काठमाडौं। साइक्लिङमा बुद्धिबहादुर तामाङले स्वर्ण पदक जितेसँगै दक्षिण एशियाली खेलकुद (साग)को १३औं संस्करणमा नेपालको पदक संख्या ३२ पुगेको छ। जुन साग इतिहासमा नेपालले जितेको सबैभन्दा धेरै स्वर्ण पदक हो।
नेपालले यसअघि १९९९ मा सम्पन्न आठौं सागमा सबभन्दा धेरै ३१ स्वर्ण पदक जितेको थियो। आठौं सागमा १२ खेलमात्र समावेश थियो। अहिले बीच भलिबल र ३ नट ३ बास्केट बल गरी २८ खेल समावेश छ। स्वर्ण पदक जितेका बुद्धिबहादुरले ४ किलोमिटरको ५ वटा ल्याप १ घण्टा १९ मिनेट ०८ सेकेण्डमा पुरा गरेका थिए। राजिव राईले १ घण्टा १९ मिनेट ४० सेकेण्डमा पुरा गरे। का‌ंस्य पदक जितेका ओकेश राईले १ घण्टा २१ मिनेटमा दूरी पुरा गरेका थिए।
लक्ष्मी मगरले साइक्लिङमा ३१औं स्वर्ण जितेसँगै नेपालले आठौं सागको कीर्तिमानसँग बराबरी गरेको थियो। १५ मंसीरदेखि शुरू भएको १३औं सागमा करातेमा नेपालका लागि पहिलो स्वर्ण पदक मन्डेकाजी श्रेष्ठले एकल कातामा जितेका थिए।
प्रतियोगिताको पहिलो दिन १५ स्वर्ण जितेको नेपालले दोस्रो ८ स्वर्ण थपेको थियो। तेस्रो दिन ६ स्वर्ण जितेर २९ स्वर्ण पदक बनाएको नेपालले आज थप तीन स्वर्ण पदक जित्दै कीर्तिमान बनाएको हो।
जारी संस्करणमा नेपाल ३२ स्वर्ण, १९ रजत र ३० कांस्य गरी कूल ८१ पदक जित्दै पदक तालिकाको दोस्रो स्थानमा रहेको छ। पदक तालिकाको सूचीमा ३९ स्वर्ण, २९ रजत र १५ कांस्य गरी कूल ८३ पदकसहित भारत शीर्ष स्थानमा छ।
आज निमा घर्ती मगरले उसुको नान्छ्वानमा नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन्। साइक्लिङमा लक्ष्मी मगरले नेपाललाई अर्को स्वर्ण पदक दिलाइन्। सोही स्पर्धामा उषा खनालले नेपालको लागि रजत पदक जितेकी थिइन्।
आज नै नेपालकी मिना ग्लानले उसुको ताइजिजानमा नेपालका लागि रजत पदक जितिन्। फाइनलमा उनी श्रीलंकाकी गुनासेकरासँग पराजित भइन्।
" /> काठमाडौं। साइक्लिङमा बुद्धिबहादुर तामाङले स्वर्ण पदक जितेसँगै दक्षिण एशियाली खेलकुद (साग)को १३औं संस्करणमा नेपालको पदक संख्या ३२ पुगेको छ। जुन साग इतिहासमा नेपालले जितेको सबैभन्दा धेरै स्वर्ण पदक हो।
नेपालले यसअघि १९९९ मा सम्पन्न आठौं सागमा सबभन्दा धेरै ३१ स्वर्ण पदक जितेको थियो। आठौं सागमा १२ खेलमात्र समावेश थियो। अहिले बीच भलिबल र ३ नट ३ बास्केट बल गरी २८ खेल समावेश छ। स्वर्ण पदक जितेका बुद्धिबहादुरले ४ किलोमिटरको ५ वटा ल्याप १ घण्टा १९ मिनेट ०८ सेकेण्डमा पुरा गरेका थिए। राजिव राईले १ घण्टा १९ मिनेट ४० सेकेण्डमा पुरा गरे। का‌ंस्य पदक जितेका ओकेश राईले १ घण्टा २१ मिनेटमा दूरी पुरा गरेका थिए।
