काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले समतामूलक समाज निर्माण गर्न मानवीयता आवश्यक रहेको बताएका छन्।

सहयोगापेक्षी सडक मानवहरूको राष्ट्रिय उद्धार अभियानका अभियन्ताहरूसँग प्रदेश राजधानी पोखरामा अन्तरक्रिया गर्दै  मुख्यमन्त्री गुरूङले समतामूलक समाज मावनीयताविना निर्माण असम्भव रहेको बताए।

मानवसेवा आश्रमले वास्तविक मानवसेवा गरिरहेको मुख्यमन्त्री गुरूङको भनाइ छ।

उनले भने, “समाजलाई समृद्ध बनाउन सबै जनामा मानवीयताको भावना विकास गर्न जरूरी छ, हाम्रो समाजको खानपान, व्यवहारले गर्दा सबै जनालाई मानसिक रूपमा कुनै न कुनै प्रकारको असर परिरहेको छ तर त्यसबाट उन्मुक्ति पाउन परिवार, समाज, सरकार सबैको अतुलनीय भूमिका रहने गर्छ।”

सहयोगापेक्षी सडक आश्रित मानवहरूको व्यवस्थापनको लागि गण्डकी प्रदेश प्रतिबद्ध रहेको उनले बताए।

गण्डकी प्रदेशको चार जिल्लामा हाल मानव सेवा आश्रमका सेवा केन्द्र छन्। सेवा केन्द्रहरू थप्न प्रदेश सरकार तयार गरेको पनि मुख्यमन्त्री गुरूङले आश्वासन दिए।

सहयोगापेक्षी सडक मानवहरूको राष्ट्रिय उद्धारका लागि पुस ७ गतेदेखि माघ ७ गतेसम्म मानवसेवा आश्रमले “मेची-महाकाली यात्रा-२०७७” आयोजना गरेको छ।

आश्रमले प्रदेश १, प्रदेश २ र बामगती प्रदेशमा यात्रा गरिसकेको छ।

यात्राका क्रममा ३६५ जना सहयोगापेक्षी सडक मानवहरूको उद्धार आश्रमले गरेको छ।

" /> काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले समतामूलक समाज निर्माण गर्न मानवीयता आवश्यक रहेको बताएका छन्।

सहयोगापेक्षी सडक मानवहरूको राष्ट्रिय उद्धार अभियानका अभियन्ताहरूसँग प्रदेश राजधानी पोखरामा अन्तरक्रिया गर्दै  मुख्यमन्त्री गुरूङले समतामूलक समाज मावनीयताविना निर्माण असम्भव रहेको बताए।

मानवसेवा आश्रमले वास्तविक मानवसेवा गरिरहेको मुख्यमन्त्री गुरूङको भनाइ छ।

उनले भने, “समाजलाई समृद्ध बनाउन सबै जनामा मानवीयताको भावना विकास गर्न जरूरी छ, हाम्रो समाजको खानपान, व्यवहारले गर्दा सबै जनालाई मानसिक रूपमा कुनै न कुनै प्रकारको असर परिरहेको छ तर त्यसबाट उन्मुक्ति पाउन परिवार, समाज, सरकार सबैको अतुलनीय भूमिका रहने गर्छ।”

सहयोगापेक्षी सडक आश्रित मानवहरूको व्यवस्थापनको लागि गण्डकी प्रदेश प्रतिबद्ध रहेको उनले बताए।

गण्डकी प्रदेशको चार जिल्लामा हाल मानव सेवा आश्रमका सेवा केन्द्र छन्। सेवा केन्द्रहरू थप्न प्रदेश सरकार तयार गरेको पनि मुख्यमन्त्री गुरूङले आश्वासन दिए।

सहयोगापेक्षी सडक मानवहरूको राष्ट्रिय उद्धारका लागि पुस ७ गतेदेखि माघ ७ गतेसम्म मानवसेवा आश्रमले “मेची-महाकाली यात्रा-२०७७” आयोजना गरेको छ।

आश्रमले प्रदेश १, प्रदेश २ र बामगती प्रदेशमा यात्रा गरिसकेको छ।

यात्राका क्रममा ३६५ जना सहयोगापेक्षी सडक मानवहरूको उद्धार आश्रमले गरेको छ।

"> समतामूलक समाज निर्माणमा मानवीयता आवश्यक : मुख्यमन्त्री गुरूङ: Dekhapadhi गण्डकी प्रदेश मानव सेवा आश्रमको केन्द्र थप्ने आश्वासन।
• मानवसेवा आश्रमले वास्तविक मानवसेवा गरिरहेको मुख्यमन्त्री गुरूङको भनाइ।

समतामूलक समाज निर्माणमा मानवीयता आवश्यक : मुख्यमन्त्री गुरूङ
काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले समतामूलक समाज निर्माण गर्न मानवीयता आवश्यक रहेको बताएका छन्।

सहयोगापेक्षी सडक मानवहरूको राष्ट्रिय उद्धार अभियानका अभियन्ताहरूसँग प्रदेश राजधानी पोखरामा अन्तरक्रिया गर्दै  मुख्यमन्त्री गुरूङले समतामूलक समाज मावनीयताविना निर्माण असम्भव रहेको बताए।

मानवसेवा आश्रमले वास्तविक मानवसेवा गरिरहेको मुख्यमन्त्री गुरूङको भनाइ छ।

उनले भने, “समाजलाई समृद्ध बनाउन सबै जनामा मानवीयताको भावना विकास गर्न जरूरी छ, हाम्रो समाजको खानपान, व्यवहारले गर्दा सबै जनालाई मानसिक रूपमा कुनै न कुनै प्रकारको असर परिरहेको छ तर त्यसबाट उन्मुक्ति पाउन परिवार, समाज, सरकार सबैको अतुलनीय भूमिका रहने गर्छ।”

सहयोगापेक्षी सडक आश्रित मानवहरूको व्यवस्थापनको लागि गण्डकी प्रदेश प्रतिबद्ध रहेको उनले बताए।

गण्डकी प्रदेशको चार जिल्लामा हाल मानव सेवा आश्रमका सेवा केन्द्र छन्। सेवा केन्द्रहरू थप्न प्रदेश सरकार तयार गरेको पनि मुख्यमन्त्री गुरूङले आश्वासन दिए।

सहयोगापेक्षी सडक मानवहरूको राष्ट्रिय उद्धारका लागि पुस ७ गतेदेखि माघ ७ गतेसम्म मानवसेवा आश्रमले “मेची-महाकाली यात्रा-२०७७” आयोजना गरेको छ।

आश्रमले प्रदेश १, प्रदेश २ र बामगती प्रदेशमा यात्रा गरिसकेको छ।

यात्राका क्रममा ३६५ जना सहयोगापेक्षी सडक मानवहरूको उद्धार आश्रमले गरेको छ।

प्रतिक्रिया दिनुहोस्