काठमाडौँ। सुनसरीमा छुरा प्रहार गरी लुटपाट गरेको आरोपमा प्रहरीले दुईजना युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा जिल्लाको देवानगञ्ज गाउँपालिका–५ घर भएर इनरुवा नगरपालिका–१ बस्ने २२ वर्षीय गजेन्द्रप्रसाद ठाकुर र इनरुवा नगरपालिका–१ बस्ने सप्तरीको महदेवा गाउँपालिका–५ तोपा घर भएका २१ वर्षीय मुकेश मण्डल रहेका छन्।

उनीहरूले गत शुक्रबार बिहान इनरुवा नगरपालिका–९ मा सोही नगरपालिका–२ बस्ने अजय पण्डितलाई छुरा प्रहार गरी नगद तथा मोबाइल लुटपाट गरेर फरार भएका थिए।

प्रहरीले उनीहरूविरुद्ध कर्तव्य ज्यान उद्योग र लुटपाटसम्बन्धी मुद्दामा जिल्ला अदालत सुनसरीबाट म्याद गरी आवश्यक अनुसन्धान थालेको छ।

" /> काठमाडौँ। सुनसरीमा छुरा प्रहार गरी लुटपाट गरेको आरोपमा प्रहरीले दुईजना युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा जिल्लाको देवानगञ्ज गाउँपालिका–५ घर भएर इनरुवा नगरपालिका–१ बस्ने २२ वर्षीय गजेन्द्रप्रसाद ठाकुर र इनरुवा नगरपालिका–१ बस्ने सप्तरीको महदेवा गाउँपालिका–५ तोपा घर भएका २१ वर्षीय मुकेश मण्डल रहेका छन्।

उनीहरूले गत शुक्रबार बिहान इनरुवा नगरपालिका–९ मा सोही नगरपालिका–२ बस्ने अजय पण्डितलाई छुरा प्रहार गरी नगद तथा मोबाइल लुटपाट गरेर फरार भएका थिए।

प्रहरीले उनीहरूविरुद्ध कर्तव्य ज्यान उद्योग र लुटपाटसम्बन्धी मुद्दामा जिल्ला अदालत सुनसरीबाट म्याद गरी आवश्यक अनुसन्धान थालेको छ।

"> छुरा प्रहरी गरी लुटपाट गरेको आरोपमा दुईजना पक्राउ: Dekhapadhi प्रहरीले २२ वर्षीय गजेन्द्रप्रसाद ठाकुर र २१ वर्षीय मुकेश मण्डललाई पक्राउ गरेको हो।
  • गत शुक्रबार अजय पण्डितलाई छुरा प्रहार गरी नगद तथा मोबाइल लुटपाट गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन्।
  • ">
    छुरा प्रहरी गरी लुटपाट गरेको आरोपमा दुईजना पक्राउ <p style="text-align: justify;">काठमाडौँ। सुनसरीमा छुरा प्रहार गरी लुटपाट गरेको आरोपमा प्रहरीले दुईजना युवकलाई पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">पक्राउ पर्नेहरूमा जिल्लाको देवानगञ्ज गाउँपालिका&ndash;५ घर भएर इनरुवा नगरपालिका&ndash;१ बस्ने २२ वर्षीय गजेन्द्रप्रसाद ठाकुर र इनरुवा नगरपालिका&ndash;१ बस्ने सप्तरीको महदेवा गाउँपालिका&ndash;५ तोपा घर भएका २१ वर्षीय मुकेश मण्डल रहेका छन्।</p> <p style="text-align: justify;">उनीहरूले गत शुक्रबार बिहान इनरुवा नगरपालिका&ndash;९ मा सोही नगरपालिका&ndash;२ बस्ने अजय पण्डितलाई छुरा प्रहार गरी नगद तथा मोबाइल लुटपाट गरेर फरार भएका थिए।</p> <p style="text-align: justify;">प्रहरीले उनीहरूविरुद्ध कर्तव्य ज्यान उद्योग र लुटपाटसम्बन्धी मुद्दामा जिल्ला अदालत सुनसरीबाट म्याद गरी आवश्यक अनुसन्धान थालेको छ।</p>
    प्रतिक्रिया दिनुहोस्