इलाम। कोरोनाका कारण श्रमिक र निर्माणका सामग्री उपलब्ध नहुँदा इलाममा सञ्चालित ‘इलाम बजार तेस्रो साना सहरी खानेपानी आयोजना’ ६ महिनापछि धकेलिएको छ।

इलाम नगरवासीमा खानेपानीको सहज पहुँचमा पुर्‍याउन नगरले दुई वर्षअघि साझेदारी कार्यक्रमअन्तर्गत खानेपानीको आयोजना सुरु गरेको थियो। यही चैतभित्र खानेपानी झार्ने योजना बनाएपछि सम्भव नहुने देखिएको छ। हालसम्म खानेपानीको ७० प्रतिशत काम मात्र भएको छ। पाइपलाइन विस्तार गर्ने काम सकिएको छ भने ट्याङ्‍की बनाउने काम भइरहेको छ तर निर्धारित मितिमा सक्न योजनाबद्धरूपमा काम भइरहेको आयोजना समितिका अध्यक्ष केदार थापाले जानकारी दिए।

आयोजनामा कार्यरत अधिकांश श्रमिक तराई मूलका छन्। कोरोनाले बन्दाबन्दीका समयमा घर फर्काएको तर समयमा आउन नसक्दा निर्धारित समयमा काम नसकिने भएको हो। दुई वर्षभित्र काम सकिने गरी सम्झौता गरिएको थियो। ४२ किमी टाढा सन्दकपुर गाउँपालिकाबाट पानी ल्याउन लागिएको हो। हालसम्म पाइप बिछ्याउने काम भने ८० प्रतिशत काम सम्पन्न भइसकेको छ। निर्माणका लागि इलाम नगरपालिकाको स्वामित्वमा सञ्चालन हुने आयोजनाको रमण कन्स्ट्रक्सन कम्पनीले ५७ करोड ९५ लाख सात हजार रुपैयाँमा ठेक्का लिएको छ। खानेपानी आयोजना सञ्चालनका लागि २५ प्रतिशत नगर विकास कोषबाट १४ करोड ४८ लाख ७६ हजार ७५० रुपैयाँ ऋण लिएको छ।

बीस वर्षमा साँवा र ब्याज भुक्तानी गर्नेगरी पाँच प्रतिशत ब्याजदरमा कोषबाट ऋण लिइएको हो। त्यस्तै उपभोक्ताबाट लागत सहभागिताको पाँच प्रतिशत दुई करोड ८९ लाख ७५ हजार ३५० रुपैयाँमार्फत आयोजना सञ्चालन गर्न लागिएको हो। आर्थिक वर्ष ०७७/७८ सम्ममा सम्पन्न गरिसक्नुपर्ने आयोजनाका लागि एशियाली विकास बैंक (एडीबी) ले ७० प्रतिशत अनुदान उपलब्ध गराउने जनाएको थियो। गत ३१ मार्च २०१९ मा ठेक्का सम्झौता भएको आयोजना ३१ मार्च २०१९ मा सम्पन्न गर्ने सम्झौता गरिएको थियो। सम्पन्न भएको एक वर्ष आयोजनाले नै मर्मतसम्भार गर्ने जनाएको छ। एडीबीको आर्थिक सहयोगमा इलाममा अहिलेसम्मकै ठूलो खानेपानी आयोजना सञ्चालन हुन लागेको हो।

खानेपानी आयोजनाका लागि सन्दकपुर गाउँपालिकामा रहेका चारवटा खोलाको मुहानबाट पानी ल्याउने तयारी छ। आयोजनाबाट सदरमुकाममा प्रतिसेकेण्ड ४१ लिटर पानी आउने छ। साना सहरी आयोजनाले हेरेको र अहिले पानी आपूर्ति भइरहेको खानेपानी आयोजनाको मुहान एउटै हो। साना सहरीले सदरमुकामबाट करिब ३२ किलोमिटरको सन्दकपुर गाउँपालिकाको गिताङ खोलाबाट प्रतिसेकेन्ड १६ लिटर, राते र मेवाखोलाबाट १०-१० तथा सुम्बेकको भाँडीखोलाबाट पाँच लिटर मिसाएर सदरमुकाममा पानी आपूर्ति डिजाइन तयार भएको छ।

