काठमाडौं। तपाईं हरेक दिन मर्निङवाकमा निस्कने गर्नुुहुन्छ? हो भने, अब केही दिनलाई यो कार्य रोक्नुस्। किनकि, मर्निङवाक जाँदा तपाईंको स्वास्थ्यमा थप समस्या निम्तिन सक्छ।

कारण हो, काठमाडौं उपत्यकामा उच्च बनेको वायु प्रदूषण। मंगलबार यहाँ वायु प्रदूषणको स्तर विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा उच्च मापन गरिएको छ। त्यसकारण सरोकारवाला निकायले उपत्यकावासीलाई घरबाहिर ननिस्कन आग्रह गरेको छ।

काठमाडौं उपत्यकामा वायु प्रदूषण उच्च बनेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिन मर्निङवाकमा ननिस्कन आग्रह गरेको हो।

मन्त्रालयले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै मर्निङवाकमा जाने वा घरबाहिर गएर शारीरिक व्यायाम गर्ने कार्य केही दिनलाई रोक्न आग्रह गरेको छ।

‘‘केही दिनदेखि मौसममा आएको परिवर्तनसँगै काठमाडौं उपत्यकाभित्रको वायु प्रदूषण निकै बढेको छ। यसले श्वासप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्याहरू देखा पर्दछ,’’ मन्त्रालयका सहप्रवक्ता डा.समिकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

मन्त्रालयले फोहोरहरूको उचित व्यवस्थापन गर्न र फोहोर जलाउने काम नगर्न आग्रह गरेको छ। सकेसम्म घरबाहिर ननिस्कन र निस्कनै परे अनिवार्य मास्क लगाउन तथा अन्य स्वास्थ्यसुरक्षाका मापदण्ड अपनाउन पनि आह्वान गरेको छ।

साथै, धुलो धुँवा उड्ने खालका पेसा, व्यवसाय, निर्माण कार्य केही दिनलाई स्थगित गर्न पनि अनुरोध गरिएको छ। अत्यावश्यक नभई सवारीसाधन नचलाउन मन्त्रालयले अपिल गरेको छ।

यसअघि मंगलबार नै उपत्यकाको वायु प्रदूषण उच्च बनेको भन्दै वातावरण विभागले वृद्धवृदा, बालबालिका तथा दीर्घरोगीलाई घरबाहिर ननिस्कन आग्रह गरेको थियो।

काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर अत्यधिकरुपमा बढेको वातावरण विभागको भनाइ छ। विभागले विशेषगरी बालबालिका, वृद्धवृद्धा एवम् दम, खोकीजस्ता श्वासप्रश्वाससम्बन्धी बिरामी र मुटुका बिरामी बढी प्रभावित हुने भएकाले सकेसम्म घरबाहिर ननिस्कन आग्रह गरेको छ। घरबाहिर ननिस्कन र सबै नागरिकले निस्कनै परे विशेष सावधानी अपनाउनसमेत अपिल गरेको छ। विभागमा महानिर्देशक मुकुन्दप्रसाद निरौलाका अनुसार वातावरणमा देखिएको परिवर्तनलाई आत्मसात् गरेर तोकिएका उमेर समूहलाई घरमै रहन आग्रह गरिएको हो।

विभागले काठमाडौं उपत्यकाबाहेक तराईका नेपालगञ्ज, विराटनगरमा पनि वायु प्रदूषणको मात्रा उच्च भएको पाइएको जनाएको छ। तराईका नागरिकलाई पनि विशेष सावधानी अपनाउन आग्रह गर्दै भनेको छ, “फोहोर वा आगो बाल्दासमेत वायु प्रदूषण झनै बढ्ने भएकाले यस्तो कार्य नगरिदिनुहुन अनुरोध गरिन्छ।”

वायु प्रदूषण मौसममा पनि भर पर्ने भएकाले मौसम यस्तै भइरहेका केही समयसम्म प्रदूषण यस्तै रहन सक्ने वा अझै खराबसमेत हुने सम्भावना रहेका हुनाले विशेष सावधानी अपनाउन विभागले सबैमा अनुरोध गरेको छ।

मौसममा आएको बदलीका कारण काठमाडौँवासीमा स्वास्थ्य समस्या बढ्ने जोखिम उत्तिकै देखिएको छ। काठमाडौं उपत्यकामा विशेषगरी पेट्रोल तथा डिजलबाट चल्ने सवारी साधनले फालेको धुवाँका कारण पनि प्रदूषण बढेको छ। यस्तै विकास निर्माणका क्रममा उडेको धुवाँ, धुलो तथा कलकारखानबाट उत्सर्जन भएको धुवाँले पनि मौसम बिगार्ने गरेको छ।

" /> काठमाडौं। तपाईं हरेक दिन मर्निङवाकमा निस्कने गर्नुुहुन्छ? हो भने, अब केही दिनलाई यो कार्य रोक्नुस्। किनकि, मर्निङवाक जाँदा तपाईंको स्वास्थ्यमा थप समस्या निम्तिन सक्छ।

