काठमाडौं। ‘गुगल म्याप’ हेर्दै पिलर गाड्न इलामको सूर्योदय नगरपालिकाको हिलेमा आएका भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोलीलाई त्यहाँका स्थानीय नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले फर्काइदिएका छन्।

इलामका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तुलसीराम सेडाइले पिलर चाहिँ नगाडेको र गुगल म्याप हेर्दै पिलर गाड्न आएका एसएसबीको टोलीलाई सम्झाइ-बुझाइ गरेर फर्काइएको बताए।

“एसएसबीको टोलीले गस्ती गरिरहन्छ, उनीहरू सिमानामै बस्छन् र पिलर गाड्न खोजे स्थानीयले लखेट्छन्,” प्रजिअ सेडाइले देखापढीसँग भने, “यसपटक चाहिँ स्थानीयसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले ‘ज्वाइन्ट सर्भे’ काम भइनसकेकोले पिलर राख्न नहुने भन्दै सम्झाएर पठाएको छ।”

इलाम र भारतको सीमावर्ती क्षेत्रको दूरी साढे ५२ किलोमिटर छ। त्यसमा एसएसबीको २१/२२ वटा पोष्ट छन्।

नेपालतर्फ भने सशस्त्र प्रहरीको ‘बोर्डर अब्जरभेसन पोष्ट -बीओपी) हाल सातवटा रहेका छन् । यसै वर्ष ६ वटा थपिएको हो। अर्को एउटा पोष्ट पनि थप्ने जिल्ला सुरक्षा समिति इलामको तयारी रहेको प्रजिअ सेडाइले बताए।

त्यसअघि भने इलाममा सशस्त्र प्रहरीको बीओपी एउटा मात्र थियो।

" /> काठमाडौं। ‘गुगल म्याप’ हेर्दै पिलर गाड्न इलामको सूर्योदय नगरपालिकाको हिलेमा आएका भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोलीलाई त्यहाँका स्थानीय नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले फर्काइदिएका छन्।

इलामका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तुलसीराम सेडाइले पिलर चाहिँ नगाडेको र गुगल म्याप हेर्दै पिलर गाड्न आएका एसएसबीको टोलीलाई सम्झाइ-बुझाइ गरेर फर्काइएको बताए।

“एसएसबीको टोलीले गस्ती गरिरहन्छ, उनीहरू सिमानामै बस्छन् र पिलर गाड्न खोजे स्थानीयले लखेट्छन्,” प्रजिअ सेडाइले देखापढीसँग भने, “यसपटक चाहिँ स्थानीयसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले ‘ज्वाइन्ट सर्भे’ काम भइनसकेकोले पिलर राख्न नहुने भन्दै सम्झाएर पठाएको छ।”

इलाम र भारतको सीमावर्ती क्षेत्रको दूरी साढे ५२ किलोमिटर छ। त्यसमा एसएसबीको २१/२२ वटा पोष्ट छन्।

नेपालतर्फ भने सशस्त्र प्रहरीको ‘बोर्डर अब्जरभेसन पोष्ट -बीओपी) हाल सातवटा रहेका छन् । यसै वर्ष ६ वटा थपिएको हो। अर्को एउटा पोष्ट पनि थप्ने जिल्ला सुरक्षा समिति इलामको तयारी रहेको प्रजिअ सेडाइले बताए।

त्यसअघि भने इलाममा सशस्त्र प्रहरीको बीओपी एउटा मात्र थियो।

"> ‘गुगल म्याप’ हेर्दै पिलर गाड्न आएका एसएसबीलाई फर्काइयो: Dekhapadhi पिलर गाड्न आएका भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोलीलाई स्थानीय नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले फर्काइदिएका हुन्।
• स्थानीयसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले एसएसबीको टोलीलाई सम्झाइ-बुझाइ गरेर फर्काएको हो : इलामका प्रजिअ तुलसीराम सेडाइ।

‘गुगल म्याप’ हेर्दै पिलर गाड्न आएका एसएसबीलाई फर्काइयो
काठमाडौं। ‘गुगल म्याप’ हेर्दै पिलर गाड्न इलामको सूर्योदय नगरपालिकाको हिलेमा आएका भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोलीलाई त्यहाँका स्थानीय नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले फर्काइदिएका छन्।

इलामका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तुलसीराम सेडाइले पिलर चाहिँ नगाडेको र गुगल म्याप हेर्दै पिलर गाड्न आएका एसएसबीको टोलीलाई सम्झाइ-बुझाइ गरेर फर्काइएको बताए।

“एसएसबीको टोलीले गस्ती गरिरहन्छ, उनीहरू सिमानामै बस्छन् र पिलर गाड्न खोजे स्थानीयले लखेट्छन्,” प्रजिअ सेडाइले देखापढीसँग भने, “यसपटक चाहिँ स्थानीयसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले ‘ज्वाइन्ट सर्भे’ काम भइनसकेकोले पिलर राख्न नहुने भन्दै सम्झाएर पठाएको छ।”

इलाम र भारतको सीमावर्ती क्षेत्रको दूरी साढे ५२ किलोमिटर छ। त्यसमा एसएसबीको २१/२२ वटा पोष्ट छन्।

नेपालतर्फ भने सशस्त्र प्रहरीको ‘बोर्डर अब्जरभेसन पोष्ट -बीओपी) हाल सातवटा रहेका छन् । यसै वर्ष ६ वटा थपिएको हो। अर्को एउटा पोष्ट पनि थप्ने जिल्ला सुरक्षा समिति इलामको तयारी रहेको प्रजिअ सेडाइले बताए।

त्यसअघि भने इलाममा सशस्त्र प्रहरीको बीओपी एउटा मात्र थियो।

प्रतिक्रिया दिनुहोस्