काठमाडौं। पर्साको जगरनाथपुर गाउँपालिका-५ सिकटापुलमा गएराति मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्सागढी नगरपालिका-५ का ३० वर्षीय झोटीलाल यादव रहेका छन्।
गम्भीर घाइते भएका यादवको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
भिकमपुरबाट नहरको बाटो गण्डकतर्फ जाँदै गरेको प्रदेश २-०३-००९ प १८४५ नम्बरको मोटरसाइकल गएराति पौने ९ बजे आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी १५ फिट तल खसेको थियो।
" />

">
मोटरसाइकल पल्टिँदा चालकको मृत्यु: Dekhapadhi
गम्भीर घाइते भएका यादवको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
">
मोटरसाइकल पल्टिँदा चालकको मृत्यु
<p style="text-align: justify;">काठमाडौं। पर्साको जगरनाथपुर गाउँपालिका-५ सिकटापुलमा गएराति मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्सागढी नगरपालिका-५ का ३० वर्षीय झोटीलाल यादव रहेका छन्।</p>
<p style="text-align: justify;">गम्भीर घाइते भएका यादवको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।<br />
<br />
भिकमपुरबाट नहरको बाटो गण्डकतर्फ जाँदै गरेको प्रदेश २-०३-००९ प १८४५ नम्बरको मोटरसाइकल गएराति पौने ९ बजे आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी १५ फिट तल खसेको थियो।</p>