काठमाडौँ। वातावरण विभागले काठमाडौँ उपत्यकामा अत्याधिक वायु प्रदूषण बढेकाले अनावश्यक रूपमा घरबाट बाहिर ननिस्कन भनेको छ। सोमबार (पुस २०) देखि अत्याधिक रूपमा काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको छ।

विभागले भनेको छ, “हिजोदेखि अत्याधिक प्रदूषण बढेकामा बिहान/बेलुकाको समयमा वायु प्रदूषणको तह थप बिग्रेको पाइएको छ।”

यसबाट स्वास्थ्यमा नकारात्मक असर पर्ने भन्दै वन तथा वातावरण मन्त्रालयअन्तगर्तको विभागले बाहिर ननिस्कन भनेको हो।

विभागका अनुसार खासगरी, वायु प्रदूषणबाट बालबालिका वृद्धवृद्धा एवं दम, खोकीजस्ता श्वासप्रश्वास सम्बन्धी बिरामी र मुटुका बिरामीहरू बढी प्रभावित हुन्छन्। सोही कारण, त्यस्ता व्यक्ति घरबाट ननिस्कन नै विभागले अनुरोध गरेको छ। यस्तै, अन्य व्यक्तिको हकमा भने बाहिर निस्किँदा सावधानी अपनाउन विभागले आग्रह गरेको छ।

काठमाडौँ उपत्यकाबाहेक तराई क्षेत्रका शहरहरू जस्तै नेपालगञ्ज, विराटनगरमा पनि वायु प्रदूषणको मात्रा उच्च भएको छ। त्यसैले तराई क्षेत्रका नागरिकले पनि विशेष सावधानी अपनाउन विभागको अनुरोध छ।

यस्तै, वायु प्रदूषणलाई थप बढाउने भएकाले फोहोर र आगो नबाल्न सबैलाई विभागले आग्रह गरेको छ।

" /> काठमाडौँ। वातावरण विभागले काठमाडौँ उपत्यकामा अत्याधिक वायु प्रदूषण बढेकाले अनावश्यक रूपमा घरबाट बाहिर ननिस्कन भनेको छ। सोमबार (पुस २०) देखि अत्याधिक रूपमा काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको छ।

विभागले भनेको छ, “हिजोदेखि अत्याधिक प्रदूषण बढेकामा बिहान/बेलुकाको समयमा वायु प्रदूषणको तह थप बिग्रेको पाइएको छ।”

यसबाट स्वास्थ्यमा नकारात्मक असर पर्ने भन्दै वन तथा वातावरण मन्त्रालयअन्तगर्तको विभागले बाहिर ननिस्कन भनेको हो।

विभागका अनुसार खासगरी, वायु प्रदूषणबाट बालबालिका वृद्धवृद्धा एवं दम, खोकीजस्ता श्वासप्रश्वास सम्बन्धी बिरामी र मुटुका बिरामीहरू बढी प्रभावित हुन्छन्। सोही कारण, त्यस्ता व्यक्ति घरबाट ननिस्कन नै विभागले अनुरोध गरेको छ। यस्तै, अन्य व्यक्तिको हकमा भने बाहिर निस्किँदा सावधानी अपनाउन विभागले आग्रह गरेको छ।

काठमाडौँ उपत्यकाबाहेक तराई क्षेत्रका शहरहरू जस्तै नेपालगञ्ज, विराटनगरमा पनि वायु प्रदूषणको मात्रा उच्च भएको छ। त्यसैले तराई क्षेत्रका नागरिकले पनि विशेष सावधानी अपनाउन विभागको अनुरोध छ।

यस्तै, वायु प्रदूषणलाई थप बढाउने भएकाले फोहोर र आगो नबाल्न सबैलाई विभागले आग्रह गरेको छ।

"> वायुप्रदूषण अत्यधिक बढ्यो, घरबाट ननिस्कनू : वातावरण विभाग: Dekhapadhi विभागका अनुसार वायु प्रदूषणबाट बालबालिका वृद्धवृद्धा एवं दम खोकीजस्ता श्वासप्रश्वाससम्बन्धी बिरामी र मुटुका बिरामीहरू बढी प्रभावित हुन्छन्।
• काठमाडौँ उपत्यकाबाहेक तराई क्षेत्रका शहरहरू जस्तै नेपालगञ्ज, विराटनगरमा पनि वायु प्रदूषणको मात्रा उच्च भएको छ। त्यसैले तराई क्षेत्रका नागरिकले पनि विशेष सावधानी अपनाउन विभागको अनुरोध छ।
• वायु प्रदूषण थप बढाउने भएकाले फोहोर र आगो नबाल्न सबैलाई विभागले आग्रह गरेको छ।

वायुप्रदूषण अत्यधिक बढ्यो, घरबाट ननिस्कनू : वातावरण विभाग
काठमाडौँ। वातावरण विभागले काठमाडौँ उपत्यकामा अत्याधिक वायु प्रदूषण बढेकाले अनावश्यक रूपमा घरबाट बाहिर ननिस्कन भनेको छ। सोमबार (पुस २०) देखि अत्याधिक रूपमा काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको छ।

विभागले भनेको छ, “हिजोदेखि अत्याधिक प्रदूषण बढेकामा बिहान/बेलुकाको समयमा वायु प्रदूषणको तह थप बिग्रेको पाइएको छ।”

यसबाट स्वास्थ्यमा नकारात्मक असर पर्ने भन्दै वन तथा वातावरण मन्त्रालयअन्तगर्तको विभागले बाहिर ननिस्कन भनेको हो।

विभागका अनुसार खासगरी, वायु प्रदूषणबाट बालबालिका वृद्धवृद्धा एवं दम, खोकीजस्ता श्वासप्रश्वास सम्बन्धी बिरामी र मुटुका बिरामीहरू बढी प्रभावित हुन्छन्। सोही कारण, त्यस्ता व्यक्ति घरबाट ननिस्कन नै विभागले अनुरोध गरेको छ। यस्तै, अन्य व्यक्तिको हकमा भने बाहिर निस्किँदा सावधानी अपनाउन विभागले आग्रह गरेको छ।

काठमाडौँ उपत्यकाबाहेक तराई क्षेत्रका शहरहरू जस्तै नेपालगञ्ज, विराटनगरमा पनि वायु प्रदूषणको मात्रा उच्च भएको छ। त्यसैले तराई क्षेत्रका नागरिकले पनि विशेष सावधानी अपनाउन विभागको अनुरोध छ।

यस्तै, वायु प्रदूषणलाई थप बढाउने भएकाले फोहोर र आगो नबाल्न सबैलाई विभागले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्