सुनसरी। सुनसरीमा २१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका-११ बस्ने ४० वर्षीय काशीराम चौधरी रहेका छन्। उनलाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको हो।

काशीरामले ती महिलालाई सोमबार बेलुका बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो।

उनलाई सोही उपमहानगरपालिका-८ चिन्तन चौतारीनजिक प्रहरीले फेला पारेको थियो।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

" /> सुनसरी। सुनसरीमा २१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका-११ बस्ने ४० वर्षीय काशीराम चौधरी रहेका छन्। उनलाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको हो।

काशीरामले ती महिलालाई सोमबार बेलुका बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो।

उनलाई सोही उपमहानगरपालिका-८ चिन्तन चौतारीनजिक प्रहरीले फेला पारेको थियो।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

"> सुनसरीमा २१ वर्षीया महिला बलात्कृत: Dekhapadhi पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका-११ बस्ने ४० वर्षीय काशीराम चौधरी रहेका छन्। ">
सुनसरीमा २१ वर्षीया महिला बलात्कृत
सुनसरी। सुनसरीमा २१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका-११ बस्ने ४० वर्षीय काशीराम चौधरी रहेका छन्। उनलाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको हो।

काशीरामले ती महिलालाई सोमबार बेलुका बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो।

उनलाई सोही उपमहानगरपालिका-८ चिन्तन चौतारीनजिक प्रहरीले फेला पारेको थियो।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्