काठमाडौं। बैतडीको सिगास गाउँपालिका-९ बजपानीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।
‘अन टेस्ट’ लेखिएको ट्याक्टर सडकबाट करिब १५० मिटर तल खसेर आज बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार ४० वर्षीय जीतबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको हो।
उनी बझाङको चिरबित्थड गाउँपालिका-४ का हुन्।
दुर्घटनामा ट्याक्टर चालक चिरबित्थड गाउँपालिका-५ बस्ने ३२ वर्षीय नरेन्द्र महरालगायत दुई जना गम्भीर घाइते भएका छन्।
उनीहरूको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ।
" /> काठमाडौं। बैतडीको सिगास गाउँपालिका-९ बजपानीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।‘अन टेस्ट’ लेखिएको ट्याक्टर सडकबाट करिब १५० मिटर तल खसेर आज बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार ४० वर्षीय जीतबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको हो।

">