काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्ष स्वाथ्य मापदण्ड पालना गरी राष्ट्रिय योग दिवस मनाउने भएको छ। मन्त्रालयले हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाउदै आएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले यो वर्षको आदर्श बाक्य तय गरी राष्ट्रव्यापी रूपमा योग दिवस मनाउन सबै सरोकारवाला निकायलाई निर्देशन दिएका छन्।

राष्ट्रिय योग दिवस मुल समारोह समितिको आज बसेको बैठकमा उनले उक्त निर्देशन दिएका हुन्। मुल समारोह समितिका अध्यक्ष समेत रहेका मन्त्री श्रेष्ठले कोरोना संक्रमणबाट बच्न योग शिक्षालाई महत्वपुर्ण रुपमा लिनुपर्ने बताए।

बैठकले उपसमिति गठन गरी तत्काल आदर्श बाक्य तयारी गर्ने र मुल कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको छ।

मन्त्रालयको अगुवाइमा विगत ६ वर्षदेखि राष्ट्रिय योग दिवस मनाउदै आइरहेको छ। मन्त्री श्रेष्ठले मुल समारोहलाई भब्य, सभ्य र अनुशासित ढंगले मनाउन आग्रह गरेका छन्।

बैठकमा सचिव गोपीनाथ मैनालीले भर्चुअल माध्यमबाट योग दिवस मनाउने तयारी भइरहेको बताए।

" /> काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्ष स्वाथ्य मापदण्ड पालना गरी राष्ट्रिय योग दिवस मनाउने भएको छ। मन्त्रालयले हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाउदै आएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले यो वर्षको आदर्श बाक्य तय गरी राष्ट्रव्यापी रूपमा योग दिवस मनाउन सबै सरोकारवाला निकायलाई निर्देशन दिएका छन्।

राष्ट्रिय योग दिवस मुल समारोह समितिको आज बसेको बैठकमा उनले उक्त निर्देशन दिएका हुन्। मुल समारोह समितिका अध्यक्ष समेत रहेका मन्त्री श्रेष्ठले कोरोना संक्रमणबाट बच्न योग शिक्षालाई महत्वपुर्ण रुपमा लिनुपर्ने बताए।

बैठकले उपसमिति गठन गरी तत्काल आदर्श बाक्य तयारी गर्ने र मुल कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको छ।

मन्त्रालयको अगुवाइमा विगत ६ वर्षदेखि राष्ट्रिय योग दिवस मनाउदै आइरहेको छ। मन्त्री श्रेष्ठले मुल समारोहलाई भब्य, सभ्य र अनुशासित ढंगले मनाउन आग्रह गरेका छन्।

बैठकमा सचिव गोपीनाथ मैनालीले भर्चुअल माध्यमबाट योग दिवस मनाउने तयारी भइरहेको बताए।

"> स्वाथ्य मापदण्ड पालना गरी राष्ट्रिय योग दिवस मनाइने: Dekhapadhi मन्त्रालयले हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाउदै आएको छ।
• मन्त्रालयको अगुवाईमा विगत ६ वर्षदेखि राष्ट्रिय योग दिवस मनाउदै आइरहेको छ।

स्वाथ्य मापदण्ड पालना गरी राष्ट्रिय योग दिवस मनाइने
काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्ष स्वाथ्य मापदण्ड पालना गरी राष्ट्रिय योग दिवस मनाउने भएको छ। मन्त्रालयले हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाउदै आएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले यो वर्षको आदर्श बाक्य तय गरी राष्ट्रव्यापी रूपमा योग दिवस मनाउन सबै सरोकारवाला निकायलाई निर्देशन दिएका छन्।

राष्ट्रिय योग दिवस मुल समारोह समितिको आज बसेको बैठकमा उनले उक्त निर्देशन दिएका हुन्। मुल समारोह समितिका अध्यक्ष समेत रहेका मन्त्री श्रेष्ठले कोरोना संक्रमणबाट बच्न योग शिक्षालाई महत्वपुर्ण रुपमा लिनुपर्ने बताए।

बैठकले उपसमिति गठन गरी तत्काल आदर्श बाक्य तयारी गर्ने र मुल कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको छ।

मन्त्रालयको अगुवाइमा विगत ६ वर्षदेखि राष्ट्रिय योग दिवस मनाउदै आइरहेको छ। मन्त्री श्रेष्ठले मुल समारोहलाई भब्य, सभ्य र अनुशासित ढंगले मनाउन आग्रह गरेका छन्।

बैठकमा सचिव गोपीनाथ मैनालीले भर्चुअल माध्यमबाट योग दिवस मनाउने तयारी भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस्