काठमाडौं। न्याय परिषद्का सदस्य रहेकै अवस्थामा पदमप्रसाद वैदिकले सर्वोच्च अदालतको न्यायाधीशका लागि लबिङ गरेको भन्दै नेपाल बार एशोसियशनले आपत्ति जनाएको छ। बारले आज विज्ञप्ति जारी गर्दै न्याय परिषद्का सदस्यहरुलाई न्यायपालिकाको स्वतन्त्रता र गरिमा कायम राख्न सचेत पनि गराएको छ।

"न्यायालयको सम्मान र मर्यादा कायम राखी जवाफदेही हुनुपर्नेमा आज विहान प्रकाशित विभिन्न अनलाईन सञ्चारमाध्यमहरुमा न्याय परिषद्का सदस्य आफै नै सर्वोच्च अदालतको न्यायाधीश बन्न लबिङ गरिराखेको, परिषद्का अध्यक्ष सम्माननीयज्यूले प्रस्ताव गर्नुभएको भन्ने समेत ब्यहोराको समाचारप्रति नेपाल बार एशोसियशनको गम्भीर ध्यानाकर्षण भएको छ", बार एशोसिएशनका महासचिव लीलामणि पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "परिषद्को सदस्य रहि आफैले आफैलाई न्यायाधीश बनाउनका लागि परिषद् सदस्य लगायतका केन्द्रमा लबिङ गर्ने कुरा र न्यायाधीश बन्ने, बनाउने कार्य कुनै पनि आधारमा युक्तियुक्त र न्यायोचित मान्न सकिँदैन।"

न्याय परिषद्लाई जिम्मेवार बनाउन परिषद्का अध्यक्ष र सदस्यहरुको पुन:ध्यानाकर्षण गराएको बारको विज्ञप्तिमा भनिएको छ, "न्याय परिषद र न्यायापालिकाको गरिमा थप घटाउने गरी न्याय परिषद्का सदस्यलाइ न्यायाधीश नियुक्त गर्ने गलत पद्दती नवसालियोस भनि सम्बन्धित सबैमा जोडदार माग गर्दछौं।"

न्याय परिषद्को सदस्य रहेकै अवस्थामा वैदिकले सर्वोच्चको न्यायाधीश हुन लबिङ गरेको समाचार देखापढीमा प्रकाशित भएको थियो। न्याय परिषद्मै रहेर न्यायाधीश हुन प्रयास गरेको भन्दै आलोचना हुँदै जाँदा र कानुन मन्त्री उपेन्द्र यादव समेतले विरोध जनाएपछि वैदिकले हिजै न्याय परिषद् सदस्यको पदबाट राजीनामा दिएका थिए।

राजीनामा राष्ट्रपतिबाट स्वीकृत भइसकेको छ। सर्वोच्चको न्यायाधीश नियुक्तिका विषयमा छलफल गर्न आज न्याय परिषद्को बैठक बस्दैछ।

" /> काठमाडौं। न्याय परिषद्का सदस्य रहेकै अवस्थामा पदमप्रसाद वैदिकले सर्वोच्च अदालतको न्यायाधीशका लागि लबिङ गरेको भन्दै नेपाल बार एशोसियशनले आपत्ति जनाएको छ। बारले आज विज्ञप्ति जारी गर्दै न्याय परिषद्का सदस्यहरुलाई न्यायपालिकाको स्वतन्त्रता र गरिमा कायम राख्न सचेत पनि गराएको छ।

"न्यायालयको सम्मान र मर्यादा कायम राखी जवाफदेही हुनुपर्नेमा आज विहान प्रकाशित विभिन्न अनलाईन सञ्चारमाध्यमहरुमा न्याय परिषद्का सदस्य आफै नै सर्वोच्च अदालतको न्यायाधीश बन्न लबिङ गरिराखेको, परिषद्का अध्यक्ष सम्माननीयज्यूले प्रस्ताव गर्नुभएको भन्ने समेत ब्यहोराको समाचारप्रति नेपाल बार एशोसियशनको गम्भीर ध्यानाकर्षण भएको छ", बार एशोसिएशनका महासचिव लीलामणि पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "परिषद्को सदस्य रहि आफैले आफैलाई न्यायाधीश बनाउनका लागि परिषद् सदस्य लगायतका केन्द्रमा लबिङ गर्ने कुरा र न्यायाधीश बन्ने, बनाउने कार्य कुनै पनि आधारमा युक्तियुक्त र न्यायोचित मान्न सकिँदैन।"

न्याय परिषद्लाई जिम्मेवार बनाउन परिषद्का अध्यक्ष र सदस्यहरुको पुन:ध्यानाकर्षण गराएको बारको विज्ञप्तिमा भनिएको छ, "न्याय परिषद र न्यायापालिकाको गरिमा थप घटाउने गरी न्याय परिषद्का सदस्यलाइ न्यायाधीश नियुक्त गर्ने गलत पद्दती नवसालियोस भनि सम्बन्धित सबैमा जोडदार माग गर्दछौं।"

न्याय परिषद्को सदस्य रहेकै अवस्थामा वैदिकले सर्वोच्चको न्यायाधीश हुन लबिङ गरेको समाचार देखापढीमा प्रकाशित भएको थियो। न्याय परिषद्मै रहेर न्यायाधीश हुन प्रयास गरेको भन्दै आलोचना हुँदै जाँदा र कानुन मन्त्री उपेन्द्र यादव समेतले विरोध जनाएपछि वैदिकले हिजै न्याय परिषद् सदस्यको पदबाट राजीनामा दिएका थिए।

राजीनामा राष्ट्रपतिबाट स्वीकृत भइसकेको छ। सर्वोच्चको न्यायाधीश नियुक्तिका विषयमा छलफल गर्न आज न्याय परिषद्को बैठक बस्दैछ।

"> न्याय परिषद् सदस्य नै न्यायाधीश बन्ने जोडबलप्रति बारको आपत्ति: Dekhapadhi
न्याय परिषद् सदस्य नै न्यायाधीश बन्ने जोडबलप्रति बारको आपत्ति
काठमाडौं। न्याय परिषद्का सदस्य रहेकै अवस्थामा पदमप्रसाद वैदिकले सर्वोच्च अदालतको न्यायाधीशका लागि लबिङ गरेको भन्दै नेपाल बार एशोसियशनले आपत्ति जनाएको छ। बारले आज विज्ञप्ति जारी गर्दै न्याय परिषद्का सदस्यहरुलाई न्यायपालिकाको स्वतन्त्रता र गरिमा कायम राख्न सचेत पनि गराएको छ।

"न्यायालयको सम्मान र मर्यादा कायम राखी जवाफदेही हुनुपर्नेमा आज विहान प्रकाशित विभिन्न अनलाईन सञ्चारमाध्यमहरुमा न्याय परिषद्का सदस्य आफै नै सर्वोच्च अदालतको न्यायाधीश बन्न लबिङ गरिराखेको, परिषद्का अध्यक्ष सम्माननीयज्यूले प्रस्ताव गर्नुभएको भन्ने समेत ब्यहोराको समाचारप्रति नेपाल बार एशोसियशनको गम्भीर ध्यानाकर्षण भएको छ", बार एशोसिएशनका महासचिव लीलामणि पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "परिषद्को सदस्य रहि आफैले आफैलाई न्यायाधीश बनाउनका लागि परिषद् सदस्य लगायतका केन्द्रमा लबिङ गर्ने कुरा र न्यायाधीश बन्ने, बनाउने कार्य कुनै पनि आधारमा युक्तियुक्त र न्यायोचित मान्न सकिँदैन।"

न्याय परिषद्लाई जिम्मेवार बनाउन परिषद्का अध्यक्ष र सदस्यहरुको पुन:ध्यानाकर्षण गराएको बारको विज्ञप्तिमा भनिएको छ, "न्याय परिषद र न्यायापालिकाको गरिमा थप घटाउने गरी न्याय परिषद्का सदस्यलाइ न्यायाधीश नियुक्त गर्ने गलत पद्दती नवसालियोस भनि सम्बन्धित सबैमा जोडदार माग गर्दछौं।"

न्याय परिषद्को सदस्य रहेकै अवस्थामा वैदिकले सर्वोच्चको न्यायाधीश हुन लबिङ गरेको समाचार देखापढीमा प्रकाशित भएको थियो। न्याय परिषद्मै रहेर न्यायाधीश हुन प्रयास गरेको भन्दै आलोचना हुँदै जाँदा र कानुन मन्त्री उपेन्द्र यादव समेतले विरोध जनाएपछि वैदिकले हिजै न्याय परिषद् सदस्यको पदबाट राजीनामा दिएका थिए।

राजीनामा राष्ट्रपतिबाट स्वीकृत भइसकेको छ। सर्वोच्चको न्यायाधीश नियुक्तिका विषयमा छलफल गर्न आज न्याय परिषद्को बैठक बस्दैछ।

प्रतिक्रिया दिनुहोस्