काठमाडौँ। रसुवाको गोसाइकुण्ड गाउँपालिका–६ केबुस्थित सडक खण्डमा बाटो खन्ने क्रममा खसेको ढुङ्गाले लागेर आज बिहान एकजना कामदारको मृत्यु भएको छ।
नालीमा काम गर्ने जिल्लाको नौकुण्ड गाउँपालिका–१ यार्सा बस्ने ४५ वर्षीय धनबहादुर थोक्रा तामाङको मृत्यु भएको हो।
बागमती प्रदेश ३–०१–००३–क. ६२५७ नम्बरको जेसीबीले बाटो खन्ने क्रममा अचानक माथिबाट करिब ५० मिटर तल ढुङ्गा खस्दा नालीमा काम गरिरहेका तामाङलाई लागेको थियो।
ढुङ्गाले लागेका उनको घटनाटस्थलमै मृत्यु भएको हो।
" /> काठमाडौँ। रसुवाको गोसाइकुण्ड गाउँपालिका–६ केबुस्थित सडक खण्डमा बाटो खन्ने क्रममा खसेको ढुङ्गाले लागेर आज बिहान एकजना कामदारको मृत्यु भएको छ।नालीमा काम गर्ने जिल्लाको नौकुण्ड गाउँपालिका–१ यार्सा बस्ने ४५ वर्षीय धनबहादुर थोक्रा तामाङको मृत्यु भएको हो।
बागमती प्रदेश ३–०१–००३–क. ६२५७ नम्बरको जेसीबीले बाटो खन्ने क्रममा अचानक माथिबाट करिब ५० मिटर तल ढुङ्गा खस्दा नालीमा काम गरिरहेका तामाङलाई लागेको थियो।
ढुङ्गाले लागेका उनको घटनाटस्थलमै मृत्यु भएको हो।
">