काठमाडौं। उदयपुरको रौतामाई गाउँपालिका-१ तालथुकीमा गएराति ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्।

मृत्यु हुनेमा ट्याक्टर चालक त्रियुगा नगरपालिका-७ का २० वर्षीय केशव विश्वकर्मा रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। घाइते भएका तीन जनालाई उपचारका लागी विराटनगर पठाइएको छ।

इलाका प्रहरी कार्यालय रौतमाइका अनुसार गाईघाटबाट नामेटारतर्फ जाँदै गरेको प्रदेश २, ०२-०१-००१ त १०१७ नम्बरको ट्याक्टर गएराति १० बजे अनियन्त्रित भई पल्टिएको थियो।

" /> काठमाडौं। उदयपुरको रौतामाई गाउँपालिका-१ तालथुकीमा गएराति ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्।

मृत्यु हुनेमा ट्याक्टर चालक त्रियुगा नगरपालिका-७ का २० वर्षीय केशव विश्वकर्मा रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। घाइते भएका तीन जनालाई उपचारका लागी विराटनगर पठाइएको छ।

इलाका प्रहरी कार्यालय रौतमाइका अनुसार गाईघाटबाट नामेटारतर्फ जाँदै गरेको प्रदेश २, ०२-०१-००१ त १०१७ नम्बरको ट्याक्टर गएराति १० बजे अनियन्त्रित भई पल्टिएको थियो।

"> ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु: Dekhapadhi मृत्यु हुनेमा ट्याक्टर चालक त्रियुगा नगरपालिका-७ का २० वर्षीय केशव विश्वकर्मा रहेका छन्। ">
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
काठमाडौं। उदयपुरको रौतामाई गाउँपालिका-१ तालथुकीमा गएराति ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्।

मृत्यु हुनेमा ट्याक्टर चालक त्रियुगा नगरपालिका-७ का २० वर्षीय केशव विश्वकर्मा रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। घाइते भएका तीन जनालाई उपचारका लागी विराटनगर पठाइएको छ।

इलाका प्रहरी कार्यालय रौतमाइका अनुसार गाईघाटबाट नामेटारतर्फ जाँदै गरेको प्रदेश २, ०२-०१-००१ त १०१७ नम्बरको ट्याक्टर गएराति १० बजे अनियन्त्रित भई पल्टिएको थियो।

प्रतिक्रिया दिनुहोस्