काठमाडौं। हालै सम्पन्न निर्वाचनमा मतका विषयमा राष्ट्रपति डोनाल्ड ट्रम्पको अडियो भाइरल भएपछि अमेरिकी राजनीतिमा पुनः भुइँचालो गएको छ। राष्ट्रपति ट्रम्पले मतगणना चलिरहँदा आफू हार्ने देखेपछि जर्जियाका शीर्ष निर्वाचन अधिकारीलाई फोन गरेर परिणाम बदल्न फोन गरेर दबाब दिएका थिए।

उनले दक्षिणी राज्यमा आफ्नो हारलाई जितमा बदल्न पर्याप्त मतको खाजी गर्न निर्वाचन अधिकारीलाई आदेश दिएका थिए। अहिले अमेरिकी मिडियामा उक्त अडियो भाइरल हुन पुगेको छ। र, त्यसलाई ‘वाटरगेट’ काण्डसँग तुलना गर्न थालिएको छ।

राष्ट्रपति ट्रम्पले चुनावी परिणाममा प्रतिद्वन्द्वी जो बाइडेनसँग निकै पछाडि परेपछि मतगणनामा धाँधली भएको आरोप लगाउँदै आएका छन्। उनको यस्तो दाबीलाई राज्यहरु र संघीय चुनाव अधिकारीका साथै कयौं अदालतले समेत खारेज गरिदिइसकेका छन्।

ट्रम्पले जर्जियाका सेक्रेटरी अफ स्टेट तथा रिपब्लिकन नेता ब्राड रेफेनस्पेर्गरसँग यस्तो समयमा फोनवार्ता गरेका थिए, जतिखेर अमेरिकी कांग्रेसमा उनका केही सहयोगीले बाइडेनलाई जितको औपचारिक प्रमाणपत्र दिने कार्यको विरोध गरिरहेका थिए। राष्ट्रपति निर्वाचनमा बाइडेनले ३०६ र ट्रम्पले २३२ मत पाएका थिए।

ट्रम्पले फोनमा भनिरहेका थिए, ‘‘म केवल यति चाहन्छु, तपाईं यो काम गर्नुस्। म केवल ११,७८० मत खोज्न चाहन्छु, त्यो हामीसँग छ, त्योभन्दा पनि बढी छ।’’

इलेक्टोलमा अग्रता त पाए नै साथै बाइडेनले लोकप्रिय मत पनि ट्रम्पको भन्दा ७० लाख बढी पाएका थिए। तर, भाइरल भएको अडियो वार्तामा ट्रम्पले रफेनस्पेर्गरलाई बाइडेनलाई होइन आफूलाई विजेता घोषित गर्न दबाब दिइरहेका थिए।

उनले थपे, ‘‘तपाईंलाई थाहै छ कि, यसो भन्नु गलत होइन। तपाईंले पुनः मतगणना गर्नुभएको छ।’’ जर्जियामा तीन पटक मतगणना गरिएको थियो र बाइडेनले ११,७७९ भन्दा बढी मतले जितेका थिए।

जर्जियामा करिब ५० लाख मत खसेको थियो। रिपब्लिकन नेता ब्राड रफेनस्पेर्गरले ट्रम्पको दाबीलाई खारेज गरिदिएका थिए। ट्रम्प सोसल मिडियामा आएको गलत कुरालाई विश्वास गरिरहेको उनले प्रत्युत्तर दिएका थिए।

उता, ट्रम्प र रफेनस्पेर्गरको कार्यालयले भने अडियो टेपबारे टिप्पणी गर्न अस्वीकार गरेको छ। बाइडेन क्याम्पले यसलाई अमेरिकी लोकतन्त्रमाथिको प्रहार बताएको छ। ट्रम्पको फोनवार्तालाई आपराधिक क्रियाकलापको संज्ञा दिइएको छ। अमेरिकाको वाटरगेट काण्ड खुलासा गर्ने एक पत्रकार कार्ल बेरन्स्टेनले यसलाई त्यहाँको राजनीतिमा तुफान ल्याउने वाटरगेटभन्दा पनि खराब बताएका छन्।

(एजेन्सी)

" /> काठमाडौं। हालै सम्पन्न निर्वाचनमा मतका विषयमा राष्ट्रपति डोनाल्ड ट्रम्पको अडियो भाइरल भएपछि अमेरिकी राजनीतिमा पुनः भुइँचालो गएको छ। राष्ट्रपति ट्रम्पले मतगणना चलिरहँदा आफू हार्ने देखेपछि जर्जियाका शीर्ष निर्वाचन अधिकारीलाई फोन गरेर परिणाम बदल्न फोन गरेर दबाब दिएका थिए।

