काठमाडौं। भारत मोतीहारी घर भएका २५ वर्षीय कलाम मियाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत मोतीहारी घर भएका २५ वर्षीय सुवोध शर्मा रहेका छन्। उनलाई बुधबार विहान प्रहरीले पक्राउ गरेको हो।

काठमाडौं महानगरपालिका-१६ बाइपास ओरालोस्थित सडकमा सुवोधले मंगलबार राति चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका कलामको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको थियो।

चक्कु प्रहार गरी फरार रहेका सुवोधलाई काठमाडौं फर्पिङस्थित चेकपोष्टमा ना १ ज ७५६२ नम्बरको सुमो गाडीमा प्रहरीले फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौं। भारत मोतीहारी घर भएका २५ वर्षीय कलाम मियाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत मोतीहारी घर भएका २५ वर्षीय सुवोध शर्मा रहेका छन्। उनलाई बुधबार विहान प्रहरीले पक्राउ गरेको हो।

काठमाडौं महानगरपालिका-१६ बाइपास ओरालोस्थित सडकमा सुवोधले मंगलबार राति चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका कलामको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको थियो।

चक्कु प्रहार गरी फरार रहेका सुवोधलाई काठमाडौं फर्पिङस्थित चेकपोष्टमा ना १ ज ७५६२ नम्बरको सुमो गाडीमा प्रहरीले फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

"> हत्या गरेको आरोपमा एक जना पक्राउ: Dekhapadhi पक्राउ पर्नेमा भारत मोतीहारी घर भएका २५ वर्षीय सुवोध शर्मा रहेका छन्। उनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो।  ">
हत्या गरेको आरोपमा एक जना पक्राउ
काठमाडौं। भारत मोतीहारी घर भएका २५ वर्षीय कलाम मियाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत मोतीहारी घर भएका २५ वर्षीय सुवोध शर्मा रहेका छन्। उनलाई बुधबार विहान प्रहरीले पक्राउ गरेको हो।

काठमाडौं महानगरपालिका-१६ बाइपास ओरालोस्थित सडकमा सुवोधले मंगलबार राति चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका कलामको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको थियो।

चक्कु प्रहार गरी फरार रहेका सुवोधलाई काठमाडौं फर्पिङस्थित चेकपोष्टमा ना १ ज ७५६२ नम्बरको सुमो गाडीमा प्रहरीले फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्