काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाका दाजु निरञ्जन कोइरालाको निधन भएको छ।

उपचारको क्रममा भारतको नयाँ दिल्लीमा निरञ्जनको आज बिहान ११ बजे निधन भएको हो।

निरञ्जनको निधनले आफू, आफ्नो परिवार र भजिताहरू मर्माहत भएको डा. कोइरालाले बताएका छन्।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै डा. कोइरालाले भनेका छन्, “मेरा आदरदीय दाजु ‘निरूदा’ को आज बिहान नयाँ दिल्लीमा भएको निधनले म, मेरो परिवार र भजिताहरू मर्माहत भएका छौं।”

उनले आजबाट अभिभावकविहीन भएको पनि उल्लेख गरेका छन्।

निरञ्जनको उपचारमा संलग्न चिकित्सकहरूप्रति डा. कोइरालाले धन्यवाद दिँदै स्वास्थ्यलाभको कामना गर्नेहरूप्रति आभार व्यक्त गरेका छन्।

तत्कालीन पर्यटनमन्त्री रामहरी जोशीको विज्ञ सल्लाहकारको रूपमा निरञ्जनले काम गरेका थिए।

निरञ्जनकी श्रीमतीको निधन भइसकेको छ। उनका हाल दुई जना छोरा छन्।

" /> काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाका दाजु निरञ्जन कोइरालाको निधन भएको छ।

उपचारको क्रममा भारतको नयाँ दिल्लीमा निरञ्जनको आज बिहान ११ बजे निधन भएको हो।

निरञ्जनको निधनले आफू, आफ्नो परिवार र भजिताहरू मर्माहत भएको डा. कोइरालाले बताएका छन्।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै डा. कोइरालाले भनेका छन्, “मेरा आदरदीय दाजु ‘निरूदा’ को आज बिहान नयाँ दिल्लीमा भएको निधनले म, मेरो परिवार र भजिताहरू मर्माहत भएका छौं।”

उनले आजबाट अभिभावकविहीन भएको पनि उल्लेख गरेका छन्।

निरञ्जनको उपचारमा संलग्न चिकित्सकहरूप्रति डा. कोइरालाले धन्यवाद दिँदै स्वास्थ्यलाभको कामना गर्नेहरूप्रति आभार व्यक्त गरेका छन्।

तत्कालीन पर्यटनमन्त्री रामहरी जोशीको विज्ञ सल्लाहकारको रूपमा निरञ्जनले काम गरेका थिए।

निरञ्जनकी श्रीमतीको निधन भइसकेको छ। उनका हाल दुई जना छोरा छन्।

"> कांग्रेस नेता शेखर कोइरालाका दाजु निरञ्जनको मृत्यु: Dekhapadhi भारतको नयाँ दिल्लीमा उपचारको क्रममा आज बिहान ११ बजे निरञ्जन कोइरालाको मृत्यु।
• तत्कालीन पर्यटनमन्त्री रामहरि जोशीको विज्ञ सल्लाहकारको रूपमा निरञ्जनले काम गरेका थिए।

कांग्रेस नेता शेखर कोइरालाका दाजु निरञ्जनको मृत्यु
काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाका दाजु निरञ्जन कोइरालाको निधन भएको छ।

उपचारको क्रममा भारतको नयाँ दिल्लीमा निरञ्जनको आज बिहान ११ बजे निधन भएको हो।

निरञ्जनको निधनले आफू, आफ्नो परिवार र भजिताहरू मर्माहत भएको डा. कोइरालाले बताएका छन्।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै डा. कोइरालाले भनेका छन्, “मेरा आदरदीय दाजु ‘निरूदा’ को आज बिहान नयाँ दिल्लीमा भएको निधनले म, मेरो परिवार र भजिताहरू मर्माहत भएका छौं।”

उनले आजबाट अभिभावकविहीन भएको पनि उल्लेख गरेका छन्।

निरञ्जनको उपचारमा संलग्न चिकित्सकहरूप्रति डा. कोइरालाले धन्यवाद दिँदै स्वास्थ्यलाभको कामना गर्नेहरूप्रति आभार व्यक्त गरेका छन्।

तत्कालीन पर्यटनमन्त्री रामहरी जोशीको विज्ञ सल्लाहकारको रूपमा निरञ्जनले काम गरेका थिए।

निरञ्जनकी श्रीमतीको निधन भइसकेको छ। उनका हाल दुई जना छोरा छन्।

प्रतिक्रिया दिनुहोस्