छानबिन सुरू भएको हो।

‘‘दोहोरो नागरिकता लिएको विषयमा वीरगञ्जमा भनाभन हुँदा एकपटक विहारबाट गुन्डाहरू ल्याएर पेस्तोल देखाइ तर्साउने काम सोमेशले गरेका थिए,’’ उनीनिकट एक आफन्तले भने, ‘‘नेपाली नागरिकता लिएर अवैध कारोबार गर्ने र गुन्डागर्दी गर्ने काम अहिले पनि गरिरहेका छन्, तर कारबाही कसैले गरिरहेको छैन।’’

त्यसो त उनको ‘गुन्डागर्दी’ बारेमा पर्सास्थित विभिन्न पत्रपत्रिकाले लेखेको भए पनि पक्राउ गरी कारबाही नगरिएको आफन्तजनको गुनासो छ।

अख्तियार र अनुसन्धान ब्यूरोमा उजुरी परेपछि उनको आर्थिक स्रोतलगायत यसअघि परेको उजुरीका बारेमा गम्भीरतापूर्वक ब्यूरोले छानबिन सुरू गरेको बुझिन आएको छ। ‘दोहोरो नागरिकता लिई गैरकानुनीरूपमा व्यवसाय सञ्चालन गर्दै नेपाली मुद्रा भारतमा निर्यात गर्ने भारतीय नागरिक सोमेस सिंह र मीना सिंहलाई कारबाही गरिपाऊँ’ भन्दै विजयकुमार उपाध्यायले गृह, केन्द्रीय अनुसन्धान ब्यूरो र अख्तियारमा उजुरी दिएका छन्।

गृहका प्रवक्ता बुढाले दोहोरो नागरिकता र आर्थिक अनुशसन उल्लंघन गरेको प्रमाणित भएमा दुवै खाले कारबाही सिंहलाई गरिनेछ। उजुरीका बारेमा सिंहलाई सम्पर्क गरी जानकारी लिन खोज्दा केही बताउन चाहेनन्।

" /> काठमाडौं। भारतीय नागरिक सोमेशकुमार सिंहले झुटो विवरण पेस गरी नेपाली नागरिकता प्रमाणपत्र लिएर नेपालमा गैरकानुनी रूपमा व्यवसाय गरेर बसेको खुलेपछि गृह मन्त्रालयमा उजुरी परेको छ।

"> दोहोरो नागरिकता लिएर नेपालमा गैरकानुनी व्यवसाय गर्दै ‘भारतीय व्यापारी’: Dekhapadhi हाजिपुर, वैशाली बिहारका सोमेशकुमारले वीरगञ्ज-७ बाट जन्मको आधारमा नागरिकता लिएको खुलेपछि गृह मन्त्रालयमा उजुरी परेको छ।
• उजुरी परेलगत्तै मन्त्रालयका सहसचिव चक्रबहादुर बुढाले पर्साका प्रजिअ आशमान तामाङलाई छानबिन गर्न निर्देशन दिएका छन्।
• दोहोरो नागरिकता र गैरकानुनी रूपमा व्यवसाय गरेको भन्दै उनीमाथि दुवैतर्फबाट छानबिन सुरू भएको छ।

दोहोरो नागरिकता लिएर नेपालमा गैरकानुनी व्यवसाय गर्दै ‘भारतीय व्यापारी’

प्रतिक्रिया दिनुहोस्