काठमाडौं। सप्तरीको रूपनी गाउँपालिका-६ वीरेन्द्रबजारमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा ३५ वर्षीय रामकुमार खत्वे रहेका छन्। उनी पदैलयात्री हुन्।
विष्णुपुर गाउँपालिका-१ बाजितपुर घर भएका उनलाई को.१ ख १४६८ नम्बरको ट्रकले सोमबार साँझ ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको युनिक अस्पतालतर्फ उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो
ठक्कर दिने ट्रकका चालक फरार छन्।
प्रहरीले खोजतलास गरिरहेको जनाएको छ।
" /> काठमाडौं। सप्तरीको रूपनी गाउँपालिका-६ वीरेन्द्रबजारमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा ३५ वर्षीय रामकुमार खत्वे रहेका छन्। उनी पदैलयात्री हुन्।

">