काठमाडौँ। गोरखाको सहिद लखन थापा गाउँपालिका–७ मा एक जनाको भीरबाट लडेर मृत्यु भएको छ।

७२ वर्षीय रामबहादुर थापाको सोमबार साँझ भिरबाट लडेर मृत्यु भएको हो। चितवनबाट घर फर्किने क्रममा घरनजिकैको भीरबाट उनी लडेका हुन्।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।

" /> काठमाडौँ। गोरखाको सहिद लखन थापा गाउँपालिका–७ मा एक जनाको भीरबाट लडेर मृत्यु भएको छ।

७२ वर्षीय रामबहादुर थापाको सोमबार साँझ भिरबाट लडेर मृत्यु भएको हो। चितवनबाट घर फर्किने क्रममा घरनजिकैको भीरबाट उनी लडेका हुन्।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।

"> भिरबाट लडेर मृत्यु: Dekhapadhi ७२ वर्षीय रामबहादुर थापाको भिरबाट लडेर मृत्यु भएको हो। ">
भिरबाट लडेर मृत्यु <p style="text-align: justify;">काठमाडौँ। गोरखाको सहिद लखन थापा गाउँपालिका&ndash;७ मा एक जनाको भीरबाट लडेर मृत्यु भएको छ।</p> <p style="text-align: justify;">७२ वर्षीय रामबहादुर थापाको सोमबार साँझ भिरबाट लडेर मृत्यु भएको हो।&nbsp;चितवनबाट घर फर्किने क्रममा घरनजिकैको भीरबाट उनी लडेका हुन्।</p> <p style="text-align: justify;">प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्