काठमाडौँ। बाग्लुङको गलकोट नगरपालिका–११ रिघास्थित राङखानी सार्वजनिक चौरबाट पाँच थान एकनाले भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाग्लुङबाट खटिएको प्रहरी टोलीले आज दिउँसो बेवारिसे अवस्थामा रहेका बन्दुकहरू बरामद गरेको हो।

बन्दुक कसले र किन राख्यो भन्ने प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताहरूले राखेको हुन सक्ने प्रहरीको अनुमान छ।

" /> काठमाडौँ। बाग्लुङको गलकोट नगरपालिका–११ रिघास्थित राङखानी सार्वजनिक चौरबाट पाँच थान एकनाले भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाग्लुङबाट खटिएको प्रहरी टोलीले आज दिउँसो बेवारिसे अवस्थामा रहेका बन्दुकहरू बरामद गरेको हो।

बन्दुक कसले र किन राख्यो भन्ने प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताहरूले राखेको हुन सक्ने प्रहरीको अनुमान छ।

"> बेवारिसे पाँच थान भरुवा बन्दुक बरामद: Dekhapadhi प्रहरीले चौरमा राखिएको अवस्थामा रहेको बेवारिसे पाँच थान बन्दुक आज बरामद गरेको हो।
  • प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’को कार्यकर्ताले राखेको हुन सक्ने प्रहरी अनुमान।
  • ">
    बेवारिसे पाँच थान भरुवा बन्दुक बरामद <p style="text-align: justify;">काठमाडौँ। बाग्लुङको गलकोट नगरपालिका&ndash;११ रिघास्थित राङखानी सार्वजनिक चौरबाट पाँच थान एकनाले भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ।</p> <p style="text-align: justify;">जिल्ला प्रहरी कार्यालय बाग्लुङबाट खटिएको प्रहरी टोलीले आज दिउँसो बेवारिसे अवस्थामा रहेका बन्दुकहरू बरामद गरेको हो।</p> <p style="text-align: justify;">बन्दुक कसले र किन राख्यो भन्ने प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। प्रतिबन्धित नेत्रविक्रम चन्द &lsquo;विप्लव&rsquo; समूहका कार्यकर्ताहरूले राखेको हुन सक्ने प्रहरीको अनुमान छ।</p>
    प्रतिक्रिया दिनुहोस्