काठमाडौं। ठूलो परिमाणको विष्फोटक पदार्थसहित प्रहरीले कालिकोटमा दुई जनालाई पक्राउ गरेको छ।

जिल्लाको नरहरिनाथ गाउँपालिका-९ लालुका ‘दोभान’ भन्ने ३६ वर्षीय दुर्गाराज बोहोरा र जाजरकोटको भेरी नगरपालिका-२ बस्ने ‘प्रकाश’ भन्ने ३२ वर्षीय पदमबहादुर पुनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।

पक्राउ परेकामध्ये दुर्गाराजको घरबाट प्रहरीले एक नाल काठको बन्दुक, एक थान प्रेसर कुकर बम, एक रोल इलेक्ट्रिक तार, १५ पिस डेटोनेटर, पाँच प्याकेट पटाका, बम बनाउन प्रयोग हुने १० थान सकेट, एक थान ब्याट्री चार्जर र दुई थान सेप्टी फ्युज बरामद गरेको छ।

प्रहरीले एक लोला नेपालाइट, ५०० ग्राम सोडा, एक थान कनेक्सन स्टिक, केप बनाउन प्रयोग हुने १५ थान आल्मुनियमको टुक्रा र एक किलो गन्धकलगायतका विस्फोटक पदार्थसँगै २० थान एनटीसीको सिमकार्ड पनि बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कालिकोट र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले दुर्गाराजको घरमा ‘सर्च अप्रेसन’ गर्दा विस्फोटक पदार्थहरू फेला परेको हो।

उनीहरू प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमा आबद्ध रहेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

" /> काठमाडौं। ठूलो परिमाणको विष्फोटक पदार्थसहित प्रहरीले कालिकोटमा दुई जनालाई पक्राउ गरेको छ।

जिल्लाको नरहरिनाथ गाउँपालिका-९ लालुका ‘दोभान’ भन्ने ३६ वर्षीय दुर्गाराज बोहोरा र जाजरकोटको भेरी नगरपालिका-२ बस्ने ‘प्रकाश’ भन्ने ३२ वर्षीय पदमबहादुर पुनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।

पक्राउ परेकामध्ये दुर्गाराजको घरबाट प्रहरीले एक नाल काठको बन्दुक, एक थान प्रेसर कुकर बम, एक रोल इलेक्ट्रिक तार, १५ पिस डेटोनेटर, पाँच प्याकेट पटाका, बम बनाउन प्रयोग हुने १० थान सकेट, एक थान ब्याट्री चार्जर र दुई थान सेप्टी फ्युज बरामद गरेको छ।

प्रहरीले एक लोला नेपालाइट, ५०० ग्राम सोडा, एक थान कनेक्सन स्टिक, केप बनाउन प्रयोग हुने १५ थान आल्मुनियमको टुक्रा र एक किलो गन्धकलगायतका विस्फोटक पदार्थसँगै २० थान एनटीसीको सिमकार्ड पनि बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कालिकोट र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले दुर्गाराजको घरमा ‘सर्च अप्रेसन’ गर्दा विस्फोटक पदार्थहरू फेला परेको हो।

उनीहरू प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमा आबद्ध रहेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

"> ठूलो परिमाणको विस्फोटक पदार्थसहित दुई जना पक्राउ: Dekhapadhi ३६ वर्षीय दुर्गाराज बोहोरा र ३२ वर्षीय पदमबहादुर पुन पक्राउ।
• बन्दुक, प्रेसर कुकर बम, इलेक्ट्रिक तार, डेटोनेटर, पटाका, बम बनाउन प्रयोग हुने सकेट आदि बरामद।

ठूलो परिमाणको विस्फोटक पदार्थसहित दुई जना पक्राउ
काठमाडौं। ठूलो परिमाणको विष्फोटक पदार्थसहित प्रहरीले कालिकोटमा दुई जनालाई पक्राउ गरेको छ।

जिल्लाको नरहरिनाथ गाउँपालिका-९ लालुका ‘दोभान’ भन्ने ३६ वर्षीय दुर्गाराज बोहोरा र जाजरकोटको भेरी नगरपालिका-२ बस्ने ‘प्रकाश’ भन्ने ३२ वर्षीय पदमबहादुर पुनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।

पक्राउ परेकामध्ये दुर्गाराजको घरबाट प्रहरीले एक नाल काठको बन्दुक, एक थान प्रेसर कुकर बम, एक रोल इलेक्ट्रिक तार, १५ पिस डेटोनेटर, पाँच प्याकेट पटाका, बम बनाउन प्रयोग हुने १० थान सकेट, एक थान ब्याट्री चार्जर र दुई थान सेप्टी फ्युज बरामद गरेको छ।

प्रहरीले एक लोला नेपालाइट, ५०० ग्राम सोडा, एक थान कनेक्सन स्टिक, केप बनाउन प्रयोग हुने १५ थान आल्मुनियमको टुक्रा र एक किलो गन्धकलगायतका विस्फोटक पदार्थसँगै २० थान एनटीसीको सिमकार्ड पनि बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कालिकोट र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले दुर्गाराजको घरमा ‘सर्च अप्रेसन’ गर्दा विस्फोटक पदार्थहरू फेला परेको हो।

उनीहरू प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमा आबद्ध रहेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

प्रतिक्रिया दिनुहोस्