गाईघाट। उदयपुर जिल्लाको कटारी नगरपालिकास्थित मिर्चैया-कटारी चुरेखण्डको जङ्‍गलमा हाइटेन्सन भोल्टेजको विद्युत् तारको करेन्टका कारण जङ्‍गली भालुको मृत्यु भएको छ। 

डिभिजन वन कार्यालय त्रिवेणी कटारीका अनुसार सिरहाको मिर्चैयाबाट कटारी खण्डमा विस्तार गरिएको उक्त विद्युत् तारबाट चिसो जमिनमा करेन्ट प्रवाह हुँदा सोमबार चुरे जङ्‍गलमा एक भालुको मृत्यु भएको हो।

डिभिजन वन त्रिवेणीका सहायक वन अधिकृत हीरालाल शर्माले मिर्चैयाबाट हाइटेन्सनको भोल्टेजबाट कटारी क्षेत्रमा विस्तार गरिएको विद्युतकाे तार चुरे जङ्‍गलका केही भाग र जमिनमासमेत प्रवाह हुने गरेका कारण सो क्षेत्रमा घुम्दै आएको जङ्‍गली भालु मृतावस्थामा भेटिएको बताए। नाङ्‍गो तार र चिसो जमिन तथा हरियो रुख बिरुवा तारमा जोडिने गरेका कारण जङ्‍गल क्षेत्रमा विद्युतकाे उचित व्यवस्थापन नहुँदा यस क्षेत्रमा यस्ता घटना पटक-पटक घटिसकेको सहायक वन अधिकृत शर्माले बताए। 

समयमै सम्बन्धित निकाय र विद्युत् प्राधिकरणले यस्ता समस्याको सामाधान नगरे अन्य घटना पनि घट्न सक्ने कटारी त्रिवेणीका स्यानीयवासी घनश्याम कार्कीले बताए। रासस

" /> गाईघाट। उदयपुर जिल्लाको कटारी नगरपालिकास्थित मिर्चैया-कटारी चुरेखण्डको जङ्‍गलमा हाइटेन्सन भोल्टेजको विद्युत् तारको करेन्टका कारण जङ्‍गली भालुको मृत्यु भएको छ। 

डिभिजन वन कार्यालय त्रिवेणी कटारीका अनुसार सिरहाको मिर्चैयाबाट कटारी खण्डमा विस्तार गरिएको उक्त विद्युत् तारबाट चिसो जमिनमा करेन्ट प्रवाह हुँदा सोमबार चुरे जङ्‍गलमा एक भालुको मृत्यु भएको हो।

डिभिजन वन त्रिवेणीका सहायक वन अधिकृत हीरालाल शर्माले मिर्चैयाबाट हाइटेन्सनको भोल्टेजबाट कटारी क्षेत्रमा विस्तार गरिएको विद्युतकाे तार चुरे जङ्‍गलका केही भाग र जमिनमासमेत प्रवाह हुने गरेका कारण सो क्षेत्रमा घुम्दै आएको जङ्‍गली भालु मृतावस्थामा भेटिएको बताए। नाङ्‍गो तार र चिसो जमिन तथा हरियो रुख बिरुवा तारमा जोडिने गरेका कारण जङ्‍गल क्षेत्रमा विद्युतकाे उचित व्यवस्थापन नहुँदा यस क्षेत्रमा यस्ता घटना पटक-पटक घटिसकेको सहायक वन अधिकृत शर्माले बताए। 

समयमै सम्बन्धित निकाय र विद्युत् प्राधिकरणले यस्ता समस्याको सामाधान नगरे अन्य घटना पनि घट्न सक्ने कटारी त्रिवेणीका स्यानीयवासी घनश्याम कार्कीले बताए। रासस

"> करेन्ट लागेर जङ्‍गली भालुको मृत्यु: Dekhapadhi
करेन्ट लागेर जङ्‍गली भालुको मृत्यु <p style="text-align: justify;">गाईघाट। उदयपुर जिल्लाको कटारी नगरपालिकास्थित मिर्चैया-कटारी चुरेखण्डको जङ्&zwj;गलमा हाइटेन्सन भोल्टेजको विद्युत् तारको करेन्टका कारण जङ्&zwj;गली भालुको मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">डिभिजन वन कार्यालय त्रिवेणी कटारीका अनुसार सिरहाको मिर्चैयाबाट कटारी खण्डमा विस्तार गरिएको उक्त विद्युत् तारबाट चिसो जमिनमा करेन्ट प्रवाह हुँदा सोमबार चुरे जङ्&zwj;गलमा एक भालुको मृत्यु भएको हो।</p> <p style="text-align: justify;">डिभिजन वन त्रिवेणीका सहायक वन अधिकृत हीरालाल शर्माले मिर्चैयाबाट हाइटेन्सनको भोल्टेजबाट कटारी क्षेत्रमा विस्तार गरिएको विद्युतकाे तार चुरे जङ्&zwj;गलका केही भाग र जमिनमासमेत प्रवाह हुने गरेका कारण सो क्षेत्रमा घुम्दै आएको जङ्&zwj;गली भालु मृतावस्थामा भेटिएको बताए। नाङ्&zwj;गो तार र चिसो जमिन तथा हरियो रुख बिरुवा तारमा जोडिने गरेका कारण जङ्&zwj;गल क्षेत्रमा विद्युतकाे उचित व्यवस्थापन नहुँदा यस क्षेत्रमा यस्ता घटना पटक-पटक घटिसकेको सहायक वन अधिकृत शर्माले बताए।&nbsp;</p> <p style="text-align: justify;">समयमै सम्बन्धित निकाय र विद्युत् प्राधिकरणले यस्ता समस्याको सामाधान नगरे अन्य घटना पनि घट्न सक्ने कटारी त्रिवेणीका स्यानीयवासी घनश्याम कार्कीले बताए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्