दमौली। घाइते अवस्थामा फेला परेको चितुवाको बच्चाको उद्धार गरिएको छ।
तनहुँको बन्दीपुर गाउँपालिका-१ बेलभञ्ज्याङमा सोमबार फेला परेको चितुवाको बच्चाको सबडिभिजन कार्यालय विमलनगरले उद्धार गरेको हो।
चितुवाको बच्चालाई चोट लागेकाले उपचारका लागि डिभिजन वन कार्यालय तनहुँ पठाइएको सहायक सबडिभिजन कार्यालयका प्रमुख सहायक वन अधिकृत सुरेशकुमार भुजेलले जानकारी दिए। रासस
" />

">
घाइते चितुवाको उद्धार: Dekhapadhi
तनहुँको बन्दीपुर गाउँपालिका-१ बेलभञ्ज्याङमा सोमबार फेला परेको चितुवाको बच्चाको सबडिभिजन कार्यालय विमलनगरले उद्धार गरेको हो।
">
घाइते चितुवाको उद्धार
<p style="text-align: justify;">दमौली। घाइते अवस्थामा फेला परेको चितुवाको बच्चाको उद्धार गरिएको छ। </p>
<p style="text-align: justify;">तनहुँको बन्दीपुर गाउँपालिका-१ बेलभञ्ज्याङमा सोमबार फेला परेको चितुवाको बच्चाको सबडिभिजन कार्यालय विमलनगरले उद्धार गरेको हो। </p>
<p style="text-align: justify;">चितुवाको बच्चालाई चोट लागेकाले उपचारका लागि डिभिजन वन कार्यालय तनहुँ पठाइएको सहायक सबडिभिजन कार्यालयका प्रमुख सहायक वन अधिकृत सुरेशकुमार भुजेलले जानकारी दिए। <em>रासस</em></p>