काठमाडौं। बाल यौन दुरूपयोग मुद्दाका फरार एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ।
कोहलपुर नगरपालिका-१ बस्ने आकाश सार्कीलाई प्रहरीले सोमबार पक्राउ गरेको हो।
जिल्ला अदालत बाँकेले २०७५ फागुन २९ गते उनलाई बाल यौन दुरूपयोग मुद्दामा ६ महिना कैद सजायको फैसला सुनाएको छ।
अदालतको फैसला कार्यान्वयनका लागि प्रहरीले सार्कीलाई आज अदालत बुझाएको छ।
" />

">
बाल यौन दुरूपयोग मुद्दामा दोषी ठहरिएका सार्की पक्राउ: Dekhapadhi
बाल यौन दुरूपयोग मुद्दामा जिल्ला अदालत बाँकेबाट दोषी ठहरिएका आकाश सार्की पक्राउ।
अदालतले बाल यौन दुरूपयोग मुद्दामा ६ महिना कैद सजाय तोकेको छ।
">
बाल यौन दुरूपयोग मुद्दामा दोषी ठहरिएका सार्की पक्राउ
<p style="text-align: justify;">काठमाडौं। बाल यौन दुरूपयोग मुद्दाका फरार एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ।</p>
<p style="text-align: justify;">कोहलपुर नगरपालिका-१ बस्ने आकाश सार्कीलाई प्रहरीले सोमबार पक्राउ गरेको हो।</p>
<p style="text-align: justify;">जिल्ला अदालत बाँकेले २०७५ फागुन २९ गते उनलाई बाल यौन दुरूपयोग मुद्दामा ६ महिना कैद सजायको फैसला सुनाएको छ।</p>
<p style="text-align: justify;">अदालतको फैसला कार्यान्वयनका लागि प्रहरीले सार्कीलाई आज अदालत बुझाएको छ।</p>