गाेरखा। चुमनुब्री गाउँपालिका-५ बिही, बुरका एक बालक काठेपुलबाट बूढीगण्डकी नदीमा खसेर बेपत्ता भएका छन्। घटनास्थल गोरखा सदरमुकामबाट टाढा भएकाले शुक्रबार भएको घटनाबारे ढिलो जानकारी प्राप्त भएको हो।
सो दिन बिहान करिब १०:३० बजे गाउँपालिका-४ प्रोकस्थित पानीघट्टमा जाने क्रममा बूढीगण्डकीमाथिको काठे पुल तर्दै गर्दा १२ वर्षीय पेमा याल्बो लामा पुलबाट नदीमा खसेर बेपत्ता भएका हुन्।
बूढीगण्डकीमाथि दुई मुढा तेर्स्याएर बनाइएको पुल तर्ने क्रममा बालक एक्कासि नदीमा खसेको बुबा मिङ्युर दोर्जेले जानकारी दिए। “काठे पुलमा एकैचोटि दुई जना तर्न नमिल्ने भएकाले म पहिले पुल तरेर पारि गएँ,” उनले भने, “छोरो पछिपछि आउँदै थियो तर एक्कासि नदीमा खस्यो।”
छोरा नदीमा खसेपछि बचाउन भनी आफू पनि बूढीगण्डकीमा हेलिए पनि भेटाउन नसकेको र पानीले आफूलाई धेरै तल पुर्‍याएर पाखामा हुत्याई दिएपछि बाँचेको उनले बताए। बेपत्ता बालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए। रासस
" /> गाेरखा। चुमनुब्री गाउँपालिका-५ बिही, बुरका एक बालक काठेपुलबाट बूढीगण्डकी नदीमा खसेर बेपत्ता भएका छन्। घटनास्थल गोरखा सदरमुकामबाट टाढा भएकाले शुक्रबार भएको घटनाबारे ढिलो जानकारी प्राप्त भएको हो।
सो दिन बिहान करिब १०:३० बजे गाउँपालिका-४ प्रोकस्थित पानीघट्टमा जाने क्रममा बूढीगण्डकीमाथिको काठे पुल तर्दै गर्दा १२ वर्षीय पेमा याल्बो लामा पुलबाट नदीमा खसेर बेपत्ता भएका हुन्।
बूढीगण्डकीमाथि दुई मुढा तेर्स्याएर बनाइएको पुल तर्ने क्रममा बालक एक्कासि नदीमा खसेको बुबा मिङ्युर दोर्जेले जानकारी दिए। “काठे पुलमा एकैचोटि दुई जना तर्न नमिल्ने भएकाले म पहिले पुल तरेर पारि गएँ,” उनले भने, “छोरो पछिपछि आउँदै थियो तर एक्कासि नदीमा खस्यो।”
छोरा नदीमा खसेपछि बचाउन भनी आफू पनि बूढीगण्डकीमा हेलिए पनि भेटाउन नसकेको र पानीले आफूलाई धेरै तल पुर्‍याएर पाखामा हुत्याई दिएपछि बाँचेको उनले बताए। बेपत्ता बालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए। रासस
"> बूढीगण्डकी नदीमा खस्दा एक बालक बेपत्ता: Dekhapadhi चुमनुब्री गाउँपालिका-५ बिही, बुरका एक बालक काठेपुलबाट बूढीगण्डकी नदीमा खसेर बेपत्ता भएका छन्।
• प्रोकस्थित पानीघट्टमा जाने क्रममा बूढीगण्डकीमाथिको काठे पुल तर्दै गर्दा १२ वर्षीय पेमा याल्बो लामा पुलबाट नदीमा खसेर बेपत्ता भएका हुन्।
बूढीगण्डकी नदीमा खस्दा एक बालक बेपत्ता
गाेरखा। चुमनुब्री गाउँपालिका-५ बिही, बुरका एक बालक काठेपुलबाट बूढीगण्डकी नदीमा खसेर बेपत्ता भएका छन्। घटनास्थल गोरखा सदरमुकामबाट टाढा भएकाले शुक्रबार भएको घटनाबारे ढिलो जानकारी प्राप्त भएको हो।
सो दिन बिहान करिब १०:३० बजे गाउँपालिका-४ प्रोकस्थित पानीघट्टमा जाने क्रममा बूढीगण्डकीमाथिको काठे पुल तर्दै गर्दा १२ वर्षीय पेमा याल्बो लामा पुलबाट नदीमा खसेर बेपत्ता भएका हुन्।
बूढीगण्डकीमाथि दुई मुढा तेर्स्याएर बनाइएको पुल तर्ने क्रममा बालक एक्कासि नदीमा खसेको बुबा मिङ्युर दोर्जेले जानकारी दिए। “काठे पुलमा एकैचोटि दुई जना तर्न नमिल्ने भएकाले म पहिले पुल तरेर पारि गएँ,” उनले भने, “छोरो पछिपछि आउँदै थियो तर एक्कासि नदीमा खस्यो।”
प्रतिक्रिया दिनुहोस्