काठमाडौं। कोरोना महामारी सुरू भएयता सरकारले विभिन्न देशमा अलपत्र परेका दुई लाखभन्दा बढी नेपालीको उद्धार गरी स्वदेश फर्काएको छ।
सरकारले २०७६ चैत ११ गतेदेखि २०७७ मंसिर १८ गतेसम्म विश्वका ६० देशबाट दुई लाख एक हजार १२९ जनलाई उद्धार गरी स्वदेश ल्याएको हो। एक हजार ४५४ उडानमा उनीहरूको उद्धार गरिएको कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)ले जनाएको छ।
कोरोना महामारीका कारण सिर्जना भएको असहज परिस्थितिमा ठूलो संख्यामा नेपालीहरू विदेशमा अलपत्र परेपछि सरकारले उद्धार गरेको हो। यसरी स्वदेश फर्कनेहरूमा अधिकांश वैदेशिक रोजगारीमा गएकाहरू छन्।
वैदेशिक रोजगारीमा गएकाहरूमध्ये सबैभन्दा बढी युनाइटेड अरब इमिरेट्स (युएई) मा अलपत्र परेका थिए। युएईमा अलपत्र परेकामध्ये हालसम्म ६१ हजार ६८७ जनालाई स्वदेश फकाइएको छ।
कोरोना महामारीका कारण स्वदेश फर्कनेमा दोस्रो ठूलो संख्या कतारबाट रहेको छ। कतारबाट हालसम्म ४६ हजार १४६ जनालाई उद्धार गरी ल्याइएको छ।
सीसीएमसीको तथ्याङ्‍कअनुसार मलेसियाबाट २५ हजार ५२५, साउदी अरबबाट २३ हजार ८९, कुवेतबाट १३ हजार १९८, जापानबाट ६ हजार ३७४, टर्कीबाट ५ हजार ९१०, भारतबाट दुई हजार ३०४, अस्ट्रेलियाबाट एक हजार २४४, सिंगापुरबाट दुई हजार १४०, बंगलादेशबाट एक हजार ८९, माल्दिभ्सबाट एक हजार १८ र चीनबाट एक हजार २६३ जना फर्किएका छन्।
यस्तै, हङकङ र मकाउबाट एक हजार १३८, दक्षिण कोरियाबाट दुई हजार २७१, जोर्डनबाट ५७७, बेलायतबाट २७७, ओमानबाट दुई हजार १०, फिलिपिन्सबाट २०१, अफगानिस्तानबाट १२३, पाकिस्तानबाट १११, अमेरिकाबाट ६०५ जनलााई उद्धार गरी ल्याइएको छ।
नेपाल सरकारले गरेको उद्धार उडानमा हालसम्म चार हजार ४६३ जना विदेशी नागरिक विभिन्न देशबाट नेपाल आएका छन्। उनीहरू काठमाडौंमा रहेका विभिन्न देशका दूतावास, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा कार्यरत कर्मचारी रहेको जनाइएको छ।
५२४ जनाको शव ल्याइयो
सरकारले कोरोना महामारी सुरू भएयता विदेशमा मृत्यु भएका ५२४ जना नेपालीको शव ल्याएर सम्बधित परिवारलाई बुझाएको छ।
केही शवहरूको नेपालमा रहेका सम्बन्धित परिवारको स्वीकृति लिई विदेशमै अन्तिम संस्कार गरिएको छ।
सीसीएमसीका अनुसार २०७६ चैत ११ गतेदेखि २०७७ मंसिर १८ गतेसम्म कतारबाट १०३, कुवेतबाट १२, मलेसियाबाट १९३, युएईबाट ५६, साउदी अरबबाट १२७, बहराइनबाट १४ नेपालीको शव ल्याइएको छ। बाँकी शव अन्य देशबाट ल्याइएको थियो।
" /> काठमाडौं। कोरोना महामारी सुरू भएयता सरकारले विभिन्न देशमा अलपत्र परेका दुई लाखभन्दा बढी नेपालीको उद्धार गरी स्वदेश फर्काएको छ।
सरकारले २०७६ चैत ११ गतेदेखि २०७७ मंसिर १८ गतेसम्म विश्वका ६० देशबाट दुई लाख एक हजार १२९ जनलाई उद्धार गरी स्वदेश ल्याएको हो। एक हजार ४५४ उडानमा उनीहरूको उद्धार गरिएको कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)ले जनाएको छ।
कोरोना महामारीका कारण सिर्जना भएको असहज परिस्थितिमा ठूलो संख्यामा नेपालीहरू विदेशमा अलपत्र परेपछि सरकारले उद्धार गरेको हो। यसरी स्वदेश फर्कनेहरूमा अधिकांश वैदेशिक रोजगारीमा गएकाहरू छन्।
वैदेशिक रोजगारीमा गएकाहरूमध्ये सबैभन्दा बढी युनाइटेड अरब इमिरेट्स (युएई) मा अलपत्र परेका थिए। युएईमा अलपत्र परेकामध्ये हालसम्म ६१ हजार ६८७ जनालाई स्वदेश फकाइएको छ।
कोरोना महामारीका कारण स्वदेश फर्कनेमा दोस्रो ठूलो संख्या कतारबाट रहेको छ। कतारबाट हालसम्म ४६ हजार १४६ जनालाई उद्धार गरी ल्याइएको छ।
सीसीएमसीको तथ्याङ्‍कअनुसार मलेसियाबाट २५ हजार ५२५, साउदी अरबबाट २३ हजार ८९, कुवेतबाट १३ हजार १९८, जापानबाट ६ हजार ३७४, टर्कीबाट ५ हजार ९१०, भारतबाट दुई हजार ३०४, अस्ट्रेलियाबाट एक हजार २४४, सिंगापुरबाट दुई हजार १४०, बंगलादेशबाट एक हजार ८९, माल्दिभ्सबाट एक हजार १८ र चीनबाट एक हजार २६३ जना फर्किएका छन्।
यस्तै, हङकङ र मकाउबाट एक हजार १३८, दक्षिण कोरियाबाट दुई हजार २७१, जोर्डनबाट ५७७, बेलायतबाट २७७, ओमानबाट दुई हजार १०, फिलिपिन्सबाट २०१, अफगानिस्तानबाट १२३, पाकिस्तानबाट १११, अमेरिकाबाट ६०५ जनलााई उद्धार गरी ल्याइएको छ।
नेपाल सरकारले गरेको उद्धार उडानमा हालसम्म चार हजार ४६३ जना विदेशी नागरिक विभिन्न देशबाट नेपाल आएका छन्। उनीहरू काठमाडौंमा रहेका विभिन्न देशका दूतावास, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा कार्यरत कर्मचारी रहेको जनाइएको छ।
५२४ जनाको शव ल्याइयो
सरकारले कोरोना महामारी सुरू भएयता विदेशमा मृत्यु भएका ५२४ जना नेपालीको शव ल्याएर सम्बधित परिवारलाई बुझाएको छ।
केही शवहरूको नेपालमा रहेका सम्बन्धित परिवारको स्वीकृति लिई विदेशमै अन्तिम संस्कार गरिएको छ।
सीसीएमसीका अनुसार २०७६ चैत ११ गतेदेखि २०७७ मंसिर १८ गतेसम्म कतारबाट १०३, कुवेतबाट १२, मलेसियाबाट १९३, युएईबाट ५६, साउदी अरबबाट १२७, बहराइनबाट १४ नेपालीको शव ल्याइएको छ। बाँकी शव अन्य देशबाट ल्याइएको थियो।
प्रतिक्रिया दिनुहोस्