काठमाडौं। कपिलवस्तुको शिवराज नगरपालिका-१ मा गएराति दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। घटनामा एक जना घाइते भएका छन्।

गएराति ९ बजे पूर्व-पश्चिम राजमार्गमा बा ९५ प ६२२६ नम्बरको मोटरसाइकल र लु ५ प ८१९५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका ८१९५ नम्बरको मोटरसाइकल चालक शिवराज नगरपालिका-९ भगवानपुरका २५ वर्षीय ओमप्रकाश चौधरीको उपचारका लागि बुटवल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते भएका अर्का मोटरसाइकल चालक शिवराज नगरपालिका-५ समितिचोकका २२ वर्षीय विक्रम गौतमको सञ्जीवनी अस्पताल चन्द्रौटामा उपचार भइरहेको छ।

" /> काठमाडौं। कपिलवस्तुको शिवराज नगरपालिका-१ मा गएराति दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। घटनामा एक जना घाइते भएका छन्।

गएराति ९ बजे पूर्व-पश्चिम राजमार्गमा बा ९५ प ६२२६ नम्बरको मोटरसाइकल र लु ५ प ८१९५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका ८१९५ नम्बरको मोटरसाइकल चालक शिवराज नगरपालिका-९ भगवानपुरका २५ वर्षीय ओमप्रकाश चौधरीको उपचारका लागि बुटवल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते भएका अर्का मोटरसाइकल चालक शिवराज नगरपालिका-५ समितिचोकका २२ वर्षीय विक्रम गौतमको सञ्जीवनी अस्पताल चन्द्रौटामा उपचार भइरहेको छ।

"> दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु: Dekhapadhi गएराति ९ बजे पूर्व-पश्चिम राजमार्गमा बा ९५ प ६२२६ नम्बरको मोटरसाइकल र लु ५ प ८१९५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।  ">
दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु
काठमाडौं। कपिलवस्तुको शिवराज नगरपालिका-१ मा गएराति दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। घटनामा एक जना घाइते भएका छन्।

गएराति ९ बजे पूर्व-पश्चिम राजमार्गमा बा ९५ प ६२२६ नम्बरको मोटरसाइकल र लु ५ प ८१९५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका ८१९५ नम्बरको मोटरसाइकल चालक शिवराज नगरपालिका-९ भगवानपुरका २५ वर्षीय ओमप्रकाश चौधरीको उपचारका लागि बुटवल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते भएका अर्का मोटरसाइकल चालक शिवराज नगरपालिका-५ समितिचोकका २२ वर्षीय विक्रम गौतमको सञ्जीवनी अस्पताल चन्द्रौटामा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्