उनले दक्षिणी राज्यमा आफ्नो हारलाई जितमा बदल्न पर्याप्त मतको खाजी गर्न निर्वाचन अधिकारीलाई आदेश दिएका थिए। अहिले अमेरिकी मिडियामा उक्त अडियो भाइरल हुन पुगेको छ। र, त्यसलाई ‘वाटरगेट’ काण्डसँग तुलना गर्न थालिएको छ।

राष्ट्रपति ट्रम्पले चुनावी परिणाममा प्रतिद्वन्द्वी जो बाइडेनसँग निकै पछाडि परेपछि मतगणनामा धाँधली भएको आरोप लगाउँदै आएका छन्। उनको यस्तो दाबीलाई राज्यहरु र संघीय चुनाव अधिकारीका साथै कयौं अदालतले समेत खारेज गरिदिइसकेका छन्।

ट्रम्पले जर्जियाका सेक्रेटरी अफ स्टेट तथा रिपब्लिकन नेता ब्राड रेफेनस्पेर्गरसँग यस्तो समयमा फोनवार्ता गरेका थिए, जतिखेर अमेरिकी कांग्रेसमा उनका केही सहयोगीले बाइडेनलाई जितको औपचारिक प्रमाणपत्र दिने कार्यको विरोध गरिरहेका थिए। राष्ट्रपति निर्वाचनमा बाइडेनले ३०६ र ट्रम्पले २३२ मत पाएका थिए।

ट्रम्पले फोनमा भनिरहेका थिए, ‘‘म केवल यति चाहन्छु, तपाईं यो काम गर्नुस्। म केवल ११,७८० मत खोज्न चाहन्छु, त्यो हामीसँग छ, त्योभन्दा पनि बढी छ।’’

इलेक्टोलमा अग्रता त पाए नै साथै बाइडेनले लोकप्रिय मत पनि ट्रम्पको भन्दा ७० लाख बढी पाएका थिए। तर, भाइरल भएको अडियो वार्तामा ट्रम्पले रफेनस्पेर्गरलाई बाइडेनलाई होइन आफूलाई विजेता घोषित गर्न दबाब दिइरहेका थिए।

ट्रम्पले फोनमा भनिरहेका थिए, ‘‘म केवल यति चाहन्छु, तपाईं यो काम गर्नुस्। म केवल ११,७८० मत खोज्न चाहन्छु, त्यो हामीसँग छ, त्योभन्दा पनि बढी छ।’’

उनले थपे, ‘‘तपाईंलाई थाहै छ कि, यसो भन्नु गलत होइन। तपाईंले पुनः मतगणना गर्नुभएको छ।’’ जर्जियामा तीन पटक मतगणना गरिएको थियो र बाइडेनले ११,७७९ भन्दा बढी मतले जितेका थिए।

जर्जियामा करिब ५० लाख मत खसेको थियो। रिपब्लिकन नेता ब्राड रफेनस्पेर्गरले ट्रम्पको दाबीलाई खारेज गरिदिएका थिए। ट्रम्प सोसल मिडियामा आएको गलत कुरालाई विश्वास गरिरहेको उनले प्रत्युत्तर दिएका थिए।

उता, ट्रम्प र रफेनस्पेर्गरको कार्यालयले भने अडियो टेपबारे टिप्पणी गर्न अस्वीकार गरेको छ। बाइडेन क्याम्पले यसलाई अमेरिकी लोकतन्त्रमाथिको प्रहार बताएको छ। ट्रम्पको फोनवार्तालाई आपराधिक क्रियाकलापको संज्ञा दिइएको छ। अमेरिकाको वाटरगेट काण्ड खुलासा गर्ने एक पत्रकार कार्ल बेरन्स्टेनले यसलाई त्यहाँको राजनीतिमा तुफान ल्याउने वाटरगेटभन्दा पनि खराब बताएका छन्।

(एजेन्सी)

"> अमेरिकी राजनीतिमा फेरि भुइँचालो, नतिजा फेर्ने दबाबको अडियो सार्वजनिक: Dekhapadhi राष्ट्रपति ट्रम्पले मतगणना चलिरहँदा आफू हार्ने देखेपछि जर्जियाका शीर्ष निर्वाचन अधिकारीलाई फोन गरेर परिणाम बदल्न फोन गरेर दबाब दिएका थिए।
• उनले दक्षिणी राज्यमा आफ्नो हारलाई जितमा बदल्न पर्याप्त मतको खाजी गर्न निर्वाचन अधिकारीलाई आदेश दिएका थिए। त्यसलाई ‘वाटरगेट’ काण्डसँग तुलना गर्न थालिएको छ।
• ट्रम्प र रफेनस्पेर्गरको कार्यालयले भने अडियो टेपबारे टिप्पणी गर्न अस्वीकार गरेको छ। वाटरगेट काण्ड खुलासा गर्ने एक पत्रकार कार्ल बेरन्स्टेनले यसलाई वाटरगेटभन्दा पनि खराब बताएका छन्।

