काठमाडौं। रौतहटको गरूडा नगरपालिका–२ बाट सोही ठाउँका एक युवक लागुऔषध गाँजासहित पक्राउ परेका छन्।

२९ वर्षीय रामविश्वास सहनी शनिबार दिउँसो पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय गरूडा बजारबाट खटिएको प्रहरीले उनको साथबाट करिब पाँच किलो गाँजा बरामद गरेको छ।

प्रहरीले उनी सवार ना.५६ प २६५५ नम्बरको मोटरसाइकल रोकेर जाँज गर्दा गाँजा फेला परेपछि पक्राउ गरेको जनाएको छ।

उनीविरुद्ध लागुऔषध नियन्त्रण ऐनसम्बन्धी मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान गर्ने भएको छ।

" /> काठमाडौं। रौतहटको गरूडा नगरपालिका–२ बाट सोही ठाउँका एक युवक लागुऔषध गाँजासहित पक्राउ परेका छन्।

२९ वर्षीय रामविश्वास सहनी शनिबार दिउँसो पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय गरूडा बजारबाट खटिएको प्रहरीले उनको साथबाट करिब पाँच किलो गाँजा बरामद गरेको छ।

प्रहरीले उनी सवार ना.५६ प २६५५ नम्बरको मोटरसाइकल रोकेर जाँज गर्दा गाँजा फेला परेपछि पक्राउ गरेको जनाएको छ।

उनीविरुद्ध लागुऔषध नियन्त्रण ऐनसम्बन्धी मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान गर्ने भएको छ।

"> पाँच किलो गाँजासहित युवक पक्राउ: Dekhapadhi २९ वर्षीय रामविश्वास सहनी पक्राउ।
• पाँच किलो गाँजा बरामद।

पाँच किलो गाँजासहित युवक पक्राउ
काठमाडौं। रौतहटको गरूडा नगरपालिका–२ बाट सोही ठाउँका एक युवक लागुऔषध गाँजासहित पक्राउ परेका छन्।

२९ वर्षीय रामविश्वास सहनी शनिबार दिउँसो पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय गरूडा बजारबाट खटिएको प्रहरीले उनको साथबाट करिब पाँच किलो गाँजा बरामद गरेको छ।

प्रहरीले उनी सवार ना.५६ प २६५५ नम्बरको मोटरसाइकल रोकेर जाँज गर्दा गाँजा फेला परेपछि पक्राउ गरेको जनाएको छ।

उनीविरुद्ध लागुऔषध नियन्त्रण ऐनसम्बन्धी मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्