उदयपुर। बम विष्फोट मुद्दामा संलग्न रही फरार रहेका बेलका नगरपालिका-२ बस्ने ३३ वर्षीय अमृत भन्ने देवबहादुर विष्टलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।
त्रियुगा नगरपालिका-१४ धापलाङस्थित क्रसर उद्योगमा गत मंसिर २९ गते राति विष्फोट गराएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई रामपुर क्षेत्रमा फेला पारी पक्राउ गरेको हो।
प्रहरीले यसअघि उक्त घटनामा संलग्न पवन राईलाई पक्राउ गरेको थियो।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

क्रसर उद्योगमा बम विष्फोट गराउने विष्ट पक्राउ: Dekhapadhi
अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई रामपुर क्षेत्रमा फेला पारी पक्राउ गरेको हो।

क्रसर उद्योगमा बम विष्फोट गराउने विष्ट पक्राउ