काठमाडौं। कैलालीको लम्कीचुहा नगरपालिका-३ चिसापानीमा एक जना पुरूष मृत अवस्थामा फेला परेका छन्।
उनको सनाखत भएको छैन। जिल्ला प्रहरी कार्यालय कैलालीले मृत फेला परेका पुरूषको अन्दाजी उमेर ४० वर्ष हो।
रानीजमरा कुलरिया सिँचाइ आयोजनाको मुहानमा उनको शव सोमबार दिउँसो फेला परेको हो।
यस्तै, बाजुराको गौमुल गाउँपालिका-१ दुर्गौली बस्ने ३० वर्षीय कन्तरो रोकाया सोही नगरपालिका-६ घटमुनास्थित भीरबाट लेडेर मृत्यु भएको अवस्थामा सोमबार दिउँसो फेला परेका छन्।
प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।
" /> काठमाडौं। कैलालीको लम्कीचुहा नगरपालिका-३ चिसापानीमा एक जना पुरूष मृत अवस्थामा फेला परेका छन्।उनको सनाखत भएको छैन। जिल्ला प्रहरी कार्यालय कैलालीले मृत फेला परेका पुरूषको अन्दाजी उमेर ४० वर्ष हो।

">