काठमाडौं। चितवनको रत्ननगर नगरपालिका-३ जयमंगलामा गएराति मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ। मोटरसाइकलमा पछाडि सवार पुरूष घाइते भएका छन्।

मृत्यु हुनेमा गोरखाको भिमसेन गाउँपालिका-१ का ४५ वर्षीय फडिन्द्र बगाले रहेका छन्।

कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचारको क्रममा उनको गएराति नै मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडि सवार चितवनको कालिका नगरपालिका-२ का ५० वर्षीय चेतबहादुर बगालेको सोही अस्पतालमा उपचार भइरहेको छ।

जयमंगलाबाट बकुलहर चोकतर्फ जाँदै गरेको बा ६५ प १६१ नम्बरको मोटरसाइकल गएराति सवा ९ बजे पल्टिएको थियो।

" /> काठमाडौं। चितवनको रत्ननगर नगरपालिका-३ जयमंगलामा गएराति मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ। मोटरसाइकलमा पछाडि सवार पुरूष घाइते भएका छन्।

मृत्यु हुनेमा गोरखाको भिमसेन गाउँपालिका-१ का ४५ वर्षीय फडिन्द्र बगाले रहेका छन्।

कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचारको क्रममा उनको गएराति नै मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडि सवार चितवनको कालिका नगरपालिका-२ का ५० वर्षीय चेतबहादुर बगालेको सोही अस्पतालमा उपचार भइरहेको छ।

जयमंगलाबाट बकुलहर चोकतर्फ जाँदै गरेको बा ६५ प १६१ नम्बरको मोटरसाइकल गएराति सवा ९ बजे पल्टिएको थियो।

"> चितवनमा मोटरसाइकल पल्टिँदा चालकको मृत्यु: Dekhapadhi मृत्यु हुनेमा गोरखाको भिमसेन गाउँपालिका-१ का ४५ वर्षीय फडिन्द्र बगाले रहेका छन्। ">
चितवनमा मोटरसाइकल पल्टिँदा चालकको मृत्यु
काठमाडौं। चितवनको रत्ननगर नगरपालिका-३ जयमंगलामा गएराति मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ। मोटरसाइकलमा पछाडि सवार पुरूष घाइते भएका छन्।

मृत्यु हुनेमा गोरखाको भिमसेन गाउँपालिका-१ का ४५ वर्षीय फडिन्द्र बगाले रहेका छन्।

कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचारको क्रममा उनको गएराति नै मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडि सवार चितवनको कालिका नगरपालिका-२ का ५० वर्षीय चेतबहादुर बगालेको सोही अस्पतालमा उपचार भइरहेको छ।

जयमंगलाबाट बकुलहर चोकतर्फ जाँदै गरेको बा ६५ प १६१ नम्बरको मोटरसाइकल गएराति सवा ९ बजे पल्टिएको थियो।

प्रतिक्रिया दिनुहोस्