जुम्ला। चन्दननाथ नगरपालिका–१ एयरपोर्ट नजिकबाट जुवा खेलीरहेको अवस्थामा प्रहरीले ८ जनालाई मंगलबार राती पक्राउ गरेको छ।

पातारासी गाउँपालिका–३ पिरे घर भएका १९ वर्षीय कमल बुढाको कोठामा जुवा खेलिरहेको अवस्थामा उनी सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले उनीहरूको साथबाट ७० हजार रुपैयाँ र तास बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> जुम्ला। चन्दननाथ नगरपालिका–१ एयरपोर्ट नजिकबाट जुवा खेलीरहेको अवस्थामा प्रहरीले ८ जनालाई मंगलबार राती पक्राउ गरेको छ।

पातारासी गाउँपालिका–३ पिरे घर भएका १९ वर्षीय कमल बुढाको कोठामा जुवा खेलिरहेको अवस्थामा उनी सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले उनीहरूको साथबाट ७० हजार रुपैयाँ र तास बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ: Dekhapadhi पातारासी गाउँपालिका-३ पिरे घर भएका १९ वर्षीय कमल बुढाको कोठामा जुवा खेलिरहेको अवस्थामा उनीसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको हो।  ">
तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ
जुम्ला। चन्दननाथ नगरपालिका–१ एयरपोर्ट नजिकबाट जुवा खेलीरहेको अवस्थामा प्रहरीले ८ जनालाई मंगलबार राती पक्राउ गरेको छ।

पातारासी गाउँपालिका–३ पिरे घर भएका १९ वर्षीय कमल बुढाको कोठामा जुवा खेलिरहेको अवस्थामा उनी सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले उनीहरूको साथबाट ७० हजार रुपैयाँ र तास बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्