काठमाडौं। मोरङको रंगेली नगरपालिका-५ आपगाँछीमा एक जनाको डुबेर मृत्यु भएको छ।

मृत्यु हुनेमा ४२ वर्षीय मुन्टु मरन्डी रहेका छन्। उनी माछापोखरीमा सोमबार दिउँसो डुबेका थिए।

घरबाट करिब पाँच मिटर टाढा सोही नगरपालिका-४ चोप्राहा बस्ने सन्तोष मन्डलको माछापोखरीमा उनी डुबेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

" /> काठमाडौं। मोरङको रंगेली नगरपालिका-५ आपगाँछीमा एक जनाको डुबेर मृत्यु भएको छ।

मृत्यु हुनेमा ४२ वर्षीय मुन्टु मरन्डी रहेका छन्। उनी माछापोखरीमा सोमबार दिउँसो डुबेका थिए।

घरबाट करिब पाँच मिटर टाढा सोही नगरपालिका-४ चोप्राहा बस्ने सन्तोष मन्डलको माछापोखरीमा उनी डुबेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

"> माछापोखरीमा डुब्दा एक जनाको मृत्यु: Dekhapadhi मोरङको रंगेली नगरपालिका-५ आपगाँछीमा एक जनाको डुबेर मृत्यु भएको छ। ">
माछापोखरीमा डुब्दा एक जनाको मृत्यु
काठमाडौं। मोरङको रंगेली नगरपालिका-५ आपगाँछीमा एक जनाको डुबेर मृत्यु भएको छ।

मृत्यु हुनेमा ४२ वर्षीय मुन्टु मरन्डी रहेका छन्। उनी माछापोखरीमा सोमबार दिउँसो डुबेका थिए।

घरबाट करिब पाँच मिटर टाढा सोही नगरपालिका-४ चोप्राहा बस्ने सन्तोष मन्डलको माछापोखरीमा उनी डुबेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्