लक्ष्मी मगरले साइक्लिङमा ३१औं स्वर्ण जितेसँगै नेपालले आठौं सागको कीर्तिमानसँग बराबरी गरेको थियो। १५ मंसीरदेखि शुरू भएको १३औं सागमा करातेमा नेपालका लागि पहिलो स्वर्ण पदक मन्डेकाजी श्रेष्ठले एकल कातामा जितेका थिए।
प्रतियोगिताको पहिलो दिन १५ स्वर्ण जितेको नेपालले दोस्रो ८ स्वर्ण थपेको थियो। तेस्रो दिन ६ स्वर्ण जितेर २९ स्वर्ण पदक बनाएको नेपालले आज थप तीन स्वर्ण पदक जित्दै कीर्तिमान बनाएको हो।
जारी संस्करणमा नेपाल ३२ स्वर्ण, १९ रजत र ३० कांस्य गरी कूल ८१ पदक जित्दै पदक तालिकाको दोस्रो स्थानमा रहेको छ। पदक तालिकाको सूचीमा ३९ स्वर्ण, २९ रजत र १५ कांस्य गरी कूल ८३ पदकसहित भारत शीर्ष स्थानमा छ।
आज निमा घर्ती मगरले उसुको नान्छ्वानमा नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन्। साइक्लिङमा लक्ष्मी मगरले नेपाललाई अर्को स्वर्ण पदक दिलाइन्। सोही स्पर्धामा उषा खनालले नेपालको लागि रजत पदक जितेकी थिइन्।
आज नै नेपालकी मिना ग्लानले उसुको ताइजिजानमा नेपालका लागि रजत पदक जितिन्। फाइनलमा उनी श्रीलंकाकी गुनासेकरासँग पराजित भइन्।
"> स्वर्ण पदकमा नेपालको कीर्तिमान : Dekhapadhi
स्वर्ण पदकमा नेपालको कीर्तिमान
काठमाडौं। साइक्लिङमा बुद्धिबहादुर तामाङले स्वर्ण पदक जितेसँगै दक्षिण एशियाली खेलकुद (साग)को १३औं संस्करणमा नेपालको पदक संख्या ३२ पुगेको छ। जुन साग इतिहासमा नेपालले जितेको सबैभन्दा धेरै स्वर्ण पदक हो।
लक्ष्मी मगरले साइक्लिङमा ३१औं स्वर्ण जितेसँगै नेपालले आठौं सागको कीर्तिमानसँग बराबरी गरेको थियो। १५ मंसीरदेखि शुरू भएको १३औं सागमा करातेमा नेपालका लागि पहिलो स्वर्ण पदक मन्डेकाजी श्रेष्ठले एकल कातामा जितेका थिए।
प्रतियोगिताको पहिलो दिन १५ स्वर्ण जितेको नेपालले दोस्रो ८ स्वर्ण थपेको थियो। तेस्रो दिन ६ स्वर्ण जितेर २९ स्वर्ण पदक बनाएको नेपालले आज थप तीन स्वर्ण पदक जित्दै कीर्तिमान बनाएको हो।
जारी संस्करणमा नेपाल ३२ स्वर्ण, १९ रजत र ३० कांस्य गरी कूल ८१ पदक जित्दै पदक तालिकाको दोस्रो स्थानमा रहेको छ। पदक तालिकाको सूचीमा ३९ स्वर्ण, २९ रजत र १५ कांस्य गरी कूल ८३ पदकसहित भारत शीर्ष स्थानमा छ।
आज निमा घर्ती मगरले उसुको नान्छ्वानमा नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन्। साइक्लिङमा लक्ष्मी मगरले नेपाललाई अर्को स्वर्ण पदक दिलाइन्। सोही स्पर्धामा उषा खनालले नेपालको लागि रजत पदक जितेकी थिइन्।
आज नै नेपालकी मिना ग्लानले उसुको ताइजिजानमा नेपालका लागि रजत पदक जितिन्। फाइनलमा उनी श्रीलंकाकी गुनासेकरासँग पराजित भइन्।
प्रतिक्रिया दिनुहोस्