डोटी। अछाम जिल्लाको मङ्गलसेन नगरपालिका–१३ मा ५३ वर्षीया विशुदेवी ढुङ्गानाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार भारत्या भन्ने जङ्गलमा घाँस काट्ने क्रममा भीरबाट खसेको ढुङ्गा लाग्दा उनको घटनास्थलमै मुत्यु भएको हो। 

रासस

" /> डोटी। अछाम जिल्लाको मङ्गलसेन नगरपालिका–१३ मा ५३ वर्षीया विशुदेवी ढुङ्गानाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार भारत्या भन्ने जङ्गलमा घाँस काट्ने क्रममा भीरबाट खसेको ढुङ्गा लाग्दा उनको घटनास्थलमै मुत्यु भएको हो। 

रासस

"> घाँस काट्न जाँदा ढुङ्गा खसेर एक महिलाको मृत्यु: Dekhapadhi
घाँस काट्न जाँदा ढुङ्गा खसेर एक महिलाको मृत्यु <p style="text-align: justify;">डोटी। अछाम जिल्लाको मङ्गलसेन नगरपालिका&ndash;१३ मा ५३ वर्षीया विशुदेवी ढुङ्गानाको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">जिल्ला प्रहरी कार्यालय अछामका अनुसार भारत्या भन्ने जङ्गलमा घाँस काट्ने क्रममा भीरबाट खसेको ढुङ्गा लाग्दा उनको घटनास्थलमै मुत्यु भएको हो।&nbsp;</p> <p style="text-align: justify;"><em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्