काठमाडौं। चीनका तेस्रो धनी तथा अलीबाबा समूहका मालिक ज्याक मा दुई महिनादेखि बेपत्ता भएका छन्। चीनको प्रविधिजगत्मा राज गर्दै आएका ज्याक त्यहाँका राष्ट्रपति सी चिनफिङसँग विवादपश्चात् हराएको बताइएको छ।

ज्याकले चीनका ‘ब्जाजखोर’ वित्तीय नियामक तथा सरकारी बैंकमाथि गत अक्टोबरमा संघाईमा दिएको भाषणमा तिखो आलोचना गरेका थिए। व्यावसायिक दुनियाँमा थुप्रै मानिसको आदर्श रहेका ज्याकले सरकारसँग ‘बिजनेसमा नयाँ काम सुरु गर्ने प्रयासलाई नदबाउन’ आह्वान गरेका थिए।

उनको उक्त भाषणबाट चिनियाँ कम्युनिस्ट पार्टी रिसाएको थियो। ज्याकका भाषणलाई पार्टीमाथि हमलाका रुपमा लिइएको थियो। त्यसपछि नै ज्याकका दुर्दिन सुरु भएका थिए। उनका व्यवसायविरुद्ध असाधारण प्रतिबन्ध लगाउन थालिएको थियो।

गत नोभम्बरमा चिनियाँ अधिकारीहरुले ज्याकको एन्ट गु्रपको ३७ अर्ब डलरबराबरको आईपीओ निलम्बित गरिदिएका थिए। वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार ज्याकको एन्ट ग्रुपको आईपीओ रद्द गर्ने आदेश सीधै राष्ट्रपति चिनफिङले दिएका थिए।

सेड्युल विवादका कारण ज्याक निर्णायक मण्डलबाट हटेको अलीबाबा समूहका प्रवक्ताले बताएका छन्। तर, उक्त सोभन्दा केही साताअघि नै ज्याकले ट्विटरमा आफू सबै प्रतियोगीसँग कुरा गर्न प्रतीक्षामा बस्न नसक्ने उल्लेख गरेका थिए। त्यसपछि उनका तीनैवटा ट्विटर अकाउन्टबाट कुनै पोस्ट भएका छैनन्।

त्यसपछि ज्याकलाई क्रिसमसको पूर्वसन्ध्यामा चीन नछाड्न भनिएको थियो। त्यसबखत उनको अलीबाबा गु्रपविरुद्ध जाँच चलिरहेको थियो। ज्याक आफ्नो टीभी सो ‘अफ्रिका बिजनेस हिरोज’को नोभेम्बरमा सम्पन्न फाइनलअघि नै बेपत्ता भएका थिए। उक्त सोबाट उनको तस्बिरसमेत हटाइएको थियो।

सेड्युल विवादका कारण ज्याक निर्णायक मण्डलबाट हटेको अलीबाबा समूहका प्रवक्ताले बताएका छन्। तर, उक्त सोभन्दा केही साताअघि नै ज्याकले ट्विटरमा आफू सबै प्रतियोगीसँग कुरा गर्न प्रतीक्षामा बस्न नसक्ने उल्लेख गरेका थिए। त्यसपछि उनका तीनैवटा ट्विटर अकाउन्टबाट कुनै पोस्ट भएका छैनन्। त्यसअघि उनी ट्विटरमा निरन्तर पोस्ट गरिरहन्थे।

त्यसो त चीनमा चिनफिङ वा चिनियाँ कम्युनिस्ट पार्टीको विरोध गर्न पाइँदैन। आवाज दबिने र बेपत्ता हुने पात्रमध्ये ज्याक पहिलो व्यक्ति होइनन्। सरकारविरोधी कयौंलाई चीनमा नजरबन्द गरिएको छ। यसअघि अर्का प्रपर्टी बिजनेसम्यान रेन झिकियाङ बेपत्ता भएका थिए। केही समयपछि उनलाई १८ वर्ष जेल सजायँ तोकिएको थियो। अर्का अर्बपति सिआन जिआजहुआ २०१७ देखि नजबरन्द छन्।

(एनबीटी)

" /> काठमाडौं। चीनका तेस्रो धनी तथा अलीबाबा समूहका मालिक ज्याक मा दुई महिनादेखि बेपत्ता भएका छन्। चीनको प्रविधिजगत्मा राज गर्दै आएका ज्याक त्यहाँका राष्ट्रपति सी चिनफिङसँग विवादपश्चात् हराएको बताइएको छ।