अमेरिकी राजनीतिमा फेरि भुइँचालो, नतिजा फेर्ने दबाबको अडियो सार्वजनिक
काठमाडौं। हालै सम्पन्न निर्वाचनमा मतका विषयमा राष्ट्रपति डोनाल्ड ट्रम्पको अडियो भाइरल भएपछि अमेरिकी राजनीतिमा पुनः भुइँचालो गएको छ। राष्ट्रपति ट्रम्पले मतगणना चलिरहँदा आफू हार्ने देखेपछि जर्जियाका शीर्ष निर्वाचन अधिकारीलाई फोन गरेर परिणाम बदल्न फोन गरेर दबाब दिएका थिए।

उनले दक्षिणी राज्यमा आफ्नो हारलाई जितमा बदल्न पर्याप्त मतको खाजी गर्न निर्वाचन अधिकारीलाई आदेश दिएका थिए। अहिले अमेरिकी मिडियामा उक्त अडियो भाइरल हुन पुगेको छ। र, त्यसलाई ‘वाटरगेट’ काण्डसँग तुलना गर्न थालिएको छ।

राष्ट्रपति ट्रम्पले चुनावी परिणाममा प्रतिद्वन्द्वी जो बाइडेनसँग निकै पछाडि परेपछि मतगणनामा धाँधली भएको आरोप लगाउँदै आएका छन्। उनको यस्तो दाबीलाई राज्यहरु र संघीय चुनाव अधिकारीका साथै कयौं अदालतले समेत खारेज गरिदिइसकेका छन्।

ट्रम्पले जर्जियाका सेक्रेटरी अफ स्टेट तथा रिपब्लिकन नेता ब्राड रेफेनस्पेर्गरसँग यस्तो समयमा फोनवार्ता गरेका थिए, जतिखेर अमेरिकी कांग्रेसमा उनका केही सहयोगीले बाइडेनलाई जितको औपचारिक प्रमाणपत्र दिने कार्यको विरोध गरिरहेका थिए। राष्ट्रपति निर्वाचनमा बाइडेनले ३०६ र ट्रम्पले २३२ मत पाएका थिए।

ट्रम्पले फोनमा भनिरहेका थिए, ‘‘म केवल यति चाहन्छु, तपाईं यो काम गर्नुस्। म केवल ११,७८० मत खोज्न चाहन्छु, त्यो हामीसँग छ, त्योभन्दा पनि बढी छ।’’

इलेक्टोलमा अग्रता त पाए नै साथै बाइडेनले लोकप्रिय मत पनि ट्रम्पको भन्दा ७० लाख बढी पाएका थिए। तर, भाइरल भएको अडियो वार्तामा ट्रम्पले रफेनस्पेर्गरलाई बाइडेनलाई होइन आफूलाई विजेता घोषित गर्न दबाब दिइरहेका थिए।

ट्रम्पले फोनमा भनिरहेका थिए, ‘‘म केवल यति चाहन्छु, तपाईं यो काम गर्नुस्। म केवल ११,७८० मत खोज्न चाहन्छु, त्यो हामीसँग छ, त्योभन्दा पनि बढी छ।’’

उनले थपे, ‘‘तपाईंलाई थाहै छ कि, यसो भन्नु गलत होइन। तपाईंले पुनः मतगणना गर्नुभएको छ।’’ जर्जियामा तीन पटक मतगणना गरिएको थियो र बाइडेनले ११,७७९ भन्दा बढी मतले जितेका थिए।

जर्जियामा करिब ५० लाख मत खसेको थियो। रिपब्लिकन नेता ब्राड रफेनस्पेर्गरले ट्रम्पको दाबीलाई खारेज गरिदिएका थिए। ट्रम्प सोसल मिडियामा आएको गलत कुरालाई विश्वास गरिरहेको उनले प्रत्युत्तर दिएका थिए।

उता, ट्रम्प र रफेनस्पेर्गरको कार्यालयले भने अडियो टेपबारे टिप्पणी गर्न अस्वीकार गरेको छ। बाइडेन क्याम्पले यसलाई अमेरिकी लोकतन्त्रमाथिको प्रहार बताएको छ। ट्रम्पको फोनवार्तालाई आपराधिक क्रियाकलापको संज्ञा दिइएको छ। अमेरिकाको वाटरगेट काण्ड खुलासा गर्ने एक पत्रकार कार्ल बेरन्स्टेनले यसलाई त्यहाँको राजनीतिमा तुफान ल्याउने वाटरगेटभन्दा पनि खराब बताएका छन्।

(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्