"> मर्निङवाकमा ननिस्कनुस् है!: Dekhapadhi काठमाडौं उपत्यकामा वायु प्रदूषण उच्च बनेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिन मर्निङवाकमा ननिस्कन आग्रह गरेको छ।
• मन्त्रालयले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै मर्निङवाकमा जाने वा घरबाहिर गएर शारीरिक व्यायाम गर्ने कार्य केही दिनलाई रोक्न आग्रह गरेको छ।
• वातावरण विभागले पनि वृद्धवृदा, बालबालिका तथा दीर्घरोगीलाई घरबाहिर ननिस्कन आग्रह गरेको छ।

मर्निङवाकमा ननिस्कनुस् है!
काठमाडौं। तपाईं हरेक दिन मर्निङवाकमा निस्कने गर्नुुहुन्छ? हो भने, अब केही दिनलाई यो कार्य रोक्नुस्। किनकि, मर्निङवाक जाँदा तपाईंको स्वास्थ्यमा थप समस्या निम्तिन सक्छ।

कारण हो, काठमाडौं उपत्यकामा उच्च बनेको वायु प्रदूषण। मंगलबार यहाँ वायु प्रदूषणको स्तर विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा उच्च मापन गरिएको छ। त्यसकारण सरोकारवाला निकायले उपत्यकावासीलाई घरबाहिर ननिस्कन आग्रह गरेको छ।

काठमाडौं उपत्यकामा वायु प्रदूषण उच्च बनेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिन मर्निङवाकमा ननिस्कन आग्रह गरेको हो।

मन्त्रालयले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै मर्निङवाकमा जाने वा घरबाहिर गएर शारीरिक व्यायाम गर्ने कार्य केही दिनलाई रोक्न आग्रह गरेको छ।

‘‘केही दिनदेखि मौसममा आएको परिवर्तनसँगै काठमाडौं उपत्यकाभित्रको वायु प्रदूषण निकै बढेको छ। यसले श्वासप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्याहरू देखा पर्दछ,’’ मन्त्रालयका सहप्रवक्ता डा.समिकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

मन्त्रालयले फोहोरहरूको उचित व्यवस्थापन गर्न र फोहोर जलाउने काम नगर्न आग्रह गरेको छ। सकेसम्म घरबाहिर ननिस्कन र निस्कनै परे अनिवार्य मास्क लगाउन तथा अन्य स्वास्थ्यसुरक्षाका मापदण्ड अपनाउन पनि आह्वान गरेको छ।

साथै, धुलो धुँवा उड्ने खालका पेसा, व्यवसाय, निर्माण कार्य केही दिनलाई स्थगित गर्न पनि अनुरोध गरिएको छ। अत्यावश्यक नभई सवारीसाधन नचलाउन मन्त्रालयले अपिल गरेको छ।

यसअघि मंगलबार नै उपत्यकाको वायु प्रदूषण उच्च बनेको भन्दै वातावरण विभागले वृद्धवृदा, बालबालिका तथा दीर्घरोगीलाई घरबाहिर ननिस्कन आग्रह गरेको थियो।

काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर अत्यधिकरुपमा बढेको वातावरण विभागको भनाइ छ। विभागले विशेषगरी बालबालिका, वृद्धवृद्धा एवम् दम, खोकीजस्ता श्वासप्रश्वाससम्बन्धी बिरामी र मुटुका बिरामी बढी प्रभावित हुने भएकाले सकेसम्म घरबाहिर ननिस्कन आग्रह गरेको छ। घरबाहिर ननिस्कन र सबै नागरिकले निस्कनै परे विशेष सावधानी अपनाउनसमेत अपिल गरेको छ। विभागमा महानिर्देशक मुकुन्दप्रसाद निरौलाका अनुसार वातावरणमा देखिएको परिवर्तनलाई आत्मसात् गरेर तोकिएका उमेर समूहलाई घरमै रहन आग्रह गरिएको हो।

विभागले काठमाडौं उपत्यकाबाहेक तराईका नेपालगञ्ज, विराटनगरमा पनि वायु प्रदूषणको मात्रा उच्च भएको पाइएको जनाएको छ। तराईका नागरिकलाई पनि विशेष सावधानी अपनाउन आग्रह गर्दै भनेको छ, “फोहोर वा आगो बाल्दासमेत वायु प्रदूषण झनै बढ्ने भएकाले यस्तो कार्य नगरिदिनुहुन अनुरोध गरिन्छ।”

वायु प्रदूषण मौसममा पनि भर पर्ने भएकाले मौसम यस्तै भइरहेका केही समयसम्म प्रदूषण यस्तै रहन सक्ने वा अझै खराबसमेत हुने सम्भावना रहेका हुनाले विशेष सावधानी अपनाउन विभागले सबैमा अनुरोध गरेको छ।

मौसममा आएको बदलीका कारण काठमाडौँवासीमा स्वास्थ्य समस्या बढ्ने जोखिम उत्तिकै देखिएको छ। काठमाडौं उपत्यकामा विशेषगरी पेट्रोल तथा डिजलबाट चल्ने सवारी साधनले फालेको धुवाँका कारण पनि प्रदूषण बढेको छ। यस्तै विकास निर्माणका क्रममा उडेको धुवाँ, धुलो तथा कलकारखानबाट उत्सर्जन भएको धुवाँले पनि मौसम बिगार्ने गरेको छ।

प्रतिक्रिया दिनुहोस्