ज्याकले चीनका ‘ब्जाजखोर’ वित्तीय नियामक तथा सरकारी बैंकमाथि गत अक्टोबरमा संघाईमा दिएको भाषणमा तिखो आलोचना गरेका थिए। व्यावसायिक दुनियाँमा थुप्रै मानिसको आदर्श रहेका ज्याकले सरकारसँग ‘बिजनेसमा नयाँ काम सुरु गर्ने प्रयासलाई नदबाउन’ आह्वान गरेका थिए।

उनको उक्त भाषणबाट चिनियाँ कम्युनिस्ट पार्टी रिसाएको थियो। ज्याकका भाषणलाई पार्टीमाथि हमलाका रुपमा लिइएको थियो। त्यसपछि नै ज्याकका दुर्दिन सुरु भएका थिए। उनका व्यवसायविरुद्ध असाधारण प्रतिबन्ध लगाउन थालिएको थियो।

गत नोभम्बरमा चिनियाँ अधिकारीहरुले ज्याकको एन्ट गु्रपको ३७ अर्ब डलरबराबरको आईपीओ निलम्बित गरिदिएका थिए। वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार ज्याकको एन्ट ग्रुपको आईपीओ रद्द गर्ने आदेश सीधै राष्ट्रपति चिनफिङले दिएका थिए।

सेड्युल विवादका कारण ज्याक निर्णायक मण्डलबाट हटेको अलीबाबा समूहका प्रवक्ताले बताएका छन्। तर, उक्त सोभन्दा केही साताअघि नै ज्याकले ट्विटरमा आफू सबै प्रतियोगीसँग कुरा गर्न प्रतीक्षामा बस्न नसक्ने उल्लेख गरेका थिए। त्यसपछि उनका तीनैवटा ट्विटर अकाउन्टबाट कुनै पोस्ट भएका छैनन्।

त्यसपछि ज्याकलाई क्रिसमसको पूर्वसन्ध्यामा चीन नछाड्न भनिएको थियो। त्यसबखत उनको अलीबाबा गु्रपविरुद्ध जाँच चलिरहेको थियो। ज्याक आफ्नो टीभी सो ‘अफ्रिका बिजनेस हिरोज’को नोभेम्बरमा सम्पन्न फाइनलअघि नै बेपत्ता भएका थिए। उक्त सोबाट उनको तस्बिरसमेत हटाइएको थियो।

सेड्युल विवादका कारण ज्याक निर्णायक मण्डलबाट हटेको अलीबाबा समूहका प्रवक्ताले बताएका छन्। तर, उक्त सोभन्दा केही साताअघि नै ज्याकले ट्विटरमा आफू सबै प्रतियोगीसँग कुरा गर्न प्रतीक्षामा बस्न नसक्ने उल्लेख गरेका थिए। त्यसपछि उनका तीनैवटा ट्विटर अकाउन्टबाट कुनै पोस्ट भएका छैनन्। त्यसअघि उनी ट्विटरमा निरन्तर पोस्ट गरिरहन्थे।

त्यसो त चीनमा चिनफिङ वा चिनियाँ कम्युनिस्ट पार्टीको विरोध गर्न पाइँदैन। आवाज दबिने र बेपत्ता हुने पात्रमध्ये ज्याक पहिलो व्यक्ति होइनन्। सरकारविरोधी कयौंलाई चीनमा नजरबन्द गरिएको छ। यसअघि अर्का प्रपर्टी बिजनेसम्यान रेन झिकियाङ बेपत्ता भएका थिए। केही समयपछि उनलाई १८ वर्ष जेल सजायँ तोकिएको थियो। अर्का अर्बपति सिआन जिआजहुआ २०१७ देखि नजबरन्द छन्।

(एनबीटी)

"> चिनियाँ अर्बपति ज्याक मा दुई महिनादेखि बेपत्ता: Dekhapadhi चीनको प्रविधिजगत्मा राज गर्दै आएका ज्याक त्यहाँका राष्ट्रपति सी चिनफिङसँग विवादपश्चात् हराएको बताइएको छ।
• ज्याकले चीनका ‘ब्जाजखोर’ वित्तीय नियामक तथा सरकारी बैंकमाथि गत अक्टोबरमा संघाईमा दिएको भाषणमा तिखो आलोचना गरेका थिए।
• उनको भाषणबाट चिनियाँ कम्युनिस्ट पार्टी रिसाएको थियो र त्यसलाई पार्टीमाथि हमलाका रुपमा लिइएको थियो।

