काठमाडौँ। भन्सार छलेर नेपालतर्फ ल्याइँदै गरेको १५ लाख २५ हजार रूपैयाँ बराबरका सामाग्री बरामद भएको छ। सत्ती भन्सार कार्यालय कैलालीबाट खटिएको टोलीले भन्सार छलेर ल्याइएको उक्त मूल्यको गाडी र कपडा बरामद गरेको हो।

भन्सार कार्यालयले जानकारी दिएअनुसार ९ लाख रूपैयाँ बराबरको पिकअप भ्यान र ६ लाख २५ हजार ७० रूपैयाँ बराबरका कपडा बरामद भएको छ।

भन्सार कार्यालयले टीकापुर नगररपालिका–८ वनगाउँ नजीकैबाट लुकाइ÷छिपाई ल्याइँदै गरेको अवस्थामा से१प२१४८ नम्बरको महेन्द्रा बोलेरो पिकअप भ्यान बरामद भएको हो।

यस्तै, ११ गाँठ कपडा र सौन्दर्य प्रसाधनका सामान बरामद गर्नाका साथै दुई व्यक्तिलाई पक्राउ गरिएको छ।

" /> काठमाडौँ। भन्सार छलेर नेपालतर्फ ल्याइँदै गरेको १५ लाख २५ हजार रूपैयाँ बराबरका सामाग्री बरामद भएको छ। सत्ती भन्सार कार्यालय कैलालीबाट खटिएको टोलीले भन्सार छलेर ल्याइएको उक्त मूल्यको गाडी र कपडा बरामद गरेको हो।

भन्सार कार्यालयले जानकारी दिएअनुसार ९ लाख रूपैयाँ बराबरको पिकअप भ्यान र ६ लाख २५ हजार ७० रूपैयाँ बराबरका कपडा बरामद भएको छ।

भन्सार कार्यालयले टीकापुर नगररपालिका–८ वनगाउँ नजीकैबाट लुकाइ÷छिपाई ल्याइँदै गरेको अवस्थामा से१प२१४८ नम्बरको महेन्द्रा बोलेरो पिकअप भ्यान बरामद भएको हो।

यस्तै, ११ गाँठ कपडा र सौन्दर्य प्रसाधनका सामान बरामद गर्नाका साथै दुई व्यक्तिलाई पक्राउ गरिएको छ।

"> भन्सार छली ल्याइएको गाडी र कपडा बरामद: Dekhapadhi भन्सार कार्यालयले जानकारी दिएअनुसार ९ लाख रूपैयाँ बराबरको पिकअप भ्यान र ६ लाख २५ हजार ७० रूपैयाँ बराबरका कपडा बरामद भएको छ। ">
भन्सार छली ल्याइएको गाडी र कपडा बरामद <p style="text-align: justify;">काठमाडौँ। भन्सार छलेर नेपालतर्फ ल्याइँदै गरेको १५ लाख २५ हजार रूपैयाँ बराबरका सामाग्री बरामद भएको छ। सत्ती भन्सार कार्यालय कैलालीबाट खटिएको टोलीले भन्सार छलेर ल्याइएको उक्त मूल्यको गाडी र कपडा बरामद गरेको हो।</p> <p style="text-align: justify;">भन्सार कार्यालयले जानकारी दिएअनुसार ९ लाख रूपैयाँ बराबरको पिकअप भ्यान र ६ लाख २५ हजार ७० रूपैयाँ बराबरका कपडा बरामद भएको छ।</p> <p style="text-align: justify;">भन्सार कार्यालयले टीकापुर नगररपालिका&ndash;८ वनगाउँ नजीकैबाट लुकाइ&divide;छिपाई ल्याइँदै गरेको अवस्थामा से१प२१४८ नम्बरको महेन्द्रा बोलेरो पिकअप भ्यान बरामद भएको हो।</p> <p style="text-align: justify;">यस्तै, ११ गाँठ कपडा र सौन्दर्य प्रसाधनका सामान बरामद गर्नाका साथै दुई व्यक्तिलाई पक्राउ गरिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्