नगरमा अहिले आइरहेको खानेपानीकै दुईवटा मूल प्रयोग गरिने छ भने थप तीन वटा नयाँ प्रयोग गरिने छ। पुरानो आयोजनाबाट पानी पर्‍याप्त नभएपछि नगरले नयाँ आयोजना सुरु गरेको हो। नगरभित्र २४ घण्टै खानेपानी झार्न यो आयोजना निर्माण थालिएको हो। हाल नगरमा प्रतिदिन एकदेखि दुई घण्टा मात्रै पानी आउने गरेको छ। आयोजनाको सुरुको वर्ष दुई हजार ७९८ घरधुरीका २१ हजार ४३३ उपभोक्तालाई दिनको १०० लिटरको दरले खानेपानी पुग्ने अनुमान आयोजनाको छ।

बीस वर्षपछि यही आयोजनाको खानेपानी उपभोग गर्ने उपभोक्ताको सङ्ख्या ३० हजार ३२५ पुग्ने अनुमान छ। नगरवासीलाई खानेपानीको सहज पहुँज पुर्‍याउन यो आयोजना ल्याइएको हो। नगरमा केही वर्ष पहिले पनि सन्दकपुरबाटै खानेपानी ल्याइएको छ तर त्यो पानीले पर्‍याप्त नभएपछि नयाँ आयोजना थप गरिएको हो। आयोजनाका अनुसार पानी नगरमा पाँच वितरण केन्द्रमार्फत वितरण गरिने छ।

अध्यक्ष थापाका अनुसार इलाम सदरमुकामस्थित गुम्बा डाँडा, भ्युटावर, गोलाखर्क, महेन्द्र रत्न बहुमुखी क्याम्पस र पुरानो आदर्श खसी बजारबाट वितरण गरिने छ। वितरणका लागि गुम्बा डाँडा र महेन्द्र रत्न क्याम्पसमा ५०/५० हजार लिटर र अन्य तीनवटा ट्याङ्‍की एक लाख ५० हजार लिटरका रहने जनाइएको छ। आयोजनाको लागि पानी परीक्षणस्थलको काम पनि तीव्ररूपमा भइरहेको छ। पाइप बिछ्याउने र ट्याङ्‍की निर्माण सकिएपछि निर्माण सम्पन्न हुने जनाइएको छ। यता नगरले नै खानेपानीको सहज पहुँच पुर्‍याउन वडा नं ११ स्थित सोयाकमा ‘डिप बोरिङ’मार्फत जमिन खनेर पानी ल्याउन थालेको छ।

जमिनमुनि करिब १२३ मिटर खनेर खानेपानी आपूर्ति गर्न थालिएको हो। नगर क्षेत्रमा खानेपानीको अभाव भएकाले विभिन्न माध्यमबाट पानी ल्याउनु पर्ने बाध्यता छ। नगरले खानेपानीकै लागि मोटो रकम खर्चेको छ। अन्य क्षेत्रबाट पानी ल्याउन नसकिने अवस्थामा नगरले यो माध्यमबाट ल्याएको हो। यसका लागि नगरले दुई करोड ४७ लाख ८० हजार रुपैयाँ खर्च गरेको छ। रासस

" /> इलाम। कोरोनाका कारण श्रमिक र निर्माणका सामग्री उपलब्ध नहुँदा इलाममा सञ्चालित ‘इलाम बजार तेस्रो साना सहरी खानेपानी आयोजना’ ६ महिनापछि धकेलिएको छ।

"> कोरोनाका कारण धकेलियो खानेपानी आयाेजनाकाे काम: Dekhapadhi इलाम नगरवासीमा खानेपानीको सहज पहुँचमा पुर्‍याउन नगरले दुई वर्षअघि साझेदारी कार्यक्रमअन्तर्गत खानेपानीको आयोजना सुरु गरेको थियो।
• हालसम्म खानेपानीको ७० प्रतिशत काम मात्र भएको छ।

कोरोनाका कारण धकेलियो खानेपानी आयाेजनाकाे काम

प्रतिक्रिया दिनुहोस्