चिनियाँ अर्बपति ज्याक मा दुई महिनादेखि बेपत्ता
काठमाडौं। चीनका तेस्रो धनी तथा अलीबाबा समूहका मालिक ज्याक मा दुई महिनादेखि बेपत्ता भएका छन्। चीनको प्रविधिजगत्मा राज गर्दै आएका ज्याक त्यहाँका राष्ट्रपति सी चिनफिङसँग विवादपश्चात् हराएको बताइएको छ।

ज्याकले चीनका ‘ब्जाजखोर’ वित्तीय नियामक तथा सरकारी बैंकमाथि गत अक्टोबरमा संघाईमा दिएको भाषणमा तिखो आलोचना गरेका थिए। व्यावसायिक दुनियाँमा थुप्रै मानिसको आदर्श रहेका ज्याकले सरकारसँग ‘बिजनेसमा नयाँ काम सुरु गर्ने प्रयासलाई नदबाउन’ आह्वान गरेका थिए।

उनको उक्त भाषणबाट चिनियाँ कम्युनिस्ट पार्टी रिसाएको थियो। ज्याकका भाषणलाई पार्टीमाथि हमलाका रुपमा लिइएको थियो। त्यसपछि नै ज्याकका दुर्दिन सुरु भएका थिए। उनका व्यवसायविरुद्ध असाधारण प्रतिबन्ध लगाउन थालिएको थियो।

गत नोभम्बरमा चिनियाँ अधिकारीहरुले ज्याकको एन्ट गु्रपको ३७ अर्ब डलरबराबरको आईपीओ निलम्बित गरिदिएका थिए। वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार ज्याकको एन्ट ग्रुपको आईपीओ रद्द गर्ने आदेश सीधै राष्ट्रपति चिनफिङले दिएका थिए।

सेड्युल विवादका कारण ज्याक निर्णायक मण्डलबाट हटेको अलीबाबा समूहका प्रवक्ताले बताएका छन्। तर, उक्त सोभन्दा केही साताअघि नै ज्याकले ट्विटरमा आफू सबै प्रतियोगीसँग कुरा गर्न प्रतीक्षामा बस्न नसक्ने उल्लेख गरेका थिए। त्यसपछि उनका तीनैवटा ट्विटर अकाउन्टबाट कुनै पोस्ट भएका छैनन्।

त्यसपछि ज्याकलाई क्रिसमसको पूर्वसन्ध्यामा चीन नछाड्न भनिएको थियो। त्यसबखत उनको अलीबाबा गु्रपविरुद्ध जाँच चलिरहेको थियो। ज्याक आफ्नो टीभी सो ‘अफ्रिका बिजनेस हिरोज’को नोभेम्बरमा सम्पन्न फाइनलअघि नै बेपत्ता भएका थिए। उक्त सोबाट उनको तस्बिरसमेत हटाइएको थियो।

सेड्युल विवादका कारण ज्याक निर्णायक मण्डलबाट हटेको अलीबाबा समूहका प्रवक्ताले बताएका छन्। तर, उक्त सोभन्दा केही साताअघि नै ज्याकले ट्विटरमा आफू सबै प्रतियोगीसँग कुरा गर्न प्रतीक्षामा बस्न नसक्ने उल्लेख गरेका थिए। त्यसपछि उनका तीनैवटा ट्विटर अकाउन्टबाट कुनै पोस्ट भएका छैनन्। त्यसअघि उनी ट्विटरमा निरन्तर पोस्ट गरिरहन्थे।

त्यसो त चीनमा चिनफिङ वा चिनियाँ कम्युनिस्ट पार्टीको विरोध गर्न पाइँदैन। आवाज दबिने र बेपत्ता हुने पात्रमध्ये ज्याक पहिलो व्यक्ति होइनन्। सरकारविरोधी कयौंलाई चीनमा नजरबन्द गरिएको छ। यसअघि अर्का प्रपर्टी बिजनेसम्यान रेन झिकियाङ बेपत्ता भएका थिए। केही समयपछि उनलाई १८ वर्ष जेल सजायँ तोकिएको थियो। अर्का अर्बपति सिआन जिआजहुआ २०१७ देखि नजबरन्द छन्।

(एनबीटी)

प्रतिक्रिया दिनुहोस्